logo

कोभिड उपचार गर्न गण्डक अस्पताल तयार हुदै,स्रोतको चिन्ता नलिन मत्री त्रिपाठीको भनाई,कोरोना नियन्त्रणको लडाईमा संगै छौः नेता यादव

बीरगंज महानगरपालिकाले बैशाख ६ गते कोभिड अस्पताल संचालनकालागि गरेको सम्झौता कार्यान्वयन हुन नदिन अनेकौ तिकडमहरु भए ।

5/14/2020

पर्सामा थप तीनमा कोरोना भाइरसको संक्रमण पुष्टि,चितवनमा एक महिला कोरोना जितेर घर फर्किनु भयो

पर्सामा एक महिला सहिथ दुई पुरुष गरि तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

5/13/2020

आइसोलेशन वार्डबाट फरार भएका एक जना प्रहरीद्वारा पक्राउ,अर्कोको खोजी हुदै

बीरगंजको नारायणी अस्पतालको आइसोलेशन वार्डबाट फरार भएका दूई जना कोरोना भाइरसबाट संक्रमीत मध्य एकजन  फेला परेका छन

5/13/2020

बीरगंजका सबै पत्रकारको परिक्षणकालागि स्वाब संकलन,संक्रमीतहरु नारायणीको आइसोलेशनमा

पर्सामा २ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमीत पत्रकारहरुको सम्र्पकमा रहेका सबै पत्रकारको थ्रोट स्वाब परिक्षणकालागि संकलन गरिएको

5/13/2020

सबै राजनीतिक “स्टण्ट”हरुको अवसान,कोभिड अस्पताल संचालन हुने बाटो खुल्यो,जनता प्रथामिकतामाः नेता यादव

संघीय स्वास्थ्य मंत्रालयले गण्डक अस्पतालमा अस्थायी कोरोना उपचार  अस्पताल संचालन गर्ने बाटो खोलेको छ

5/13/2020

उपचार गराउन आएकी बिरामी युवतीलाई बलात्कार गरेको आरोपमा चिकित्सक पक्राउ

उपचार गराउन आएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा जनकपुरमा उक चिकित्सक पक्राउ परेका छन

5/12/2020

बीरगंजमा दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि,स्थानीय प्रशासनद्वारा जेठ पाँच गते सम्म निषेधज्ञा जारी

पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये दुई जना पत्रकार भएको पाइएको छ

5/12/2020

बीरगंजमा उन्चालीस जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बीरगंजमा आज एकै पटक ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

5/12/2020

जगदम्बा,सूर्य र हुलास स्टिल संचलनमा,मापदण्ड बिपरित चलाएको भन्दै प्रतिवादमा उत्रने सीमरावासीको चेतावनी

स्थानीय रुपमा  तोकिएको मापदण्ड बिपरित सीमरामा जगदम्बा स्टिल्सले लकडाउनको बेला कम्पनि सॅचालन गरेको स्थानीयबासीले आरोप लगाएका छन

5/11/2020

महानगरमा नीजि अस्पतालसंग बैठक सम्पन्न,कोरोना बिरुद्धको लडाईमा सहयोग गर्न महानगर प्रमुखको आग्रह

वीरगंज महानगरपालिकाले सोमवार कोरोना सङ्क्रमित बिरामीहरूको व्यवस्थितरूपले उपचार गर्नको लागि डाँकेको बैठकले महत्वपूर्ण निर्णयहरु लिएको छ

5/11/2020

पत्रकार यादव पाँच घण्टा पछि रिहा,पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

नेपाल पत्रकार महासंघ पर्सा शाखाले पर्सा प्रहरीले ज्यादती गरेको भन्दै त्यस बिरुद्ध हड्तालको घोषणा गरेको छ । पत्रकार महासंघ पर्साले भोली बिहान ८ बजे घण्टाघरमा धर्ना दिने घोषणा गरेको छ

5/10/2020

बीरगंज थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,नेपालमा संक्रमीतको संख्या एक सय नौ पुग्यो

बीरगंजमा एक ६२ वर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

5/8/2020

मोटरसाइकल दुर्घटनमा एक युवाको ज्यान गयो

मोटरसाइकल दुर्घटनामा बारामा एकजनाको मृत्यु भएको छ

5/8/2020

कुहिएको चामल बाँडेको आरोप लगाउने वडाध्यक्ष कुर्मीले बोर्डसामु माँगे माफी,गल्ती नगर्न बोर्डको चेतावनी 

वीरगंजका मेयर बिजय सरावगीले वडा नम्बर १४ मा बितरण गरिएको चामल नकुहिएको जानकारी दिनुभएको छ

5/8/2020

कोभिड अस्पताल संचालनको निर्णय कार्यान्वयन गर्न स्वास्थ्यमंत्री समक्ष पर्साका सबै राजनीतिक दलको माँग

राष्टिय राजनीतिमा प्रभाव राख्ने चार दलका पर्सेली नेताहरुले बीरगंजको कोभिड अस्पताल संचालनकालागि मंत्रालयले गरेको निर्णयलाई यथाशिघ्र कार्यान्वयनमा ल्याउन माँग गरेका छन

5/7/2020

सशस्त्र प्रहरीको चेकपोष्टमा आक्रमण गर्ने भारतीयलाई लखेट्न प्रहरीले गोली चलायो

जर्वजस्ती नेपाल प्रवेश गर्न चाहने भारतीयहरुलाई रोक्न शसस्त्र प्रहरीले बाराको सीमा क्षेत्रमा गोली नै चलाउन परेको छ

5/7/2020

नागरिकको जीवन प्रति सरकारहरु बेपरवाह,उनीहरुकै कारण प्रदेश २ मा अवस्था चिन्ताजनक,छपकैया क्षेत्रमा द्रुत परिक्षण आवश्यक 

बीरगंजा एकै परिवारका १७ जनामा कोरोजा भाइरसको संक्रमण देखिएपछि कोरना भाइरसको संक्रमणको प्रभाव समुदायमा बढेको निष्कर्ष निकाल्न थालिएको छ

5/7/2020

छपकैयाका तीनवटा वडा शिल,साइकलमा पनि हिड्न नपाइने,घर बाहिर निस्कन पनि निषेध

बीरगंजमा एकै परिवारका १७ जनालाई कोभिड १९ को संक्रम देखा परेपछिको अवस्थामा चाल्नु पर्ने कदमका बिषयमा बसेको बैठकले छपकैया क्षेत्रलाई शिल गर्ने निर्णय गरेको छ

5/6/2020

बीरगंजमा दुई महिने शिशुमा कारोना भाइरसको संक्रमण पुष्टि,शिशुमा कसले सार्यो यकिन छैन

नेपालमा पहिलोपटक दुई महिने शिशुमा पनि कोरोना संक्रमण देखिएको छ । वीरगञ्जमा दुई महिने शिशुसहित १७ जनामा कोरोना संक्रमण देखिएको

5/6/2020

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.