logo

नेशनल मेडिकल कलेजमा ५ केजी ट्यूमारको सफल शल्यक्रिया

वीरगंज १७ चैत । वीरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. जगत प्रसाद दिपले अस्पतालमै एक बिरामीको ज्गनभ यखबचष्बल तगmयच को सफल अप्रेशन गरेका छन । बारा जिल्ला फेटा फुलवरिया . ८ घर भएकी १४ वर्षिय कविता साहको पेटमा करिब पाँच महिना देखि टयुमर पलाएको थियो । पाँच महिना देखी उपचारकालागि बिभिन्न अस्पताल चाहारे पनि अहिले मात्र सफल उपचार भएको भन्दै कविताका परिवारजनाले खुशी ब्यक्त गरे ।कविताका परिवारजनले छोरी रोगी हुनुको पीडा मात्र खेपेको थिएन समाज भित्रका केही मान्छेले दिएको मानसिक पीडामा पनि सहेको थियो ।

3/30/2017

जातिवादी महतोलाई छाड्यौः नेता यादव

गौर १७ चैत ।राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टीका केन्द्रीय सदस्य एवं युवा बिभागका प्रमुख योगेन्द्र राय यादवले पार्टी परित्यागको घोषणा गरेका छन । उनले पार्टी अध्यक्ष सीमित जातीय घेरमा रमाउदै पार्टीलाई परिवारवादमा सिमति राखी अलोकतान्त्रिक रबैयामा चन्ल खाजेकोले असन्तोष जनाउदै उनले पार्टीबाट राजीनामा दिएका हुन ।रौतहटको राजनीतिकमा सदभावना पार्टीको चर्चित नेताको रुपमा स्थापित यादवले पार्टीबाट राजीनामा दिएपछि रौतहटमा सदभावना कमजोर भएको बताइन्छ  ।  उनले पार्टी पूर्ण

3/30/2017

पत्रकार यादवको निधन

वीरगञ्ज, १६ चैत ः प्रेस यूनियन पर्साका पूर्व सभापति एवं व्रह्मास्त्र दैनिकका प्रधानसम्पादक काशीनाथ यादवको ५७ वर्षको उमेरमा बुधबार निधन भएको छ । चैत १० गतेदेखि मस्तिष्कघात र स्वासप्रश्वासमा समस्या देखेपछि यादवलाई वीरगञ्जको अस्पतालमा भर्ना गराइएको थियो । 

3/29/2017

मृतक महिलाको पहिचान खुल्यो

वीरगन्ज १५ चैत  । पर्सा र बारा जिल्लाको सिमानामा पर्ने बारा जिल्लाको साविक गाविस प्रसौनी वार्ड न ८ सिंगाह खोलामा हत्या गरी फ्यालीएको अवस्थामा फेला परेको महिलाको पहिचान खुलेको छ । पर्सा जिल्लाको बीरगंज उपमहानगरपालिका वडा नं १९ साविक २१ को रामगढवा हेल्थपोष्टमा अहेवको रुपमा कार्यरत ३८ वर्षिया बविता पंडित रहेको बारा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चैत १३ गते उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो ।

3/28/2017

एमालेलाई एनसेलको अफर, सरकार नीति परिर्वतन गर्दै

काठमाण्डौ, १५ चैत । एमाले नेता तथा कार्यकर्ताहरुले एनसेलको सिम बहिष्कार गर्ने निर्णय गरेपछि आत्तिएको एनसेलले  एक एमाले नेतामार्फत नेतृत्व तहमै चुनाव खर्च दिने र बहिष्कार नगर्न आग्रह गरेको छ । स्रोतका अनुसार एमालेका कार्यकर्ता, नेता, विद्यार्थी र भातृसंगठनहरुले मात्रै १० लाख एनसेलका सिम लिएको खबर छ । त्यो सिम बहिष्कार गरे भने एनसेललाई ठूलै धक्का लाग्ने भएकाले एनसेलका विदेशी कार्यकारीले चुनाव खर्च दिने पेसकस गरेका हुन् भनिदैछ ।

3/28/2017

भारु नसाटिने भएपछि तस्करहरु तनावमा

काठमाडौं, १५ चैत्र  । नेपालमा रहेको प्रतिबन्धित भारु पाँच सय र हजार दरका नोट सटही बारे भारतले कसिलो जवाफ दिएपछि यतिबेला ठूलो परिणाममा नोट संगालेर बसेका तस्करहरु तनावमा छन् । पछिल्लो समय भारु सटही बारे, नेपाल र भारतीय अधिकारी बिच छलफल चलेतापनि सीमा बढाउन नेपालले गरेको आग्रह भारतले अस्वीकार गरेको छ ।

3/28/2017

मनहरीमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

मकवानपुरको मनहरी गाउँपालिकाको नयाँ बस्तिमा गाँजा तस्कर र प्रहरीबिच गोली हानहान भएको छ । भारत निकासी गर्न लागिएको गाँजासहित तस्करहरुलाई पक्राउ गर्ने क्रममा गाँजा तस्करले गोली चलाएपछि जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी बामदेव गौतमले बताए । त्यसक्रममा तीनजना तस्कर पक्राउ परेका छन् ।

3/28/2017

बनगस्तीद्वारा अड्चालीस क्यूफिट काठ नियन्त्रण

बढनिहार १५ चैत । पर्सागढी गाउँपालिका साविक बागवाना गाविसको वडा नं ६ गुलरियाबाट बनगस्ती टोलीले आज बिहान ४८ क्यूफिट सालको काठ नियन्त्रणमा लिएको छ । 

3/27/2017

यस्तो छ निर्वाचनको कार्यतालिका

बैशाख ३१ मा हुने निर्वाचनकालागि आयोगले सार्वजनीक गरेको कार्यतालिका भने यस्तो छ ।

3/27/2017

नयाँ शक्तिका चार प्रभावशाली नेता निकालिए

काठमाडौं, १४ चैत । नयाँ शक्ति पार्टीले पार्टीको हित बिपरित काम गरेको भन्दै आफना चार जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टी भित्र राम्रो हैसियतमा रहेका नेताहरुलाई पार्टीले निष्काशन गरेको हो ।  पार्टी हित र मूल्य मान्यता विपरित गतिविधि गरेको भन्दै नयाँ शक्तिले सोमबार केन्द्रीय परिषद सदस्यहरु निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

3/27/2017

बिश्रामपुरमा एक युवकको अनुहार जलेको लास भेटियो

वीरगञ्ज, चैत १२ – बहोदरामाई गाउँपालिका साविकको बिश्रामपुर गाविसको कार्यालय नजिक एक युवकको लास फेला परेको छ । आगोले जलाएर अनुहार चिन्न नसक्ने गरि गहुँबारीमा फालिएको अवस्थामा लास फेला परेको हो । 

3/27/2017

कांग्रेस कार्य सम्पादन समितिमा रमेश रिजाल चयन

नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति आइतबार गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय समिति बैठकले पहिलो कार्य सूचिमाथि छलफल गर्दै केन्द्रीय कार्यसम्पादन समितीमा रहने सदस्यको टुङ्गो लगाएको हो ।

3/26/2017

आचार्यलाई बिदा संयोजकमा प्रभु हजरा

 बीरगंज १३ चैत, आज नेकपा एमालेको स्थायी समितीको बैठकले पर्साको संयोजक चिरञ्जीबि आचार्यलाई बिदा दिएर नयाँ संयोजकमा प्रभु हजरालाई जिम्मेवारी दिएको छ । बैठकले बिद्यमान रहेको २३ सदस्यीय आयोजक कमिटिको संख्या बढाएर ३५ सदस्यीय बनाएको कुरा पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ बाट संसदमा प्रतिनिधीत्व गर्ने सभासद राजकुमार गुप्ताले बताए  ।

3/26/2017

खोला किनारमा महिलाको शव प्रहरीद्वारा अनुसन्धान शुरु

वीरगन्ज १३ चैत  । पर्सा र बारा जिल्लाको सिमानामा पर्ने बारा जिल्लाको साविक गाविस प्रसौनी वार्ड न।८ सिंगाह खोलामा हत्या गरी फ्यालीएको अवस्थामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेका छ ।

3/26/2017

को को छन् कांग्रेसको कार्य सम्पादन समितिमा

काठमाडौँ । महाधिवेशन सम्पन्न भएको १३ महिनापछी कांग्रेसले २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति र ४२ वटा बिभाग टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले पेश गरेको कार्य सम्पादन समिति गठन र बिभाग गठनको प्रस्ताव आइतबारको केन्द्रीय समिति बैठकले पारित गरेको नेता डा. रामशरण महतले बताए ।

3/26/2017

इतिहासदेखि नै मधेसी जनता राष्ट्रिय स्वाभिमानको पक्षमा ःअध्यक्ष ओली

काठमाडौं १३ चैत । नेकपा एमालेका अध्यक्ष के.पी.ओलीले मधेसमा एमालेलाई कमजोर बनाउन सबैखाले शक्तिहरु एकजुट भए पनि आगामी चुनावमा जित्ने गरी लाग्न नयाँ केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन । नेकपा एमालेका २० जना मधेसी तथा थारु केन्द्रीय सदस्यहरुले आइतबार पार्टी कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सपथग्रहण गराउदै यस्तो निर्देशन दिएका हुन् ।

3/26/2017

एनसेलको लाभकर सम्बन्धमा अर्थमंत्रालय तात्यो

काठमाडौं, १३ । चौतर्फी दबाबपछि एनसेलबाट लाभकर असुल्न सरकार तातेको छ । समाचार शुत्रका अनुसार अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै कर असुली गर्न निर्देशन दिएको हो । अर्थ सचिव शान्तराज सुवेदीले विभागलाई ‘यथाशीघ्र कर असुल गर्नु’ भन्दै पत्राचार गरेका हुन् । यसअघि अर्थ मन्त्रालयले करबारे मातहतको निकाय विभागलाई असुल गर्नु भनी पत्राचार गरेको थिएन ।

3/26/2017

थाहा पाइराखौ स्थानीय तहको अधिकार

बीरगंज १३ चैत  आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि गाउँगाउँमा चहलपहल बढिसकेको छ । चुनावमा उम्मेदवार हुन चाहने राजनीतिक दलका कार्यकर्ताले सक्रियता बढाइरहेका छन् ।

3/26/2017

अवरोधका वीच एमालेको भेला सम्पन्न  वडा कमिटी गठन

बीरगन्ज, १२ चैत । पोखरिया नगरपालिका वडा न. ४ भेडिहारीमा शनिवार नेकपा एमालेको भेला सम्पन भएको छ । भेलाले ताजिन्द्र कलवारको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा फारुल खां पैठान , सचिवमा तैयब खा , कोषध्यक्षमा सोहन साह कलवार लगायतका रहेका छन ।

3/25/2017

भारतले माफी माग्नुपर्छ ःगृहमन्त्री निधी

कञ्चनपुर १२ चैत,  । कञ्चपुरको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका शहीद गोविन्द गौतमका परिवारलाई सरकारले पूर्वघोषित १० लाख प्रदान गरेको छ ।

3/25/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.