logo

मिनी आम निर्वाचन ,(स्ववियु)निर्वाचनको कार्यतालिका सार्वजनिक ,फागुन २७ मा उम्मेदवारी दर्ता

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

२०७९ फागुन ४

मन्त्री कलवारलाई जसपा पर्साले गर्यो सम्मान

वीरगञ्ज, ।मधेश प्रदेशका ऊर्जा तथा खानेपानी विकास मन्त्री सिंहासन साह कलवारलाई मंगलवार वीरगंजमा एक कार्यक्रमकावीच सम्मान गरिएको छ ।

२०७९ फागुन २

अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने पक्काः एमाले उपमहासचिव गुरुङ्ग

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी एमालेका उप महासचिव पृथ्वी सुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने बताए।

२०७९ माघ २९

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित

बुटवल/राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन् । सत्ता साझेदार दलबाट एमालेका उम्मेदवार दसौंदी ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

२०७९ माघ २५

मधेश सरकारले पायो पूर्णता नवनियुक्त मंत्रीले लिए शपथग्रहण

मधेश प्रदेशका नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

२०७९ माघ २४

आउदो चैत सम्ममा महानगरवासीले स्मरण गर्नेगरि महत्वपूर्ण काम गरिने प्रमुख सिंहको घोषणा

वीरगन्ज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आउँदो चैत्र सम्ममा वीरगञ्जले स्मरण गर्ने गरि महत्वपूर्ण काम महानगरवासीलाई उपहारका रुमा दिने गरि काम भईरहेको बताउदै त्यसकोलागि सबैको सहयोगको अपिल गरेका छन ।

२०७९ माघ २३

प्रेस चौतारी नेपालको केन्द्रीयप्रशिक्षण तथा बैठकको तयारी अन्तिम चरणमा, भोली २५औं स्थापनमा दिवसको अवसरमा प्रभातफेरी गरिने

वीरगंज । प्रेस चौतारी नेपालको माघ २९ गते हुने केन्द्रिय कमिटीको बैठक तथा कार्यशालाको तयारी अन्तिम चरणमा पुगेको प्रेस चौतारी नेपालका प्रचार उपसमितिाका संयोजक कविता खडकाले बताएकी छिन ।

२०७९ माघ २१

मधेश प्रदेशमा मंत्रीमण्डल बिस्तार, पर्साबाट कलवारको इन्ट्री,सत्तासाझेदार माओवादी केन्द्र बाहिरै

जनकपुरधाम, । मधेश प्रदेशका मुख्यमंत्री सरोज यादवले मंत्रीमण्डल बिस्तार गरेका छन । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका मंत्रीहरु भने यो बिस्तारमा परेका छैनन ।

२०७९ माघ २०

प्रेस चौतारी नेपालको राष्ट्रीय प्रशिक्षण वीरगंजमा , अर्थमंत्री पौडेलले उद्धघाटन गर्ने

नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पर्साको केन्द्रीय कमिटीको बैठक तथा केन्द्रीय प्रशिक्षण वीरगंजमा हुने भएको छ । केन्द्रीय प्रशिक्षण तथा बैठकको तयारीकालागि प्रेस चोतारी नेपाल पर्साले तयारी शुरु गरेको छ ।

२०७९ माघ १७

निर्वाचन आयोगद्वारा राष्ट्रपती र उपराष्ट्रपतीको निर्वाचनको मिति घोषणा

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

२०७९ माघ १६

पिप्राको लिङ्क रोडलाई महात्मागान्धी रोड नामाकरण गर्ने निर्णयमा टोल बिकास संस्था असहमत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले पिप्राको लिङ्क रोडलाई महात्मागान्धी रोड नामाकरण गर्ने महानगरपालिकाको निर्णय प्रति टोल बिकास संस्था लिंकरोडले ध्यानाकर्षण भएको जनाएको छ ।

२०७९ माघ १५

बाणिज्यदुत संगको फोटो शेयर गरेर आफू भारतीय शक्तीकेन्द्रको नजिक रहेको देखाउन खोज्ने चौधरीको पोल खुल्दै

चौधरी टायरबाट नेपालमा कारोबार फैलाएका ओमप्रकाश चौधरीले नेपाल मोटर नामक अफ्नो बुहारी निक्की अग्रवाल चौधरीको नाममा व्यापारिक फर्म दर्ता गराएर काम गरिरहेको बुझिएको छ।

२०७९ माघ १४

पौडेल शाहीको स्मरणमा वीरगंजमा श्रद्धान्जली सभा, पौडेलको अभाव खडकिने वक्ताहरुको भनाई

प्रेस सेन्टर नेपाल पर्साले संगठनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभूवन पौडेल र संचार उद्यमी अनील शाहीको स्मरणमा वीरगंजमा श्रद्धान्जली सभा सम्पन्न गरेको छ । पौडेल र शाहीको माघ १ गते यती एयरलायन्सको पोखरामा भएको बिममान दुर्घटनामा परि मृत्यु भएको थियो ।

२०७९ माघ १३

पौडेल र शाहीको स्मरणमा वीरगंजमा श्रद्धान्जली सभा, पौडेलको अभाव खड्किने वक्ताहरुको भनाई

प्रेस सेन्टर नेपाल पर्साले संगठनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभूवन पौडेल र संचार उद्यमी अनील शाहीको स्मरणमा वीरगंजमा श्रद्धान्जली सभा सम्पन्न गरेको छ । पौडेल र शाहीको माघ १ गते यती एयरलायन्सको पोखरामा भएको बिममान दुर्घटनामा परि मृत्यु भएको थियो ।

२०७९ माघ १३

करणीको अभियोग लागेका निजगढ नगरपालिका– २ का वडाध्यक्ष कारागार चलान

वीरगंज जबर्जस्ती करणीको अभियोग लागेका बाराको निजगढ नगरपालिका(२ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतले आदेश दिएको छ।

२०७९ माघ १२

आचार्यलाई मर्न बाध्य बनाउनेहरुलाई कारवाही गर्न खेलकुद महासंघको माँग

वीरगंज । नेकपा एमाले निकटको नेपाल खेलकुद महासंघ वीरगंज महानगर कमिटिले वीरगंजमा प्रदर्शन गरेको छ । मंगलबार आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको बुधवार उपचारको क्रमा मृत्यु भएको घटनालाई लिएर महासंघ सडकमा उत्रिएको हो ।

२०७९ माघ १२

प्रेस सेण्टर नेपाल पर्साले संगठनको राष्ट्रिय सम्मेलन वीरगंजमै गर्न केन्द्रलाई गर्यो अनुरोध

प्रेस सेण्टर नेपाल पर्साले संगठनको राष्ट्रिय सम्मेलन फागुन १४ देखि १६ गते सम्म वीरगंजमै गर्ने प्रस्ताव केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ । सेण्टरको मंगलवार वीरगंजमा बसेको बैठकले यस्तो निर्णय गरेको सेण्टरका जिल्ला अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

२०७९ माघ १०

पर्साका प्रदेश सभा सदस्य जयसवाल र महोत्तरीका साह जसपा प्रवेश

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३ को “क”बाट निर्वाचित प्रदेश सभा सदस्य प्रमोद जयसवाल जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।

२०७९ माघ ८

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.