logo

पर्सामा पूर्व पश्चिम निर्वाचन क्षेत्र बनाउन आयोगलाई सुझाव 

बीरगंज १९ साउन ।निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष कमल नारायण दासले निर्वाचन क्षेत्र निर्धारणका लागि आयोगले १८ घण्टा काम गरिरहेको जानकारी दिनु भयो ।

8/3/2017

महानगरमा अन्सारी र आचार्य एमालेका कप्तान र उपकप्तान

बीरगन्ज १८ श्रावण ।  नेकपा एमालेले प्रदेश नम्बर २ अन्तर्गतको एक मात्र महानगर बीरगन्जको मेयर तथा उपमेयर उम्मेदवारको अन्तिम टुंगो लगाएको छ ।

8/2/2017

दुईजना मेसुको नाममा भत्ता निकासा, आर्थिक अनियमितता भएको दावी

बीरगंज १८ साउन । पोखरिया अस्पतालमा एउटै महिनामा दूई जना मेडिकल सुपरिटेण्डेण्टले भत्ता बुझेको पाइएको छ । एउटै सेवा दिएवापत दुई दुईजनालाई भूक्तानी दिइएकोमा अस्पतालकै कर्मचारी चंकित भएका छन । पोखरिया अस्पतालमा रामाशिष ठाकुर र शुसील कुमार चौरसियाले मेसु भक्ता बुझेका हुन ।

8/2/2017

दाहाल सरकारले कार्यकर्तालाई बाँड्यो १७ करोड

बुधबार, १८ साउन  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यक्तिलाई जथाभाबी पैसा बाँडेको खुलासा भएको छ।

8/2/2017

बर्षात भएपछि वीरगंज महानगरपालिकाको दुर्रदशा(फोटोसहित)

बर्षात भएपछि वीरगंज महानगरपालिकाको दुर्रदशा(फोटोसहित)

8/1/2017

निर्माण कम्पनीका कारण बीरगंजको दुर्दशा,छिटो काम सक्न मंत्रीको निर्देशन

साउन १३ बीरगंज । शहरी विकास मन्त्री प्रभु साहलाई बीरगंजका स्थानीयले निर्माण कम्पनीका ठेकेदारले बेलैमा काम सम्पन्न गर्न चासो नदेखाएको भन्दै गुनासो गरेका छन ।

7/28/2017

रामायण सर्किट विषयक दुई दिने कार्यशाला गोष्टी हुने 

बीरगंज १२ साउन ।नेपाल भारत सहयोग मंचका राष्ट्रिय अध्यक्ष अशोक कुमार वैद्यको नेतृत्वमा श्रीलंकन राजदुत महामहिम डब्लु.एस परेरा संग भेटघाट भएको छ । 

7/27/2017

ट्राफिक प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल, लामा निर्देशनालय 

काठमाडौं १० साउन,  । महानगरीय ट्राफिक महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक  सर्वेन्द्र खनाल आएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डीआईजी मिङमार लामालाई हटाएर खनाललाई पठाएका हुन् । लामालाई भने केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा पठाइएको छ ।

7/25/2017

जनताको हितमा रहेकोले पार्टीले माया पायोःनेता नेपाल

वीरगंज १० साउन । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले जनताको दुःखमा साथ दिएकोले नेपाली जनताले एमाललेलाई ठुलो पार्टी बनाएको बताउनु भयो । उहाँले जनताको हितमा रहेकोले जनताले एमालेलाई माया गरेको दावी गर्नु भयो ।  

7/25/2017

मेला भर्न गएकी महिला बेपत्ता

बीरगंज १० साउन ।पर्साको पटेर्वा सुगौली गाउँ पालिका वार्ड नम्बर ४ साबिकको सोनवर्षा गाबीस ९ मा रहेको दुग्धेश्वर महादेव मन्दीरमा लागेको मेला भर्न  गएकि एक महिला हिजो देखि नै परिवारको सम्र्पकमा छैनन।परिवारका सदस्यले उनी बेपत्ता भएको आशंका गरेका छन ।

7/25/2017

नेता नेपालद्धारा महानगर निर्वाचन परिचालन कार्यालयको उद्धघाटन

वीरगंज ९ साउन । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले वीरगंज महानगरपालिका निर्वाचन परिचालन कार्यालयको आज एक समारोहका बिच उदघाटन गरेका छन।

7/24/2017

चारकोसे झाडीमा एक युवाको हत्या, आर्थिक खेलमा परेको प्रहरी पत्तो छैन भन्छ 

मकवानपुर र पर्साको वीचमा रहेको चाकोसे झाडीमा जीन्दगीले मृत्युवरण गर्दा लाशका सौदागरहरु उन्मुक्त हाँसो हाँसीरहेका छन । नागरिकको सुरुक्षाको जिम्मा लिएर बसेको प्रहरीले फगत केही रकमप्रतिको आशक्तिमा मृत्युको बिनिमय गरिरहेको छ । अपराधीहरु झन झन अपराधका बरदातलाई अन्जाम दिदै छन ।

7/16/2017

स्थानीय तहका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएनन्

स्थानीय तहको निर्वाचन भएको दुई महिना पुग्दासमेत जिल्लाका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् ।

7/15/2017

१५ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले १५ जना एसएसपीलाई बढुवाको सिफारिस गरेको छ ।

7/15/2017

एमालेको पार्टी प्रवेश एवं कार्यकर्ता भेला

 नेकपा एमाले महानगरनगर कार्यसमितीले शनिबार वीरगञ्ज १५ मा पार्टी प्रवेश तथा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

7/15/2017

एसईई पास गरेका विद्यार्थी सम्मानित

नेपाल पासवान संघले पनि शनिबार एक कार्यक्रम गरी एसईई पास गरेका करिव सय जना बिद्यार्थीहरुलाई सम्मानित गरेको छ ।

7/15/2017

संशोधन बिना राजपा निर्वाचनमा सहभागी हुँदैन : महन्थ ठाकुर

राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन बिना राजपा नेपाल तेश्रो चरणको निर्वाचनमा पनि सहभागिता नजनाउने प्रष्ट पारेका छन् ।

7/15/2017

बलात्कार आरोपमा प्रहरी द्वारा तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणी गरेको अभियोगमा  बीरगंज महानगरपालिका वडा नं १९ इनर्वाबाट तीनजनालाई गिरफ्तार गरेको छ ।

7/11/2017

छ जुवाडे सार्वजनिक एक चोर पक्राउ

वीरगंज, २६ असार / जुवा केल्दै गर्दा वीरगन्ज महानगरपालिकाको मुर्ली बगैचाबाट पक्राउ परेका ६ जना जुवाडेलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

7/10/2017

भौतीक संरचना छ तर हस्तान्तरण नहुदा समस्या ः निगरानी समुह

बीरगंज २४ असार /अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्ला मानव अधिकार निगारनी समुहको आयोजनामा  परियोजना सम्बन्धमा जिल्ला स्तरीय परियोजनाको परामर्श बैठक असार २४ गते नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा सम्पन्न भएको छ ।

7/8/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.