logo

सिमरा भेट्रानको उपाधि हेटौंडालाइ,खेल क्षेत्रको विकासको लागि स्थानीय सरकारको भुमिका  महत्वपूर्ण-पूर्व मन्त्री पौडेल

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को सिमरामा कोसेली तथा हुलास युवा क्लबको संयुक्त आयोजना सम्पन्न सिमरा दोस्रो भेट्रान फुटबल प्रतियोगिता २०७७ को उपाधि हेटौंडा भेट्रानले हात पारेको छ ।

12/5/2020

दोश्रो निर्मल गोल्डकपमा  सुवर्णपुर र ठोरी सुन्दरबस्ती बिजयी

ठोरी गाउँपालिकाको वडा नं ४ निर्मलवस्तीमा जारी दोश्रो  निर्मल गोल्डकप अन्तरगत आजका खेलहरुमा सुवर्णपुर र ठोरी सुन्दरबस्ती बिजयी भएका छ्न । 

11/4/2020

बीरगंजमा एकताकालागि दौड सम्पन्न ४२ किमी म्याराथानमा बिभागीय कब्जा

एकतालागि दौड “बीरगंज म्याराथान”को उपाधी नेपाली सेनाका खगेन्द्र बहादुर भाटले जित्नु भएको छ । उहाँ त्रिभुवन आर्मी क्लबकासंग आवद्ध हुनुहुन्छ ।म्याराथानमा ४२ किलोमिटरको दौडको उपाधी भाट्ले जित्न सफल हुनु भएको हो

2/29/2020

पर्सागढी गोल्डकपको उपाधी हेटौडालाई ,बिकासकालागि खेल स्पिरिट आवश्यकःमंत्री सोनल

पर्सागढी नगरपालीका को खेल मैदानमा पर्सागढी युवा स्पोर्टस क्लब बढनिहारले आयोजना गरेको प्रथम पर्सा गोल्डकपको उपाधी मकवानपुर फूटवल एकेडेमीले चुमेको छ

2/26/2020

डेडलिफट्ट एण्ड बेञ्चप्रेस प्रतियोगीतामा सर्राफ प्रथम

बीरगंज फिजिकल फिट्नेस सेन्टरको आयोजनामा फ्रि ओपेन डेडलिप्mट एण्ड बेञ्चप्रेस प्रतियोगीता २०७६ बीरगंजको फिट्नेस कभडहलमा सम्पन्न भएको छ

2/24/2020

वीरगन्जमा एकताका लागि दौड प्रतियोगिता हुने 

वीरगन्जमा एकताका लागि दौड प्रतियोगिता हुने भएको छ । नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको पृतना २८ नम्बर बाहिनी जीतपुरको आयोजना तथा बीरगंज महानगरपालिका, भिजिट नेपाल २०२० प्रदेश नम्बर २ र वीरगंज उद्योग बाणिज्य संघको सहआयोजनामा फागनु १७ गते ‘वीरगन्ज म्याराथुन २०२०’ हुने भएको हो ।

2/23/2020

पर्सा गोल्डकपको फाइनल चौध गते हुने मकवानपुर र पर्सा भिड्ने

नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ

2/22/2020

पर्सागढी युवा स्पोर्टस क्लबद्वारा  पर्सागोल्डकपको सेमिफाइनलको यात्रा तय 

निजगढ एफ सि बारालाई हराउदै आयोजक पर्सागढी युवा स्पोर्टस क्लब प्रथम पर्सा गोल्डकपको सेमीफाइनलमा प्रबेश गरेको छ

2/18/2020

जीपी फाउण्डेशन कप फूटबलमा धनुषाको विजयी सुरुवात  

वीरगन्जमा शनिबारदेखि शुरु भएको जी.पी. कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ। गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सा पूmटबल संघलाई पराजित गरी धनुषा पूmटबल संघ विजयी भएको हो । वीरगन्जमा जारी वीरगन्ज प्रिमियर टि–ट्वाण्टी क्रिकेट प्रतियोगितामा सिंह–११ लायन्स वीरगन्ज र केआईइसी वीरगन्ज विजयी भएका छन् । नारायणी क्रिकेट मैदानमा भएको खेलमा सिंह–११ लायन्सले रौतहट राईनोजलाई ७ विकेटले पराजित गरेको हो ।

2/1/2020

जीपी कोईराला प्रथम नकआउट पूmटबल प्रतियोगिताको तयारी पूरा

वीरगन्जमा शनिबारदेखि हुने प्रदेशस्तरीय प्रथम नकआउट पूmटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । स्वर्गीय गिरिजा प्रसाद कोईराला फाउण्डेशनद्वारा आयोजित प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुद्दीनले प्रदेशस्तरीय प्रथम नकआउट पूmटबल प्रतियोगिताको तयारी पूरा भएको र  भोली उदघाटन हुने जानकारी दिनुभयो ।

1/31/2020

प्याब्सन जुनियर नकआउट पूmटबलमा मनकामना र मुनलाईट विजयी

प्याब्सन पर्साको आयोजनामा भईरहेको प्याब्सन जुनियर फुटबल नकआउट टुर्नामेन्टमा मनकामना मावि र मुनलाईट मावि विजयी भएका छन् ।

1/30/2020

नेपाल बुद्धिचाल संघको साधारणसभा वीरगन्जमा हुने 

नेपाल बुद्धिचाल संघको केन्द्रीय वैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले संघको सातौं वार्षिक साधारण सभा तथा अधिवेशन यहि आउँदो चैत २८ र २९ गते पर्सा जिल्लामा गर्ने निर्णय गरेको छ । 

1/30/2020

भब्य समारोहकावीच १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता उद्धघाटन

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को  एक भब्य समारोहका वीच राष्ट्रपती बिद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ औपचारिक उद्घाटन गर्नु भयो ।

12/1/2019

दौड बीरगंज दौड, अन्दरदेशीय म्याराथानको उपाधी घडीअर्वाका साहले जिते 

वीरगन्जमा शनिवार आयोजित अन्तरदेशीय म्याराथनको उपाधि अनिलकुमार साहले जितेका छन्।

9/28/2019

प्रतियोगितामा प्रथम हुनेले दुई लाख पुरस्कार पाउने

पर्सा वडिविडिङ एण्ड फिटनेस एसोसिएसन ,पर्सा र फिटनेस स्टुडियो नेपाल काठमाडौंको आयोजनामा बीरगन्जमा पहिलो पटक प्रथम रेम्वो कलासिक वडिविडिङ एण्ड मेन फिजिक्स च्याम्पियन प्रतियोगिता हुने भएको छ

9/15/2019

कुस्तीखेल प्रवद्र्धनको लागी करबोलामा सेडबनाउने नगरप्रमुख सरावगीको घोषणा

कुस्तीखेलको विकास तथा खेलाडीहरुको मनोबललाई प्रोतसाहित गर्न महानगरपालिकाले कुस्ती खेलाडीहरुलाई पोशाक प्रदान गरेको छ

2/12/2019

दिवशीय सिरिज जितेर नेपालले इतिहास रच्यो

यूएईबिरुद्धको एक दिवशीय सिरिज जितेर नेपालले इतिहास कायम गरेको छ

1/28/2019

सीमरा गोल्डकपको उपाधी जित्दै  थ्रिस्टार क्लबले रच्यो इतिहास

सिमरामा जारी दशौँ सिमरा गोल्डकपको उपाधी जित्दै रुस्लान थ्रिस्टार क्लबले इतिहास  रचेको छ

1/26/2019

थ्रिस्टार सिमरा गोल्डकपको फाईनलमा

रुस्लान थ्रिस्टार क्लव बाराको सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ

1/24/2019

सिमरा गोल्डकपः हिमालयन शेर्पा पुलिसलाई हराउदै सेमीफाइनलमा 

विभागिय टिम नेपाल पुलिसलाई स्तव्ध पार्दै हिमालयन शेर्पा क्लब सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ

1/21/2019

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.