logo

कबड्डी प्रतियोगितामा  विद्या सदन, कंचनजंघा र गौतम विजयी

वीरगन्जमा शुक्रबार देखि शुरु भएको दोश्रो अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा दोस्रो दिन विद्या सदन, कंचनजंघा र गौतम माविले विजयी भएका छन् ।

1/6/2018

मारु मेमोरियल क्रिकेट प्रतियोगिता हुने 

लायन केशव मारुको स्मृतिमा आयोजना गरिने दोश्रो लायन केशव मारु मेमोरियल इन्टर स्कूल १ दिवसिय क्रिकेट प्रतियेगिताको बुधवार ब्यानर अनावरण गरिएको छ । 

12/20/2017

सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जित्यो 

नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। थाइल्यान्डको ट्रेडथाइ मैदानमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

12/17/2017

वातावरण संरक्षणर सम्वद्र्धन उपमहानगरको प्राथमिकतामा -नगर प्रमुख डा. पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले वातावरण संरक्षण र सम्वद्र्धन उपमहानगरको प्राथमिकतामा रहेको बताएका छन् । 

12/16/2017

कलस्टर स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

पर्सा जिल्लाको विभिन्न पाँच स्थानमा आज भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 

12/16/2017

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँ, १३ मंसिर (रासस): दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ ।  

11/29/2017

एसीसी यु–१९ एसिया कपको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित

मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ । 

11/17/2017

एएफसी एसियन कप छनोट फुटबलमा नेपाल र फिलिपिन्स भिड्ने

नेपाल र फिलिपिन्स भिड्ने काठमाडौँ, २७ कार्तिक । एएफसी एसियन कप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले भोलि फिलिपिन्सको सामना गर्ने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० कम्प्लेक्सको कृत्रिम मैदानमा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

11/13/2017

नेपाल र हङकङबीचकोे खेल रद्द  

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको आज हुने भनिएको दोस्रो खेल रद्द भएको छ । 

10/14/2017

हङकङसँग नेपाल ८३ रनले हार्‍यो नेपाल

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको हङकङविरुद्धको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ ।

10/13/2017

नेपाललाई १९५ रनको लक्ष्य

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङसँग महत्वपूर्ण खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ ।

10/12/2017

हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

 विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको खेलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ।

10/12/2017

प्रशिक्षक र खेलाडीमाथि प्रतिबन्ध

नुवाकोट, २६ वगैशाख । जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगितामा रेफ्री र लायन्सम्यानलाई आक्रमण गर्ने देवीघाट जालपा युवा क्लब र त्यसमा आबद्ध दुई खेलाडीलाई प्रतिबन्ध र नगद रुपैयाँ जरिवाना तोकिएको छ ।

5/9/2017

फुटबलको माहोल फर्किने आशा

डेढ दशकपछि वीरगन्जमा आयोजना भएको विशाल मेमोरियल गोल्डकपको फाइनलमा चर्को घामका बावजुद पनि दर्शक ओइरिए ।

4/30/2017

अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको निर्माण सम्पन्न

पोखरा, १७ वैशाख । पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ ।

4/29/2017

विशाल मेमोरियल गोल्डकपको उपाधि त्रिभूवन आर्मीलाई

वीरगञ्जमा जारी प्रथम टुब्रोग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको उपाधि नेपाल आर्मी क्लबले उचालेको छ ।

4/29/2017

विशाल मेमोरियल गोल्डकपको उपाधी जित्ने दुवै टोलीको दावी

विभागीय टोली नेपाल आर्मी र सिएमजी संकटा दुवै टोलीले वीरगञ्जमा जारी प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको उपाधी आफैले जित्ने दावी गरेका छन् ।

4/28/2017

त्रिभूवन आर्मी विशाल मेमोरियल गोल्डकपको फाइनलमा

त्रिभूवन आर्मी क्लब वीरगञ्जमा जारी प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको फाईनलमा प्रवेश गरेको छ ।

4/27/2017

नवजागृति यूवा क्लब सिमरा सेमिफाइनलमा

नवजागृति यूवा क्लब सिमरा, वीरगञ्जमा जारी प्रथम विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको सेमिफाईनलमा प्रवेश गरेको छ ।

4/24/2017

एपिएफलाई हराउँदै सङ्कटा सेमिफाइनलमा

सिएमजी सङ्कटा क्लब काठमाडौंले सशस्त्रको एपिएफलाई दुई गोलले पराजित गर्दै वीरगंजमा सञ्चालित प्रथम विशाल मोमोरियल गोल्डकपको सेमिफाइनमा ठाउँ पक्का गरेको छ ।

4/23/2017

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

तलब नपाएका लहान नगरपालिकाका कर्मचारीको चेतावनी  तलब नपाए कडा आन्दोलन

लहान ।  सिराह जिल्लाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलृ विगत चार महिनादेखि तलब पाएका छैनन। तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.