logo

भाथा बाबालाई हराउदै युनिट युथ बिजयी

रंगपुर १० चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज दोश्रो दिन भएको खेलमा युनिट युथ क्लब छातापिपरा बिजयी भएको छ ।

3/23/2017

प्रथम नकआउट फूटबल प्रतियोगिता शुरु

रंगपुर ९ चैत । मधुवन मथौल गाविसद्वारा आजदेखि प्रथम नकआउट पूmटबल प्रतियोगिता २०७३ सञ्चालन गरिएको छ ।प प्रतियोगिताको मधुवन मथौलका सचिव प्रदीप रिजालले उद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रममा रीतनारायण चौधरी, वासुदेव महतो, पूर्व गाविस अध्यक्ष लालदेव उराँव र नेपाल राष्ट्रय माध्यामिक बिद्यालय सथवल सियरहीका प्रधानाध्यापक भागवत प्रसाद थारु लगायतले  मन्तव्य व्यक्त गरेका थिए ।      आजको उद्धघाटन खेल आमादेवी युवा स्पोर्ट्स क्लब बढनियार, र जनसेवा साझा युवा क्लब सखुवा प्रसौनीवीच भएको थियो । आज भएको खेलमा जनसेवा साझा युवा क्लब सखुवापरसौनी १ गोलले विजयी भएको छ । आमोदेवी युवा स्पोर्ट्स क्लबबढनियारलाई ० को विरुद्ध १ गोलले हराई सखुवा प्रसौनी विजयी भएको हो  । १७ गते सम्म चल्ने प्रतियोगितामा बार पर्साका १० वटा फूटवल टिमको सहभागिता रहेको र प्रतियोगित संचालनको लागि गाविसले बजेट बिनियोजन गरेको स्थानीय दिनेश तिमिल्सीनाले बताएका छन ।

3/22/2017

पोखरा रंगशालाभित्र तीनवटा टेनिस कोर्टको उद्घाटन

चैत्र ५,पोखरा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरा रंगशालाभित्र बनेको विभिन्न टेनिस कोर्टमध्ये शनिबार तीनवटा टेनिस कोर्टको एकै पटक उद्घाटन गरिएको छ । टेनिस कोर्ट निर्माणमा सहयोग गर्ने दाताहरुलेनै टेनिस कोर्टको उद्घाटन गरेका हुन् । टेनिस कम्प्लेक्स हाताभित्र निर्माण भएको कोर्र्ट नम्बर ३ बि एण्ड बि टेनिस कोर्टको बिमल बस्यालले, कोर्ट नम्बर ४ सूर्य–प्रेम टेनिस कोर्टको किरण केसीले तथा कोर्ट नम्बर ५ नेपाली हङकङ्ग टेनिस कोर्टको हङकङ नेप्लीज टेनिस सोसाइटीका अध्यक्ष मगेन राईले उद्घाटन गरेका हुन् ।

3/18/2017

आठौं सिमरा गोल्डकपको उपाधी संकटाले उचाल्यो

बारा , २९ माघ । त्रिभूवन आर्मी क्लबलाई टाईब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लबले सिमरा गोल्डकपको आठौं संस्करणको उपाधी जितेको छ ।

2/11/2017

बिजय युथ सेमिफाईनलमा

सिमरा । सरस्वती युथ क्लबलाई सडन डेथमा पराजित गर्दै साविक बिजेता प्राइम पोलिक्लिनिक बिजय युथ क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

2/5/2017

वीरगञ्ज सिमरा गोल्डकपको क्वार्टरफाईनलमा

सहारा क्लब पोखरालाई हराउँदै वीरगन्ज युनाईटेड क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

2/4/2017

एपिएफलाई पन्छाउदै संकटा सिमरा गोल्डकपको सेमिफाईनलमा

बिभागिय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पन्छाउदै सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफमाथी २–० को जित निकाल्दै संकटा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

2/3/2017

रंगशाला पुनः निर्माणको लागि डिटेल प्रोजेक्ट रिपोट कार्य शुरु

वीरगंज, २१ माघ । नारायणी रंगशाला वीरगंजको पुनः निर्माणको लागि आज देखि डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट)कार्य शुरु भएको छ ।

2/3/2017

आयोजकलाई हराउँदै सरस्वतीको बिजयी सुरुवात

सिमरा, २० माघ । आयोजक नव जनजागृति युवा क्लबलाई हराउदै सरस्वती युथ क्लबले रुस्लान आठौं सिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा बिहिवार भएको उदघाट्न खेलमा आयोजकमाथी २–० को जित निकाल्दै सरस्वतीले जित हात पारेको हो । जितसंगै सरस्वती प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

2/2/2017

रुस्लान आठौं सिमरा गोल्डकपको तयारी पुरा

बारा १७ । राजधानी बाहिरकै प्रतिष्ठत फुटवल प्रतियोगिताको रुपमा रहेको रुस्लान सिमराको गोल्डकपको आठौ संस्करणको तयारी पुरा भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सोमबार सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

1/30/2017

रिनिटी, ज्ञानज्योति, मनकामना र गौतम विजयी

वीरगञ्ज, ११ माघ । वीरगञ्जमा जारी प्याब्सन जुनीयर नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा ट्रिनिटी हाइटेक मावि विजयी भएको छ । मंगलबार बिहान भएको खेलमा ट्रिनिटी माविले सेन्ट जेभियर्स माविलाई एकका विरुद्ध चार गोलले पराजित गरेको हो ।

1/24/2017

डिएभी र कन्चनजंघा मावि कबड्डीको फाईनलमा

वीरगञ्ज, ११ माघ । डिएभी र कञ्चनजंघा मावि, वीरगञ्जमा जारी अन्तर विद्यालय नकआउट कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको छात्र तर्फको सेमीफाइनल खेलमा जित हात पार्दै दुवै टिम फाइनलमा प्रवेश गरेका हुन् ।

1/24/2017

आयोजक र सुरुङ्गा वाइटवास सेमी फाइनलमा

    माघ १० झापा /आयोजक नेपाली क्रिकेट समर्थक समाज र सुरुङ्गा ह्वाइट वास क्लब झापाको शनिअर्जुन नगरपालिकामा जारी कंगारु एनसिएसएस झापा कप टि ट्वाइन्टि क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन् ।

1/23/2017

अन्तर विद्यालय नकआउट कबड्डी खेलमा डिएभी र एन्जल विजयी

वीरगञ्ज, ९ माघ ः म्याक्स इन्टरटेन्मेन्ट एंण्ड एड्भरटाइजींगले आयोजना गरेको अन्तर विद्यालय नकआउट कबड्डी प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा छात्रतर्फ डिएभी मावि र छात्रा तर्फ एन्जल इन्टरनेशनल स्कुल विजयी भएको छ ।

1/22/2017

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

तलब नपाएका लहान नगरपालिकाका कर्मचारीको चेतावनी  तलब नपाए कडा आन्दोलन

लहान ।  सिराह जिल्लाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलृ विगत चार महिनादेखि तलब पाएका छैनन। तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.