logo

सभासदको स्टिल उधोगमा भिषण आगलागी

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडी रहेको नेकपा एमालेका सभासद राजकुमार गुप्ताको शिवम स्टिल उधोगमा भिषण आगलागी भएको छ ।

4/11/2017

सहमतिको नाममा सरकारले भ्रम छर्ने काम गरेको छ : श्रीवास्तव

तराई मधेश पार्टीका प्रवक्ता बिमल श्रीवास्तवले संविधान संशोधन नभए आफनो पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताएका छन ।

4/11/2017

महिलाको कन्चटमा गोली हानियो

बीरगंज उपमहानगरपालिका वडा नं १४ साविक वडा नं १७ ठुलो पिप्रा निवासी २३ वर्षिय निलु पटेललाई अज्ञात समुहले गएराती गोली हानी घाइते बनाएको छ ।

4/11/2017

हतियार नबुझाउनेलाई ऐन अनुसार कारबाही हुने

स्थानीय तहको निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर स्थानीय प्रशासनले पर्सा जिल्लामा रहेका वैध र अवैध हातहतियार बुझाउन सूचना जारी गरे पनि हतियारधनीहरुले सो सूचनाको अटेर गरेका छन् ।

4/10/2017

प्रहरी प्रमुखमा अर्याल नियुक्त

काठमाडौं २८ चैत। प्रचण्ड सरकारले लामो विवादपछि डीआईजी प्रकाश अर्याललाई आईजीपीमा नियुक्त गरेको छ

4/10/2017

वीरगञ्जकी छात्रा दास सनराईज बैंकद्वारा सम्मानीत

सनराईज बैंकले वीरगञ्जको सिटी मन्टेश्वरीमा कक्षा १ मा अध्ययनरत छात्रा विद्या दासलाई आज एक कार्यक्रमको आयोजना गरी नगद पुरस्कार सहित सम्मान गरेको छ ।

4/10/2017

डोजर लगाएर खोला पुरिँदै !

दुई महिना अगाडिसम्म झन्डै ६० फिट चौडाईमा सलल बगिरहेको खोला अहिले मुश्किलले ५ फिटको नालामा खुम्चिएको छ ।

4/9/2017

कमाउ धन्दामा प्रहरी !

गम्भिर प्रकृतिको अपराध अनुसन्धानमा पर्साको प्रहरी पछिल्लो समयमा असफल देखिएको छ ।

4/9/2017

चितवनमा तस्करले गैडा मारे

भरतपुर २६ चैत ।शुन्यचोरी शिकारी वर्ष मनाइरहेको चितवनमा खाग तस्करले गैडा मारेका छन ।

4/8/2017

सरकारी, गैरसरकारी संस्थाका कर्मचारीद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

पर्सास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे पनि सम्बन्धित निकाय मौन छ ।

4/7/2017

भरतपुर अस्पताल सरकारको प्राथमिकता

नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्रि तारामान गुरुङले भरतपुर अस्पतालको सेवालाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।

4/7/2017

आनोद हत्या काण्ड दबाउन नेपाल प्रहरी अग्रसर

 पर्साको विश्रामपुर निवासी आनोद साह कलवारको अपहरण, शरीर बन्धक तथा हत्याका मामिला दबाउन नेपाल प्रहरी अग्रसर रहेको तथ्य प्रहरीकै गतिविधीले देखाएको छ ।

4/7/2017

मालपोत पर्सामा अनलाइन सेवा सुरु

मालपोत कार्यालय पर्सामा शुक्रबारदेखि अनलाइन सेवा सुरु भएको छ ।

4/7/2017

चुनावका लागि सरकारले भारतसँग माग्यो ५ सय गाडी

स्थानीय तह निर्वाचनका लागि सरकारले भारसँग ५ सय सवारीसाधन अनुदानमा मागेको छ ।

4/6/2017

विनोद रौनियारले काँग्रेस छाडे

 नेपाली काँग्रेस पर्साका जुझारु कार्यकर्ता विनोद रौनियारले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

4/6/2017

धनुषामा फेरि नापीका कर्मचारी घुससहित समातिए 

जनकपुर २२ चैत – दुई दिन नबित्दै धनुषामा अख्तियारको टोलीले फेरि नापीकै एक कर्मचारीलाई २२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

4/4/2017

आर्थिक क्षेत्रका समस्या समाधान गर्न तयार छुः अर्थमंत्री

अर्थमंत्री कृष्ण बहादुर महराले आर्थिक क्षेत्रमा रहेको समस्या समाधान गर्न आफू तत्पर रहेको बताउनु भएको छ ।

4/4/2017

सदभावनाबाट निकालिए पटेल र यादव

राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टी पर्साले सचिव धर्मेन्द्र पटेललाई पार्टीको साधारण सदस्य नरहने गरि पार्टीबाट निष्काशन गरेको छ । त्यस्तै उपाध्यक्ष ईश्वर यादवलाई उपाध्यक्ष पदबाट मुक्त गरेको छ ।

4/4/2017

एमालेको अराजकताले समस्या बल्झायोः नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफनो पार्टीले मधेशी जनताको पक्षमा आवाज उठाउदै आएको बताएका छन । बीरगंजमा नेपाली कांग्रेस पर्साको क्षेत्र नं १को क्षेत्रीय सम्मेलनको उद्धघाटन गर्दै उनले मधेशी मोर्चाले उठाएका कतिपय माग प्रति आफनो पार्टीको समेत सकारात्मक दृष्टिकोण रहेको बताए  ।

4/4/2017

सम्बिधान कार्यान्वयनकालागि स्थानीय चुनाव आवश्यकःनेता राई

स्थानीय निर्वाचनको घोषणसंगै बारा जिल्लाका  १५ बटा स्थानिय तह नेकपा एमाले बाराले संगठन निर्माणको कामलाई तिब्रता दिएको छ ।

4/4/2017

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.