logo

प्रेस यनियनका केन्द्रिय सदस्य विजय कुशवाहाले पाए सफाई

नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहालाई गरिएको निलम्बन नेपाल प्रेस युनियनको केन्द्रिय समितीले खारेज गरेको छ ।

6/6/2017

पर्सा प्रहरीलाई पत्रकार महासंघको २४ घण्टे अल्टिमेटम

नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष अनुप तिवारी माथि भएको आक्रमण र दुव्र्यवहारको घटनाको महासंघ शाखाले विरोध गरेको छ ।

6/6/2017

पाँच किलो चरेससहित भारतीय यूवक पक्राउ

वीरगञ्ज, १८ जेष्ठ ः पर्सा प्रहरीले पाँच केजि चरेश सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार बिहान ८ बजे वीरगञ्ज भन्सार अगाडी चेकजाँच गर्दा सो परिणामको चरेशसहित एकजना भारतीय पक्राउ गरेको प्रहरीले जनाएको छ ।

6/1/2017

ठेकेदारको काम गर्दै म्यादी प्रहरी

वीरगंज, १७ जेठ । स्थानीय तह निर्वाचनको लागि भर्ना गरिएका म्यादी प्रहरीलाई ठेकेदारको काममा खटाएको पाइएको छ ।

5/31/2017

पत्रकारहरुको सुरक्षा चुनौतीका बिषयमा छलफल सम्पन्न

 बीरगंज १५  जेठ । पत्रकारहरुको सूरक्षाका बिषयलाई अभिलेखीकरण गर्ने सीपबारे बीरगंजमा सोमवार अन्तरक्रिया सम्पन्न भएको छ ।

5/29/2017

एक घरमा ४० बिरुवा नरोपे सरकारी अनुदान रोक्का

कालीकोट, १५ जेठ । जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सुन्दर रास्कोट, हरियाली रास्कोट बनाउने प्रत्येक घरधुरीले ४० वटा बिरुवा लगाउनै पर्ने बताउनुभएको छ ।

5/29/2017

गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक

काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो ।

5/29/2017

आपराधिक घटनामा संलग्न छ जना पक्राउ

चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

5/28/2017

न्यायमुर्तीहरुको प्रतिक राखेर बिरोध प्रदर्शन

यूवा शक्ति संघको आयोजनामा आइतबार वीरगञ्जमा दुईजना न्यायमुर्तीहरुको प्रतिक राखेर बिरोध प्रदर्शन गरिएको छ ।

5/28/2017

विद्युत सर्ट भई आगालागी

वीरगञ्जको घण्टाघर चौक र ठाकुरराम बहुमुखी क्याम्पस चौकमा रहेको बिजुलीको पोलमा आज बिहान आगलागी भएको छ ।

5/28/2017

अडिट "ल फम"मा राजस्वको छापा

वीरगञ्ज, १४ जेष्ठ । वीरगञ्जको आदर्शनगरमा रहेको अडिट ल फममा राजश्व अनुसन्धान बिभाग काठमाडौंको टोलीले आज छापा मारेको छ । फमले नक्कली सादा बिल बनाएर बेच्ने गरेको गुनासो आएपछि राजश्व अनुसन्धान बिभागले केही महिना अघि देखी नै छानबिन शुरु गरेको थियो ।

5/28/2017

बाघको आक्रमणबाट दुईजना गम्भिर घाईत

वीरगञ्ज, १४ जेष्ठ । पर्साको ठोरीमा बाघको आक्रमणबाट दुईजना गम्भिर घाईते भएका छन् । आइतबार विहान ८ बजे खोरबाट बाख्रा निकाल्न जाँदा खोरमै लुकेर रहेको बाघले आक्रमण गर्दा साविक ठोरी वडा नं।७ की धनु चौधरी गम्भिर घाईते हुनुभएको छ ।

5/28/2017

फोरम नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

संघीय समाजवादी फोरम नेपालमा नेकपा एमालेका केन्द्रीय सदस्य प्रहलाद गिरी र पूर्वसांसद प्रद्युमन चौहानको नेतृत्वमा ठूलो संख्यामा कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका छन् ।

5/28/2017

राजपाको वीरगञ्जमा लाठी जुलुस

पूर्व निर्धारित कार्यक्रम अन्र्तगत आइतबार राष्ट्रिय जनता पार्टी नेपालले वीरगञ्जमा लाठी जुलुस प्रदर्शन गरेको छ ।

5/28/2017

यादवको खोजी गरिदिन श्रीमतीको अपिल

बीरगंज  १४ जेठ । बैशाख २४ देखी परिवारको सम्र्पक भन्दा बाहिर रहेका बीरगंजको वडा नं २७ कोहडीका ४५ वर्षिया रामाधार राउत यादवको परिवारले उनी अपहरणमा परेको दावी गरेका छन  ।

5/28/2017

बाघको आक्रमणमा दुईजना घाइते 

ठोरी १४ जेठ । पर्साको ठोरीमा बाघको आक्रमणमा परि आइतवार बिहान दुई जना घाइते भएका छन । साविक ठोरी गाविसको. वडा नं ७ भंसार क्षेत्रको बजारका राजकुमार पंडित र धनु चौधरी घाइते भएका हुन ।

5/28/2017

प्रधानमंत्रीद्वारा फास्टट्रयाकको शिलान्यास

निजगढ १४ जेठ प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौबाट तराई जोड्ने रणनीतिक महत्वको द्रुर्त मार्ग (फास्ट ट्रयाक) को आइतबार बिहान निजगढमा शिलान्यास गरेका छन्।

5/27/2017

राजपाद्वारा वीरगंजमा मसाल जुलुस प्रदर्शन

वीरगंज, १३ जेठ । राष्ट्रिय जनता पार्टीले शनिवार वीरगंजमा मसाल जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधन गर्नु पर्ने, निर्वाचनको मिति सार्नु पर्ने, जनसख्याको आधारमा स्थानीय तहको सीमा र संख्या निर्धारण गरिनुपर्ने, मधेस आन्दोलनका बेला लगाएको मुद्धा फिर्ता लिनु पर्ने लगायतको माग गर्दै राष्ट्रिय जनता पार्टीले मसाल जुलुस निकालेको हो ।

5/27/2017

राजपाका सह महामन्त्री अन्सारी दलबल सहित एमालेमा प्रवेश

काठमाडौं १३ जेठ ।  नवगठित राजपाका सहमहामन्त्री तथा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष समीम मिया अन्सारी एमाले प्रवेश गरेका छन् ।

5/27/2017

गोमा एयरको विमान लुक्लामा दुर्घटना

सोलुखुम्बु, १३ जेठ । गोमा एयरको कार्गो विमान तेञ्जिङ हिलारी विमानस्थल लुक्ला नजिकै आज दुर्घटना भएको छ ।

5/27/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.