logo

स्यानीटाइज गर्ने पहिलो चरण पुरा भयोः फाउण्डेशन

जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस स्यानीटाइजर  छर्किने पहिलो चरणको काम सकिएको छ

4/19/2020

प्रहरीद्वारा राहत समाग्री लुट्ने पाँच जना गिरफ्तार

प्रहरीले राहत लुटने पाँच जनालाई गिरफ्तार गरेको छ ।  पर्सागढी नगरपालिकामा बिपन्न दैनीक ज्याला गरेर जीवन यापन गर्ने नागरिकलाई बितरण गर्नकालागि लैजादै गर्दा रुाहत समाग्री लुटिएको हो

4/18/2020

लकडाउनको खिल्ली उडाएको आरोपमा सरकारी मोटरसाइकल प्रहरीको नियन्त्रणमा

लकडाउनको बेला शनिवारको दिन सेतो नम्बर  प्लेटको वाइक चढेर रमिता हेर्न बीरगंज आएका एक जना वडाध्यक्षका पुत्र बाट प्रहरीले बाइक नियन्त्रणमा लिएको छ

4/18/2020

लाभको पद छैन  तैपनि समानीको यात्रा निरन्तर छ

नेजामुदिन समानी जनताकालागि निकै सजिलो नेता । जनताले जाहा आवश्यकता महशुस गर्यो समानी त्यही उपलब्ध ।

4/18/2020

सडकमा अलपत्र मजदुरलाई गन्तब्य तर्फ पुर्याइदै

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सैयौ किलोमिटर छिचोलेर घर हिडेका श्रमजीवीहरुको लाइन बाटोमा देख्न छडेको छ

4/18/2020

चरित्र हत्या गरेको भन्दै नेपालपाना डटकम बिरुद्ध प्रेसकाउन्सिलमा उजुरी 

काठमाण्डौबाट अपडेट हुदै आएको अनलाईन पत्रिका नेपालपाना डटकम बिरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ

4/17/2020

जिपी फाउण्डेशन महानगर स्यानेटाइज अभियानमा  

जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किने र्काय शुरु गरेको छ

4/17/2020

रौतहटमा क्वारेन्टिनबाट घर पठाइएकाहरुलाई परिक्षणकालागि बोलाइयो

रौतहटको ईशनाथ नगरपालीका ३ औरैया स्थित जनता माबिमा रहेको क्वारेन्टाइन बाट कारोनोका लक्षण नदेखीएको भन्दै परिक्षण नै नगरी चैत्र २७ गते घर पठाइएका ११ जनालाई फिर्ता बोलाइएको छ

4/14/2020

सीमासंग जोडिएको छिपहरमाई गाउँपालिका शिल ,एक वार्डबाट अर्कोमा जान नपाइने

छिपहरमाई गाउँपालिकाले  गाउँपालिकालाई शिल गर्ने निर्णय गरेको छ । सुरक्षा तथा जनप्रतिनिधिको आजको बैठकबाट यस्तो निर्णय गरिएको गाउापालिका अध्यक्ष मनोज गुप्ताले बताउनु भयो

4/14/2020

देशभरिका मदर्साहरुलाई क्वारेन्टिन बनाउन सकिने मुस्लिम आयोगको प्रस्ताव

मुस्लिम आयोगले देशमा रहेका मदर्साहरुलाई क्वारेन्टिनका रुपमा उपयोग गर्न प्रस्तव गरेको छ । अयोगका अध्यक्ष समिम अन्सारीले सोमवार एक बिज्ञप्ति जारी गर्दै यस्तो प्रस्ताव गर्नु भएको हो

4/14/2020

कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रुङ्गटा समुहको सात लाख

कोरोना भाइरसको संक्रमणलाई रोक्नकालागि नेपाल सरकारले स्थापना गरेको कोषमा बीरगंजको औधोगिक घरानाको वेलफेयर सोसाइटीले ७ लाख रुपैया सहयोग उपलब्ध गराएको छ

4/12/2020

छपकैया क्षेत्र शिल ,छुट्टै कोभिड अस्पताल संचालनमा ल्याउन चिकित्सकको सुझाव

तीन जना भारतीय नागरिकमा कोराना भाइरसको संक्रमण देखिएपछि उनीहरुले आश्रय लिदै आएको बीरगंजको छपकैया क्षेत्रलाई शिल गरिएको छ

4/12/2020

रेडक्रस रानीघाट र आदर्शनगर उपशाखाद्वारा रक्तदान सम्पन्न

नेपाल रेडक्रस सोसाइटी रानीघाट शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  रक्तदान कार्यक्रममा १ महिला सहित २५ जनाले रक्तदान गरेका छन

4/12/2020

उपभोगयोग्य खाद्य सामाग्री नदिएर जनताको अपमान,कलैयामा मेयरको कोल्डस्टोर्समा प्रशासनको छापा 

कलैया उप महानगरपालिकाका प्रमुख राजेश राय यादवको कलैया स्थित कोल्डस्टोरमा बारा प्रशासनले छापामारी  गरी ३ सय ८० बोरा दाल सिल बन्दी गरेको छ

4/11/2020

बीरगंज महानगर सिगो शहरलाई डिसइन्फेक्टेड गर्दै

बीरगंज महानगरपालिकाले बीरगंज महानगरलाई डिस्इन्फेक्टेड राख्नकालागि स्यानीटाइजर छर्नेकामलाई  निरन्तरता दिइरहेको छ

4/8/2020

छिपहरमाईमा सरकारी मापदण्ड अनुरुप राहत बितरण,वकीटकी बोकेर अध्यक्ष आफै जनताको घरमा पुग्छन

छिपहरमाई गाउँपालिकाले आफनो पालिका भित्र करिब १ हजार ६ सय परिवारलाई राहत उपलब्ध गराउनु पर्ने तथ्याकं संकलन गरेको छ । गाउँपालिकामा ९ हजार घरधुरी रहेको  छ

4/7/2020

हरिवन नगरपालिकामा प्रकोप ब्यवस्थापन कोषमा हमाल दम्पतीले दिए सहयोग

हरिवन नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा नागरिकका तर्फबाट पनि रकम जम्मा हुने क्रम शुरु भएको छ

4/6/2020

लागू औषध गाँजा र रक्सी सहित तीन जना पक्राउ

प्रहरीले ८ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं ३ आमोदेवी मन्दिर सिथतबाट नेपाल हुदै भारत तर्फ लैजान लगिरहेको बेलामा गाँजा र चार लिटर रक्सी सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो

4/5/2020

बुहारी हत्याको आरोपमा सासु ससुरा सहित अन्य तीन पक्राउ 

बुहारी हत्याको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरीका ५० वर्षिय ससुरा सुरेश पण्डित, सासु ४५ वर्षीया फूल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवीलाई चैत २२ गते पक्राउ ग¥यो

4/5/2020

२ महिला सहित २० जनाले गरे रक्तदान

भोलेन्टियर समूह बीरगंजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ

4/3/2020

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.