logo

नेपाल पुलिससँग वीरगन्ज पराजित (तस्विरहरु सहित)

विशाल मेमोरियल गोल्डकपको पहिलो खेलमै वीरगन्ज युनाईटेड क्लब नेपाल पुलीस क्लबसँग एक गोलले पराजित भएको छ ।

4/22/2017

चौराहले चुम्यो डिपिएलको उपाधी

काठमाण्डौ ९  धनगढी । ब्याटिङमा शानदार कमब्याक, आरिफ शेखको अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा घरेलु टोली चौराह टिम धनगढीले विराटनगर किंग्सलाई पराजित गर्दै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको उपाधि जितेको छ। 

4/22/2017

वीरगंज सिटी हाफ मैराथन आर्मी र सशस्त्र प्रहरीका खेलाडीहरुको वर्चस्व

वीरगंज,९,बैशाख । हाफ मैराथन राष्ट्रिय खुला आमन्त्रण दौड प्रतियोगिता शनिवारवीरगंजमा सम्पन्न भएको छ ।

4/22/2017

वीरगंज सिटी हाफ मैराथन २०७४को तयारी पुरा, प्रतियोगिता  बिहान ७ बजे शुरु हुने

वीरगंज,८ बैशाख । जगदम्बा पाईप वीरगंज सिटी हाफ मैराथन २०७४ प्रतियोगिता भोली बिहान ७ बजे शुरु हुने भएको छ ।

4/21/2017

जगदम्बा पाईप वीरगंज सिटी हाफ मैराथन हुने

पर्साको वीरगंजमा यहि बैशाख ९ गते शनिबार जगदम्बा पाईप वीरगंज सिटी हाफ मैराथन २०७४  प्रतियोगिता हुने भएको छ ।

4/17/2017

श्रीसिया वीरगंज गोल्डकपको उपाधि छातापिपरालाई

श्रीसिया–वीरगंज गोल्डकप पूmटबल प्रतियोगिताको उपाधि छातापिपरा बाराले जितेको छ ।

4/15/2017

तेश्रो सिर्सिया गोल्ड कप : युनिट युवा क्लब छातापिपरा विजयी

तेश्रो सिर्सिया गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो क्वाटरफाईनल खेलमा युनिट युवा कल्ब छातापिपरा विजयी भएको छ । युनिट युवा कल्ब छातापिपराले भरतपुर फुटबल क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

4/11/2017

टाइब्रेकरबाट एपिएफ टीम विजयी

वीउमनपा–२५ श्रीसियाँमा सञ्चालित श्रीसिया–वीरगंज गोल्डकपको क्वार्टर फाइनल खेल अन्तर्गत आज टाइब्रेकरबाट एपिएफ टीम विजयी भएको छ ।

4/10/2017

चौधरी क्लब विजयी

वीउमनपा–२५ श्रीसियामा सञ्चालित श्रीसिया–वीरगंज गोल्डकप पूmटबल प्रतियोगितामा शनिवार सम्पन्न समूह ‘क’ अन्तर्गतको खेलमा चौधरी क्लब बारा विजयी भएको छ ।

4/8/2017

दोस्रो दिनको खेलमा छातापिपरा विजयी

तेस्रो श्रीसिया वीरगंज गोल्डकप अन्तर्गत आज आमोदेवी युवा क्लब बडनियार र युनिट युवा क्लब छातापिपराबीच सम्पन्न भयो ।

4/7/2017

उद्घाटन खेलमा एपिएफ क्लब पथलैया विजयी

तेस्रो सिर्सिया वीरगञ्ज गोल्डकप फुटबल प्रंतियोगिताको उद्घाटन खेलमा बिहीबार एपिएफ क्लब पथलैया विजयी भएको छ ।

4/6/2017

तेस्रो वीरगञ्ज गोल्डकप शुरु हुदै

वीरगञ्ज २३ चैत्त । तेस्रो सिर्सिया वीरगञ्ज गोल्डकप बिहीबारदेखि शुरु हुदैछ ।

4/5/2017

प्रसौनी बिर्तामा सभासद यादवद्वारा खेलकुद सामाग्री हस्तान्तरण

वीरगंज,  १९ चैत्र । पर्सा क्षेत्र नं।२ का सांसद बिचारी प्रसाद यादवको संसदिय बिकास कोषबाट आज एक कार्यक्रमका बिच खेलकुद समाग्री बितरण गरिएको छ । वीरगंज उपमहानगरपालिका वडा नं। २३ प्रसौनी बिर्तामा फुटबल खेलाडीहरुलाई सो खेलकुद समाग्री बितरण गरिएको हो ।

4/1/2017

मधुवन मथौलमा सशस्त्र प्रहरीले उपाधी चुम्यो

रंगपुर  १९ चैत्र । राष्ट्रीय योजना आयोगका सदस्य डा.कृपासिन्धु चौधरीले खेलाडीहरुले खेलको माध्यमले राष्ट्रको नाम उच्चो पार्ने गरेको बताए ।

4/1/2017

सिमरा एकेडमी फाइनलमा प्रवेश

रंगपुर १५ चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज भएको  पहिलो सेमी फाइनल खेलमा  सेमिफाइनल खेलमा युथ एकेडमी क्लब बीरगंज र सिमरा एकेडमी क्लब बारा बीच प्रतिस्पर्धा भयो ।

3/28/2017

फूटवलमा छाता पिपरा बिजयी

रंगपुर १४ चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज छैठौ दिन भएको खेलमा ट्राई बे्रकरमा  छाता पिपरा बारा  बिजयी भएको छ ।

3/27/2017

 मिस्टर नारायणीको उपाधी लामालाई

वीरगंज १२ चैत्र । मिस्टर नारायणी श्री खुल्ला सुगठन प्रतियोगिताको उपाधि मनिस मान लामाले हात पारेका छन् । फिटनेश स्टुडियो नेपालको आयोजनामा आज वीरगंजको नेशनल मेडिकल कलेजमा भएको खुल्ला शारीरिक सुगठन प्रतियोगिताको नेशनल मेडिकल कलेज वीरगंजका प्रबन्ध÷निर्देशक बसरुदिन अंसारी, नारायणी अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्यायले संयुक्त रुपमा उदघाटन गरेका थिए  ।

3/25/2017

मधुवन मथौल फूटवलमा ट्राईबेकरमा सशस्त्र बिजयी

रंगपुर १२ चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज चौथो दिन भएको खेलमा ट्राई बेकरमा  सशस्त्र प्रहरी बेश क्याम्प पिलुवा बिजयी भएको छ । खेलको निर्धारित समय अवधीमा सशस्त्र र फूटवल क्लब बीरगंजले समान १÷१ गोल गरेका थिए ।

3/25/2017

खुल्ला सुगठन प्रतियोगिताको तयारी पुरा

वीरगंज ११ चैत्र । वीरगंजमा हुन गइरहेको मिस्टर नारायणी श्री खुल्ला सुगठन प्रतियोगिताको तयारी पुरा भएको छ । फिटनेश स्टुडियो नेपालको आयोजनामा चैत्र १२ गते वीरगंजको नेशनल मेडिकल कलेजमा हुने खुल्ला शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाका महासचिव सन्तोष जनाएका छन ।

3/24/2017

पर्सालाई बाराले हरायो

रंगपुर ११ चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज तेश्रो दिन भएको खेलमा सीमरा एकेडेमिक क्लब  बिजयी भएको छ ।

3/24/2017

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

तलब नपाएका लहान नगरपालिकाका कर्मचारीको चेतावनी  तलब नपाए कडा आन्दोलन

लहान ।  सिराह जिल्लाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलृ विगत चार महिनादेखि तलब पाएका छैनन। तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.