logo

रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद परामर्श  उपयोगी हुने दावी

कोरोना संक्रमितहरुको प्रतिरोध क्षमता बढाउन नारायणी अस्पतालमा नै रहेको जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्साद्वारा संचालित आयुर्वेद परामर्श केन्द्रको सेवालाई प्रभावकारी बनाउनु सुझाव दिइएको छ

5/19/2020

आइसोलेशनमा रहेकाहरुकालागि इम्युनिटी पावर बढाउने सामाग्री प्रदान

कोरोना भाइरसबाट  संक्रमीत भई बीरगंजका बिभिन्न आइसोलेशन वार्डमा उपचारकालागि भर्ना भएकाहरुलाई रोग प्रतिरोधी क्षमता बढाउने खाद्य सामाग्री उपलब्ध गराइएको छ

5/19/2020

आइसोलेशन वार्डबाट दुई जना फरार, खोजी हुदैै

वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । आइसोलेशनबाट भाग्नेहरुको  खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ

5/13/2020

लंगडीमा आफनै घरमा भृत भेटिए पैतीस वर्षिय तिवारी

पर्साको धोबनी गाउँपालिका वार्ड नं ४ लंगडीमा आफ्नै घरमा एक युवक मृत अवस्थामा फेला परेका छन

5/11/2020

सामाजिक सञ्जालमा सबभन्दा बढी मन पराइए कडेल र थिङ 

सामाजिक संस्था वातावरण जिउने आधारले आयोजना गरेको हिडेन ट्यालेन्ट नामक अनलाईन प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ

5/11/2020

जनता आवासको अन्तिम किस्ता नपाएको गुनासो,उजुरी प्रति प्रशासनले चासो देखाएन

जिराभवानी गाउँपालिका वडा नं १ मा पर्ने शान्ति नगरका राजेन्द्र पासवानले जनता आवास कार्यक्रम अन्तर्गतको अन्तिम किस्ता रकम नपाएको गुनसो गर्नु भएको छ

5/11/2020

पत्रकार यादवमाथि गरिएको दूब्र्यवहार बिरुद्ध घण्टाघरमा पत्रकारको धर्ना 

पत्रकार पक्राउ  विरुद्ध नेपाल पत्रकार महासंघले आज प्रदर्शन गरेको छ । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनमा प्रहरीले पत्रकारलाई पक्राउ गरी दुव्र्यवहार  गरेको  विरुद्धमा पत्रकार महासंघ पर्साले  आन्दोलन गरेको हो

5/11/2020

अलौमा भारतीयद्वारा सशस्त्र प्रहरीमाथि हातपात प्रतिरक्षामा हवाई फायर

बीरगंज महानगरपालिकाको वडा नं १७ अलौको सीमामा शसस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ

5/7/2020

डा.शाक्य रोटरी इन्टरनेशनलद्वारा कम्युनिटि हिरो अवार्डबाट सम्मानित 

नेपाल जेसीजका पूर्व राष्ट्रीय अध्यक्ष,बीरगंज पब्लिक कलेजका संस्थापक निर्देशक अन्य बिभिन्न सामाजिक संघ संस्थामा संलग्न रहेर सामाजिक सेवामा संलग्न बीरगंजका नागरिक अगुवा डा.दीपक शाक्य  रोटरी इन्टरनेशनलद्वारा कम्युनिटि हिरो अवार्डबाट सम्मानित हुनुभएको छ

5/5/2020

जमिन्दारले राहत लिएपछि सर्लाहीको चक्रघट्टाका श्रमजीवी दलीतहरु सडकमा

जमिन्दारले राहतको लिएपछि भोकै भएका दैनीक ज्याला गर्ने खेतीहर मजदुरहरु लकडाउनको बेलामा पनि संघर्षमा उत्रिनु पर्ने अवस्था आएको छ

5/4/2020

भंसार संघले भन्यो,यादव हुण्डीकारोवारी होइनन,पर्सा प्रहरी तर्फ अनेकौ प्रश्न

पर्सा प्रहरीले लकडाउनको समयमै रक्सौलबाट बीरगंज आउदै गर्दा स्रोत नखुलेको पैसा सहित पक्राउ गरेको लालबाबु यादवको बारेमा  बीरगंज भन्सार एजेन्ट संघले आफनो दृष्टिकोण सार्वजनीक गरेको छ

4/30/2020

साढे एघार लाख सहित यादव पक्राउ,लकडाउनमा रक्सौलबाट पैसा कसरी आयो ?

स्रोत नखुलेको ११ लाख ५० हजार रुपैया सहित बीरगंज महानगरपालिका वडा नं १६ इनर्वा निवासी २९ वर्षिय लालकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ

4/29/2020

लकडाउनका कारण आहर अभाव झेलीरहेका पशु चौपायलाई बीरगंज युवा समाजले सम्झ्यो

लकडाउन छ । रोजगारहरु बन्द छन । दैनीक ज्याला मजदुरी गरेर जीवीकोपार्जन गर्नेहरुलाई राहत ब्यवस्थापन भइरहेको छ

4/29/2020

कालोबजारीयाको मतियार बनेको जीसीनउसंघलाई कारवाही गर्न मंचको माँग,उजुरी दर्ता

उपभोक्ता हिंत संरक्षण मंच जीतपुर सीमरा उपमहानगरपालिका कमिटीले जीतपुर सीमरा नगर उधोग वणिज्यसंघलाई कारवाहीको माँग गर्दै इलाका प्रशासन कार्यालय सीमरामा उजुरी दर्ता गराएको छ

4/28/2020

लुट मच्चाउनेहरुलाई कारवाही गरेर उपभोक्तालाई सरकार भएको अनुभूती दिलाउन मंचको अपिल

उपभोक्ता हित संरक्षण मंच प्रदेश २ ले उपभोक्तालाई लुटने प्रवृति देखिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ

4/27/2020

रमजानको बेला घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगका अध्यक्षको आग्रह

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पवित्र महिना रमजानको बेला पनि घरमै बसेर नमाज पढ्न आग्रह गर्नु भएको छ

4/24/2020

सहयोग राशी लिएर नगरप्रमुख साह नागरिकको आँगनमा

बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साह सहयोग बोकेर आफना कर्मचारीको घर पुग्नु भयो

4/23/2020

दुर्ब्यवहार गरेको आरोपमा वालक गिरफ्तार

७ वर्षिय  बालिकालाई यौन दूब्र्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षिय एक बालकलाई बैशाख ८ गते गिरफ्तार गरेको छ

4/21/2020

नेकपाका युवा नेता अन्सारीद्वारा लकडाउन अवधिभर घरभाडा छुट

नेकपाका युवा नेता महमुद अन्सारीले आफ्नो घरमा बसेकाहरूलाइ घरभाडा छुट दिने घोषणा गर्नु भएको छ

4/21/2020

प्रदेश २ का सबै सहकारीलाई कोरोना भाइरस बिरुद्धको अभियानमा सहयोग जुटाउन गुप्ताको अपिल

जय गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण नियन्त्रणकालागि बीरगंज महानगरपालिकालाई सहयोग राशी उपलब्ध गराएको छ

4/19/2020

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.