logo

अभिभावक विहीन बालकसग सभासद रुगंटा

वीरगन्जको लिपनीविर्तामा रहेको आवर संसारमा आश्रित अभिभावक विहीन बालकसंग सभासद अनिल रुगटाले आफ्नो जन्मोत्सव मनाउनु भएको छ

2/2/2020

सुन्दर सावित्री स्मृति संस्थाद्वारा खेलाडी तथा , पत्रकार सम्मानित

सुन्दर सावित्री स्मृति संस्था वीरगंजले चौथो भगवान बुद्ध पुजा अर्चना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ

1/28/2020

पहिचान स्थापित गर्न राजनीतिक शक्ति निर्माणको आवश्यक : मन्त्री सोनल 

तासी साङ थर्वा्लिङ बौध्द गुम्बा समिति वीरगन्जका अध्यक्ष राम बहादुर थोकरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश २ का बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे, शिक्षासेवी प्राध्यापक डा. दिपक शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर २ का ईन्चार्ज निरज पिठाकोटे, जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष सोम लामा, वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रदीप चौरसिया लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

1/25/2020

तामाङ घेदुङ वीरगन्ज महानगरको अध्यक्षमा छेडुप लामा

छेडुप लामाको अध्यक्षतामा १७ सदस्यीय तामाङ घेदुङ वीरगन्ज महानगर समिति गठन भएको छ ।

1/25/2020

सशस्त्र प्रहरी दिवसको अवसरमा सरसफाई 

सशस्त्र प्रहरी दिवसको अवसरमा आज १४ नम्बर गुल्म हेडक्वाटर (राजस्व तथा भन्सार गस्ती सुरक्षाले सरसफाई गरेको छ । सशस्त्र प्रहरी नेपाल १९ औं बर्षमा प्रबेश गरेको सुखद अबसरमा सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गुल्म हे.क्वा.(राजश्व तथा भन्सार गस्ति सुरक्षा) वीरगन्जको मुख्य प्रवेशद्वार शंकाराचार्य गेट नजिकै रहेको रामजानकी मन्दिरमा सरसफाई गरिएको हो ।

1/22/2020

पत्रकार महासंघ पर्साले कसैलाई सदस्यताबाट बञ्चित नगरेको प्रष्टोत्ति

नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यसमिति बैठक आज सम्पन्न भएको छ । बैठकले नेपाल पत्रकार महासंघ पर्सा शाखाले नयाँ सदस्यता लिन चाहने व्यक्तिले नेपाल पत्रकार महासंघको निर्वाचन हुनुपुर्वको ६ महिना अगाडी बाहेक जुनसुकै बेला सदस्यता लिन सक्ने प्रावधान हुदाँ हुदैपनी शाखालाई बदनाम गराउने उदेश्यले गरिएको प्रचारबाजी र भ्रममा कोहि पनि नपर्न आग्रह समेत गरेको छ ।

1/21/2020

छोरी बिमाको रकम २० लाख पु¥याइने मुख्यमंत्री राउतको प्रतिवद्धता

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी बिमाको रकम २० लाख रुपैयाँ पाउने व्यवस्था मिलाउने बताउनु भएको छ  

1/16/2020

नेकपाद्वारा बाराको प्रस्टोका बेलहियामा कम्बल वितरण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोका बेलहियामा आज कम्बल वितरण भएको छ । वडा कमिटी बेलहियाको आयोजनामा  ५० जना घरपरीवारलाई कम्बल वितरण भएको हो ।

1/13/2020

रेडक्रस  सोसाईटीद्वारा जुनियर रेडक्रस सर्कलबीच निबन्ध प्रतियोगिता

 नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्वारा पर्सा जिल्लाका विद्यालयहरुमा गठित जुनियर युवा रेडक्रस सर्कलहरुबीच आज प्रतियोगिता सम्पन्न भएको छ । नेपाल जुनियर युवा रेडक्रस समितिको आतिथ्यतामा र विद्यालयहरुको आयोजनामा प्रतियोगिता गराईएको थियो ।

1/10/2020

जिल्लाको शान्ति सुरक्षा, सुशासन, विकास र समृद्धि नै मेरो पहिलो प्राथामिकता : प्रजिअ बस्नेत 

जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा भएर आएको लगभग ३ सातापछि पत्रकारसँग भेटघाट गर्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले पर्सामा भइरहेको बिकास निर्माणका गतिविधि, प्रशासनिक काम कारवाही, शान्ति सुरक्षा जस्ता जनसरोकार राख्ने बिषयबस्तुमा आपूmले शुन्य सहनशीलताको अवधारणामा काम गर्ने बताउनुभयो ।

12/30/2019

वीरगन्ज महानगरपालिकाका कम्प्युटर अपरेटर १५ हजार घुस सहित पक्राउ 

करारमा नियुक्त भएका महानगरपालिकाको कम्प्युटर अपरेटर राकेश कुमार जयसवाललाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रंगे हात घुससहित पक्राउ गरेको छ ।

12/30/2019

तराईमा शीतलहरको कहर

पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले शीतलहरले जनजीवन प्रभावित भएको बताउदै त्यस्तो कुनै दुखद घटनाहरु अहिले सम्म जानकारीमा नआएको बताए । उनले केही सञ्चार माध्यमहरुमा शीतलहरले मृत्यु भएको भन्ने खबरहरु केही सञ्चार माध्यममा आएको प्रति ध्यानाकर्षण भएको जनाउदै त्यस्ता घटनाहरुको जानकारी जिल्ला विपद व्यावस्थापन समितिमा नआए सम्म र सम्बन्धित निकायले पुष्टि नगरेसम्म हचुवाको भरमा समाचार सम्प्रेषण नर्गन समेत आग्रह गरेका छन् ।

12/29/2019

इसीमानाका प्रधान सम्पादक लामिछानेलाई मातृशोक 

सीमाना मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका इसिमाना डटकमका प्रधान सम्पादक केसी लामिछानेलाई मातृक शोक परेको छ । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष एवं प्रेस संगठनका लेखा समिति सदस्य समेत रहेका लामिछानेकी ममतामयी आमा मिठुदेवी लामिछानेको ६७ बर्षको उमेरमा शुक्रबार साँझ चितवनको कृष्णपुरमा आफ्नै निवासमा निधन भएको हो ।

12/29/2019

किरण अस्पतालको सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न

गणेशमान चौक बिर्ता स्थीत रहेको स्टार युरो किडस्को आयोजना तथा किरण आँखा अस्पतालको सहयोगमा निशुल्क आँखा जाँच शिविर किडस्को परिसर मा सम्पन्न भएको छ

12/24/2019

दुई ठाउमा आगलागी साढे आठलाखको क्षती

 पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ३ हरिहरपुर विर्ता र छिपहरमाई गाउँपालिकाको वडा नं. १ मिर्जापुरमा मंगलबार विहान आगलगी भएको प्रहरीले जनाएको छ

12/24/2019

अनुगमनमा ब्यवसायीको अवरोध, नागरिक स्वास्थ्यको ख्याल राख्न मंचको आग्रह

महानगरपालिकाको अनुगमन टोलीलाई बीरगंजको मुर्लीचोकमा ब्यवसायीहरुले अवरोध सृजना गरेका छन ।बीरगंज महानगरपालिका कार्यालयको तर्फबाट उपमेयर शान्ति कार्कीको नेतृत्वमा खाद्य प्रयोगशाला प्रमुख बिपिनलाल दास , बाणिज्य कार्यालय प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त अनुगमन टोलीलाई स्थानीय ब्यवसायीहरुले अवरोध सृजना गर्नुका साथै दूब्र्यवहार समेत गरेका छन

12/23/2019

जाडोमा बिद्यालय बन्द,आशाहरुकालागि न्यानो लाउनु रहर मात्र भयो 

शीतलहरका कारण तराईको जनजीवन प्रभावित भएपछि पर्साको पटेर्वा सुगौली  गाउँपालिकामा रहेका सामुदायिक  विद्यालयहरु ५ दिनको लागी बिदा  गरिएकोे छ

12/22/2019

कलोथिङ ब्याङ्कको सहयोगमा संस्कृतिद्धारा दलित बस्तीमा कम्बल वितरण

विगत केही दिन देखि तराई मधेस क्षेत्रमा घट्दै गएको तापक्रम र सितलहरलाई मध्यनजर गर्दै सृजनशील युवाहरुको संस्था संस्कृतिले पर्साको दलित बस्तीमा कम्बल वितरण गरेको छ

12/21/2019

जि.पी.फाउण्डेशनले ग¥यो रक्तदान 

वीरगंजमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनले अकास्मिक रक्तदान र्कायक्रम सम्पन्न गरेको छ

12/13/2019

प्रजिअ भट्टराई रअधिकृत बरालको विदाई 

पर्सा जिल्लामा आफ्नो कार्यकाल सफलताका साथ पूरा गरेको भन्दै प्रजिअ भट्टराई र अधिकृत बराललाई बधाई सहित बिदाई गरेको हो ।

12/6/2019

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.