logo

हिन्दू परिसद नेपाल द्वारा  प्रसिद्ध  गढ़ीमाई मन्दिरको सरसफाई सम्पन्न 

हिन्दू परिसद नेपाल प्रदेश न . २ द्वारा विश्व प्रसिद्ध ऐतिहासिक गढ़ीमाई मन्दिर बृहत सरसफाई गरिएको छ

6/30/2018

नागरिकको आर्थिक अवस्थालाई पनि मानव अधिकारको बिषय बनाइनु पर्छ -उपप्रमुख खातुन 

पर्सा जिल्लामा वर्ष २०१८ को पहिलो ६ महिनामा मानव अधिकार उल्लघंन २२ वटा घटना दर्ज भएका छन

6/28/2018

शर्माको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न 

स्वतन्त्र मानबअधिकार समाजका केन्द्रिय उपाध्यक्ष रमेश शर्माको असामयिक निधन भएको सातौ दिनको पुण्यतिथिमा बुधवार समाजले श्रद्धान्जली सभा सम्पन्न गरेको छ

6/27/2018

वडा अध्यक्ष द्वारा धारिलो हथियारले प्रहार ४ जना घाईते

एक जना वडाध्यक्षलाई सडक विस्तारको नाममा आफनो वडाका एकै परिवारका ४ जना माथी धारिलो हतियार प्रहार गरेको आरोप लागेको छ

6/24/2018

हिलम्मे सडकमा प्रमुखको स्कर्पीयो सरर नागरिकलाई सास्ती

जनतालाई हिडने हिलोमुक्त रोड छैन तर गाउँपालिका प्रमुखकालागि ५१ लाखको गाडी खरिद भएको छ

6/23/2018

अवैध मदिरा भट्टीमा पर्सा प्रहरीको छापा 

जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले जिराभवानी गाउँपालिकामा संचालित अवैध मदिरा भट्टीमा छापामारेको छ

6/23/2018

फिफा रेफ्री  सिंह शान्तिदूत र पत्रकार पिठाकोटे युवा शान्तिदूत बने

वीरगन्ज, ७ असार । परिवार र समाजमा शान्ति ल्याएर विश्वमा शान्ति फैलाउने अभियानमा लागेको विश्व शान्ति एकीकृत परिवार महासंघले वीरगन्जका दुईजनालाई शान्तिदूत घोषणा गरि सम्मान गरेको छ

6/21/2018

उपाध्यक्ष शर्माको असामयिक निधनले समाज स्तब्ध

स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय कार्यालय वीरगंजले आबिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै समाजका केन्द्रिय उपाध्यक्ष रमेश शर्माको असमायिक निधनले समाज स्तब्ध भएको जनाएको छ

6/21/2018

मध्य तराईको महत्वपूर्ण प्राविधिक शिक्षालय बिआइटीमा रक्तदान

बीरगंज इन्स्टिच्यूट अफ टेक्नोलोजीको आयोजनामा बुधवार भब्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ

6/20/2018

पुरी पीठ परिषदद्वारा पत्रकारहरु सम्मानीत

पुरी पीठ परिषद नेपालले शनिवार नेपाल पत्रकार महासंघ प्रदेश २ का पदाधिकारी सहितका पत्रकारहरुलाई सम्मान गरेको छ

6/16/2018

बुहारी र नातीनीलाई आगो लगाएको आरोपमा ससुरा गिरफ्तार

पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा २२ वर्षिया  महिला सन्जु देवी  र उनकी नौ महिने छोरी रिया साहलाई  जल्दै गरेको अवस्थामा उद्धार गरिएको छ

6/15/2018

सीमा क्षेत्र नजिक रक्सीभठ्ठीहरु मौलाउदै

भारतको बिहारसंग सीमा जोडिएको पर्साको ग्रामीण भेगका गाँउहरुमा पर्ने दशगजा क्षेत्रमै अवैध रुपमा मदिरा पसल र रक्सी भट्टीहरु सन्चालनमा आएका कारण स्थानीयवासीलाइ समस्या भएको छ

6/14/2018

उचित उपचार नपाएको भन्दै पशुपालक किसानको गुनासो 

सखुवा प्रसौनी गाउँपालिका वडा नं १ मधुवन मथवलका पशु किसानले उचित उपचारको अभावमा आफना बस्तु भाउ मरेको भन्दै गुनासो गरेका छन

6/9/2018

युवा जनकल्याण समाज संघ सिर्सिया खल्वाटोलाद्वारा रक्तदान कार्यक्रम सम्पन्न 

युवा जनकल्याण समाज संघ सिर्सिया खल्वाटोलाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ

6/9/2018

लाईसेन्सको ट्रायल दिने नक्कली परिक्षार्थी पक्राउ 

नारायणी यातायात व्यावस्था कार्यालय वीरगन्जमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) का लागि प्रयोगात्मक (ट्रायल) परिक्षामा एकजना नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।  चितवन शारदाननगर वडा नम्बर ३ का संदीप महतोलाई प्रयोगात्मक परिक्षा दिदै गर्दा पक्राउ गरेको हो ।

6/3/2018

रगत नपाए मरिन्छ रक्तदान गर्दा मरिदैन 

ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साले आकस्मिक रक्तदान गर्नकालागि क्लबहरु निर्माण गरेको छ

6/2/2018

नेपाल–भारत साहित्य सम्मेलन उद्घाटनकालागि राष्ट्रपतीलाई अनुरोध 

वीरगञ्जमा आयोजना हुन गइरहेको नेपाल(भारत साहित्य सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने आश्वासन प्राप्त भएको छ

6/1/2018

श्री नृसिंह मन्दिर पिपरामठ हिन्दू परिषद एवं विद्यालय द्धारा वृहत सरसफाइ

हिन्दू परिषद नेपाल नारायणी अञ्चल कमिटी एवं श्री नृसिंह माध्यमिक विद्यालय द्धारा शुक्रवार संयुक्त रुपमा बीरगंज महानगरपालिका वडा नं .१४ पिपरा स्थित श्री नृसिंह मन्दिर पिपरामठ वृहत सर सफाई कार्यक्रम सम्पन्न भएको छ

6/1/2018

सिपमुलक गुडिया बनाउने तालीममा ठोरीका महिलाहरू आकर्षित

सिपमुलक गुडिया तथा कुसन बनाउने तालिममा ठोरी गाउँपालिकाका महिलाहरू आकर्षित हुन थालेका छन्

5/31/2018

सकारात्मक आध्यात्मिक चिंतन र सदाचारबाट नै जीवनमा शान्ति आउछ - प्रजिअ पौडेल

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्व धुम्रपान निषेध दिवसको अवसर पारी जनचेतनामुलक चरित्र निर्माण चित्र प्रदर्शनी तथा विचार गोष्ठि कार्यक्रम बिहिवार मुरली बगैंचा बीरगंजमा सम्पन्न गरेको

5/31/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.