logo

फरार अपराधी प्रहरीद्वारा पक्राउ

पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले गएराति एक जना अपराधी लाई पक्राउ गरेको छ

3/3/2018

गिनीजबुकमा रेकर्ड राख्ने गरि टुडिँखेलमा रक्तदान कार्यक्रमको आयोजना हुने

गिनिज बुक अफ वर्ल्ड रेकर्डको लागि यहि फागुन २४ गते काठमाण्डौमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ

3/3/2018

समाजकालागि उदाहरणीय बन्योे हसुवाको दाइजो बिहिन आदर्श बिवाह 

बुधवार पर्साको विन्दवासिनी गाउँपालिकाको हसुवामा रहेको रामजानकी मन्दिरमा एक आदर्श विवाह सम्पन्न भयो

2/28/2018

 सिरियामा भएको आक्रमण बिरुद्ध बीरगंजमा प्रर्दशन

सिरियामा भएको बमआक्रमणले मानवता माथिनै प्रहार गरेको भन्दै बीरगंजमा त्यसको बिरुद्ध प्रदर्शन भएको छ ।

2/28/2018

जीतपुरसीमरा उपमहानगरमा पूर्वाधार निर्माणमा चीनीया बैंकले २ अर्व लगानी गर्ने

जीतपुरसीमरा उपमहानगरको पूर्वाधार निर्माणका लागि चिनको एशियन ईन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकले लगानी गर्ने भएको छ

2/28/2018

घरेलु रक्सी उत्पादन गर्ने भट्टी प्रहरीद्वारा नष्ट

प्रहरीले ग्रामीण इलाका घरेलु मदिरा उत्पादन गर्ने उधोगहरु ध्वस्त पार्ने अभियान शुरु गरेको छ

2/27/2018

बाघको अक्रमणमा एक भारतीय घाइते

काठमाँडौबाट मजदुरी गरि घर फर्किने क्रममा भारतको भिखना ठोरी जंगलमा बाघले आक्रमण गर्दा एक जना भारतीय नागरीक घाइते छन्

2/27/2018

चालक र सहचालकलाई ट्राफिक सम्बन्धी जानकारी प्रदान

बीरगंज को कादम्बरी एकेडमीको सभाहलमा युवा वचनको आयोजना र कादम्बरी एकेडमीको सहयोगमा बीरगंज का छ ओटा निजी विद्यालयका चालक र सह चालक हरुलाई ट्राफिक सुरक्षा सम्बधी जानकारी दिइएको छ

2/25/2018

नगर प्रमुखद्धारा पक्की सडकको शिलान्यास

जीतपुरसिमरा उपमहानगरपाकिका नगर प्रमुख डा. कृष्ण पौडेलले बुधवार वडा नम्बर २२ मा दुई वटा योजनाको शिलन्यास गरेका छन्

2/14/2018

सूचना माग्ने अभियान्तलाई धम्की

बीरगंज महानगरपालिका वार्ड नं ३१ बस्ने मुहम्मद औरगंजेब अंसारीले सूचना माग्दा समिर आलमले फोन मार्फत धमक्याएका छन् ।

2/14/2018

जनयुद्ध दिवसको सम्झनामा रक्तदान

जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले वीरगन्जमा आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ

2/13/2018

तलव नदिने संचारगृहमा ताला लगाउछौ -अध्यक्ष आचार्य

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई नियुक्तीपत्र र तलब नदिने सञ्चार गृहमा ताला लगाउने बताएका छन

2/13/2018

लागू औषध सहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका–३१ बस्ने ३१ वर्षीय सलिम दिनलाई नाइट्रोभेट २ सय ९३ ट्याब्लेट, खैरो हेरोइन २० ग्राम, डाइजेपाम १ सय एम्पुल, बिप्रोनोर्फिन ९९ एम्पुल र फेनरागन १ सय एम्पुल लागू औषध सहित  प्रहरीले पक्राउ गरेको छ ।

2/12/2018

अनुभूतीमा एक दिने ब्यक्तित्व तथा नेतृत्व बिकास तालिम सम्पन्न

बीरगंजको अनुभूती कलेजमा नेतृत्व तथा ब्यक्तित्व बिकास तालिम सम्पन्न भएको छ । कलेजमा रहेको युवा समुहको आयोजनामा तालिम संचालन भएको हो ।

2/10/2018

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको अधिवेशन फागुनमा हुने 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साको बैठक शनिबार वीरगन्जको श्रीपुर स्थित कुमुदुनी एकेडेमीमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष कुल नारायण प्रधान दिलिपको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

2/10/2018

हिन्दी भाषाको प्रयोगले नाखुश छन भोजपुरी भाषी

प्रदेश नम्बर २ को पहिलो बैठकमा प्रयोग भएको हिन्दी भाषाका कारण सामाजिक संजालमा कडा प्रतिक्रियाहरु ब्यक्त भइरहेका छन । 

2/5/2018

पर्सा प्रहरीद्वारा भारीमात्रमा चरेश बरामद, तस्करीमा महिलाको प्रयोग 

पर्सा प्रहरीले माघ १६ गते नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा १० केजी पाँचसय ग्राम लागूऔषध चरेश सहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज(१६ बस्ने वर्ष २० की अपसाना खातुन, २५ बर्षीया रेहाना खातुन र भारत विहारको भोतिहारी पश्चिमी चम्पारण नयाँटोला चन्पटिया २ बस्ने ६० बर्षीय भारतीय नागरिक जहुर आलम रहेका छन् ।

1/31/2018

प्रहरीद्वारा गाँजा फडानी गरि नष्ट 

पर्साको ठोरी गाउँपालिका वडा न ४ मा लगाईएको अबैध गाजाँखेति आज नष्ट गरिएको छ । इसिमानामा गाँजाखेतीको समाचार प्रकाशन भएपछि प्रहरीले त्यसको खोजी गरी नष्ट गरेको हो ।

1/29/2018

पर्सामा फेरी गाँजा खेती शुरु 

पर्साको ग्रामीण क्षेत्रमा फेरि गाजाको खेती शुरु भएको छ । प्रहरी प्रशासनले कडाइ र कार्वाही अभियान थालेपछि  पर्सामा २०६७ साल देखि पूर्ण रुपमै बन्द भएको गाजा खेती अहिले भने फेरि शुरु भएको हो ।

1/28/2018

बौद्धिक अपांगता भएका बिद्यार्थीलाई कम्बल बितरण

गौतम सोसाईटी फोर सोसल वेलफेयर द्धारा पर्साको बहुदरमाई नगरपालिकामा रहेको रामनगरि स्थित देवनन्दन देवराज उच्च माबिमा आज निरिक्षण तथा सहयोग कार्यक्रम गरिएको छ

1/25/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.