logo

अर्ना बियरको पुरस्कार, कुन खेलाडीले कति पाउने

वीरगञ्ज । एसिया कप क्रिकेट २०२३ मा नेपाली टोलीका खेलाडीले ८ लाख ५० हजार रुपैया पुरस्कार पाउने भएका छन । अर्ना बियरले घोषणा गरेको पुरस्कार हो यो ।

२०८० भदौ १८

ओडिआईमा कुशल भुर्तेलकाे १ हजार रन पूरा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले ओडिआई खेलमा १ हजार रन पूरा गरेका छन्।

२०८० भदौ १८

सितोरियो कराँते सङ्घ चितवनमा विष्टको नेतृत्व

चितवन । नेपाल सितोरियो कराँते सङ्घ चितवनको अध्यक्षमा मोहनबहादुर विष्ट चयन भएका छन । चितवनका ६ पालिकाका अध्यक्ष र ४२ प्रतिनिधि तथा सितोरियो कराँतेका सिनियर गुरु तथा खेलाडी सहभागी भएको अधिवेशनले विष्टलाई अध्यक्षमा चयन गरेको हो ।

२०८० भदौ १४

क्यानको मधेश प्रदेशको अध्यक्षमा महासेठ निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को मधेश प्रादेशको अध्यक्षमा सुनिल महासेठ निर्वाचित भएका छन् ।

२०८० भदौ ९

पर्सा क्रिकेट संघको अध्यक्षमा ईन्जिनियर सिंह सर्वसम्मत

वीरगंज । पर्सा क्रिकेटसंघको बुधवार सम्पन्न भेलाले ईन्जिनियर मनिष सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

२०८० सावन ३१

११ औँ राष्ट्रिय खेलकुद प्रतियोगीताकालागि मधेशका खेल संरचना अवलोकन गर्दै खेलकुद मंत्री लिम्बु

बीरगंज । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले वीरगन्ज स्थित नारायणी रंगशालाको निरीक्षण तथा अनुगमन गरेका छन् ।

२०८० सावन १३

नेपाल डोरी तान सघको पर्सा जिल्ला कार्यसमितिको अध्यक्षमा प्रधान सर्वसम्मत

वीरगंज । नेपाल डोरी तान सघको पर्सा जिल्ला कार्यसमिति निर्माण भएको छ । डोरी तान खेलसंग सम्बन्धित ब्यक्तिहरुको आइतवार वीरगंजमा भएको भेलाले पुरन प्रधानको अध्यक्षतामा नेपाल डोरी तान संघको पर्सा जिल्ला कार्य समिति गठन गरेको छ ।

२०८० असार २४

वीरगंजमा भाटभटेनीको शुभारम्भ,उपभोक्ताको उपभोग गर्ने बानीमा परिर्वतन आउने , मध्यतराईवासीमा खुशी

वीरगञ्ज । २ अर्व ५० करोडको लागतमा वीरगंज महानगरपालिकाको वडा नं १४ बहुवरीमा निर्माण भएको सुपर मार्केट भाटभटेनीको २४ र्आैं शाखा संचालनमा आभएको छ ।

२०७९ चैत ९

गृहनगरमा आरिफ र आसिफलाई सम्मान, पिता शेख भन्छन मेरा दुई छोरा देशकै छोरा भए

वीरगन्ज । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले स्वागत गर्दै सम्मानित गरेको छ ।

२०७९ चैत ५

झा र शेखलाई जनही दुई लाख दिइनेः मुख्यमन्त्री यादव

जनकपुरधाम। आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले आज शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई दिएका छन ।

२०७९ चैत २

अन्तरनगर कर्मचारी क्रिकेट प्रतियोगितामा वीरगंज बिजयी

वीरगञ्ज, ६ फागुन । सक्सेस प्रिप्रेशन ईन्स्टिच्युट वीरगञ्जको आयोजना गरेको अन्तर नगर कर्मचारी क्रिकेट प्रतियोगितामा वीरगञ्ज महानगरपालिकाले विजयी सुरुवात गरेको छ ।

२०७९ फागुन ६

खो खो प्रतियोगिताको दोस्रो खेलमा भक्तपुरसँग वीरगञ्ज पराजित

वीरगञ्ज ।भक्तपुरमा जारी अन्तर नगर पुरुष खो खो प्रतियोगिता अन्तर्गत शनिवार भएको दोस्रो खेलमा वीरगञ्ज पराजित भएको छ ।

२०७९ फागुन ६

प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता वीरगञ्जमा सुरु

वीरगञ्ज /वीरगञ्जमा बुधबारदेखि प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । सातै प्रदेशका खेलाडीले सहभागिता जनाएको प्रतियोगिताको बुधवार एक कार्यक्रमका बीच वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरे ।

२०७९ माघ २५

वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

वीरगञ्जमा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको मधेश सरकारका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गर्नु भयो । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १३ वटा टिम सहभागीता रहेको छ ।

२०७८ चैत २५

जीतपुरसिमरा गोल्डकपको उपाधी एनआरटीलाई

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधी न्युरोड टिम (एनआरटी) ले उचालेको छ । सिमरा रंगशालामा शनिवार भएको खेलमा विभागिय टिमलाई ५ /० को फराकिलो गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधी उचालेको हो ।

२०७८ चैत २०

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.