logo

भारतमा संक्रमण तिब्र,संक्रमीतको संख्या लाख पार ,मृतकको सख्या तीन हजार बढी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ  । सोमबार एकैदिन ४ हजार ६ सय बढीमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख नाघेको हो

5/18/2020

निषेधाज्ञा सकियो,लकडाउन प्रभावकारी पार्ने निर्णय, अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन अनुसार कारवाही गरिने

कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भएसँगै पर्सा जिल्लामा गत वैशाख ३० गतेदेखि लागू गरिएको निषेधाज्ञा भोलीबाट  हटाइने भएको छ

5/18/2020

तब मात्र कोरोना बिरुद्धको फ्रन्टलाइनको  फौजी तयारी अवस्थामा रहन्छः डा.उपाध्याय

कारोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामकालागि जिल्लामा रहेको कमाण्ड पोष्टका प्रमुख पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीको अध्यक्षतामा सोमवार बिहान बीरगंजमा सरोकारवालासंग छलफल भएको छ

5/18/2020

बाँकेमा एकै पटक ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

5/18/2020

यस वर्ष पर्सामा गहुँको उत्पादनमा बढ्यो ,प्रति प्रतिहेक्टरमा १९ प्रतिशतले वृद्धि

पर्सामा यसबर्ष गहुँको उपादनमा वृद्धि भएको छ । चालू आर्थिक बर्ष ०७६÷०७७ मा पर्सामा २६ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाईएको थियो

5/18/2020

जेठ २० सम्म लकडाउनको अवधी लम्ब्याउने मंत्रीपरिषदको निर्णय 

आइतवार साँझ बसेको मंत्री परिषद बैठकले लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ

5/17/2020

अपहरण भन्न नमिल्ने निष्कर्षमा प्रहरी,जनता समाजवादीका सासद डा. यादव अपहरण काण्डमा प्रहरीले प्रतिवेदन बुझायो  

जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर पुष्टि नहुने भएको छ

5/17/2020

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण दोश्रो मृत्यु, मृतक युवा बैशाख ३० गते आएका थिए

बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ

5/17/2020

नारायणीका कोरोना संक्रमितलाई पोषण रहित खाना ,अव खानाको ब्यवस्थापन सानो पाइलाले गर्ने

कोरोना भाईरस कोभिड—१९ को हटस्पटको रुपमा रहेको वीरगन्जमा अहिले ९६ जना आईशोलेशनमा उपचार गराईरहेका छन्

5/17/2020

नेपाली सेनाका एक जर्नेलमा कोरोना संक्रमणको पुष्टि,मध्य पृतना ब्यारेक पूर्ण रुपमा शिल

नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । पृतनापतिमा  कोरोना संक्रमण पुष्टि भएपछि पुरै ब्यारेक सिल गरिएको छ

5/17/2020

नेपालमा कोरोना संक्रमीतको संख्या २९१ पुग्यो उपचार पछि  ३६ जना घर फर्के

मध्य तराईको रौतहट जिल्लामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

5/17/2020

सखुवा प्रसौनीको सिद्धपुरमा क्वारेन्टिन निर्माणमा ढिलाई ,स्थानीयबासी चिन्तीत, छुट्टै क्वारेन्टिन बनाउन संक्रमीतका साथीहरुको माँग

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले बल्ल क्वारेन्टिनको तयारी गर्दै छ । बेलैमा पूर्व तयारी नगर्दा अहिले स्थानीयमा असन्तोष बढेको छ

5/16/2020

कोरोना भाइरसको संक्रमणबाट नेपालमा एक सुत्केरी महिलाको मृत्युः स्वास्थ्य मंत्रालय 

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

5/16/2020

गण्डक अस्पताल, नारायणीलाई हस्तान्तरण , जनतालाई केन्द्रमा राखेर काम गरेको थिए सन्तोष लागेको छः सरावगी

बीरगंज महानगरपालिकाले बीरगंजको गण्डकमा रहेको गण्डक अस्पताललाई कोरोना बिशेष अस्पतालको रुपमा संचालन गर्ने गरि नारायणी अस्पतालाई हस्तान्तरण गरेको छ

5/16/2020

पर्सामा थप दुई संक्रमीत देशभरमा संक्रमीतको संख्या २७६ पुग्यो

बीरगंजमा थप दुई जनामा कोरो भाइरसको संक्रमण पुष्टि भएको छ

5/16/2020

पर्सामा दुई बालक सहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,दुई सय 

बीरगंजमा ९ र १० वर्षका बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

5/15/2020

होटेल बिस्थापन होस भन्ने मनोबिज्ञानका कारण शसस्त्र प्रहरीका नीरिक्षक मल्ललाई लाग्यो आरोप

पर्साको ठोरी गाउँपालिकाकाको सुवर्णपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका  शसस्त्र प्रहरी निरिक्षक सागर मल्ललाई गलत आरोप लगाइएको स्रोतको दावी छ । पीडित भनिएकाहरु जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन

5/15/2020

थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमीतको संख्या दुई सय अन्ठाउन्न पुग्यो

 नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना पोजेटिभ देखिएको बताएको हो

5/14/2020

थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमीतको संख्या एक कम दुई सय पचास पुग्यो

 नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भई कुल २४९ जना संक्रमित भएक छन्

5/14/2020

पर्सामा पन्ध्र महिने वालकमा संक्रमण पुष्टि परिवारका अन्यको पनि परिक्षण हुने ,बिद्यालय बन्यो आइसोलेशन वार्ड 

पर्साको कालिकामाई गाउँपालिकाका एक १५ महिने बालकमा पनि कोरोनाको संक्रमण देखिएको छ

5/14/2020

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.