logo

नेपाल पत्रकार महासंघको अपिल

सर्वप्रथम विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको र नेपालमा उच्च जोखिमको चुनौति कायमै रहेको कोरोना संक्रमण नियन्त्रणका लागि अनेकौ कठिनाई र जोखिम मोलेर सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिक सामु पुर्‍याउने महत्वपूर्ण दायित्व बहन गर्दै आउनुभएका सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको उच्च प्रशंसा गर्न चाहन्छु

4/5/2020

कोभिड १९, विश्लेषण र भावी कार्ययोजना 

नेपालमा कोरोना संक्रमितको संख्या नौ पुग्यो । संख्या ९ पुग्यो त्यो त्यति महत्वपूर्ण कुरा हैन मुख्य कुरा त देश दोश्रो चरणमा प्रवेश गर्यो । यो चॉंहि ुखतराको घंटी हो

4/5/2020

आफू बाचौं र मानव जातिको रक्षा गरौ त्यसकालागि एकताबद्ध होऔः मंत्री  भट्टराई

पर्यटनमंत्री योगेश भट्टराईले अहिलेको संकटकालीन र बिशेष अवस्थालाई बुझन सबैमा आग्रह गर्नु भएको छ

4/4/2020

डब्लूएचओ प्रोटोकल अनुसार कोरोना संक्रमणको दोश्रो चरणमा नेपाल, कुन चरणमा के हुन्छ ?

नेपालमा कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । आज पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना सरेको पुष्टि भएसंगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो

4/4/2020

श्रमजीवी पत्रकार र आमसंचार माध्यमलाई पनि राहतको ब्यवस्था गर्न अध्यक्ष अर्यालको आग्रह

न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले  सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आमसंचार माध्यमलाई नसमेटिएको चिन्ता ब्यक्त गनुृ भएको छ

4/1/2020

उपभोक्तालाई बेवास्ता गरियो भने ‘शहरी विद्रोह’ हुनसक्छ

संकटको बेलामा उपभोक्ता अधिकार झनै संकटमा पर्छ । संयुक्त राष्ट्र संघले १९८५ मा उपझोक्ता अधिकारको छुट्टै मापदण्ड जारी गरेर उपभोक्ताहरुको अधिकार सुनिश्चित गरेको छ ।

3/29/2020

इतिहास,राजनीति र जनादेशले भागेर होइन सामाना गरेर अघि बढ्न सिकाएको छःमंत्री भट्टराई

सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि आक्रमण शुरु भएको बताउनु भएको छ

3/28/2020

कोरोना नियन्त्रण उच्च स्तरीय समन्वय समितिको चैत १२ गतेको निर्णय यस्ता छन

कोरोना नियन्त्रण उच्च स्तरीय समन्वय समितिको चैत १२ गतेको निर्णय यस्ता छन

3/25/2020

चीनीले सहयोग माँग गर्दा युरोप र अमेरिका ठट्टा गर्दैथिए

हामी सबैले गंभिर चिन्तन गर्नुपर्ने अवस्था आएको छ। हामी एउटा रास्ट्र हौं। तेसैले हामिले एउटा रास्ट्रको जस्तो ब्याबाहार गर्न पनि जान्नु पर्छ।

3/22/2020

अत्यावश्यक सेवा भित्र के पर्छन ?

नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ

3/20/2020

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनकाे  पूर्ण पाठ

प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको  सम्बोधनकाे  पूर्ण पाठ:

3/20/2020

नेपाली अर्थतन्त्रको दिशा र दशा 

नेपालको संविधानको प्रस्तावनामा ‘लोकतान्त्रिक मूल्य मान्यतामा आधारित सामाजवादप्रति प्रतिबद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्न’ र भाग १ को धारा ४ मा नेपाललाई ‘समाजवाद उन्मुख’ राज्य भनिएको छ

1/16/2020

मध्यतराईमा जाडो ,शीतलहर र हुस्सुका कारण जनजीवन कष्टकर 

र्सा, बारा लगायत मध्य तराईका जिल्लाहरूमा मगलबार बिहानै देखि घाम नलागेका कारण चिसो बढेर जनजीवन प्रभावित भएको छ । तराईका जिल्लाहरुमा अत्यधिक रुपमा बढेको शीतलहर र हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ

12/18/2019

नेतृत्वका कमरेडहरु, उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौँ !

न्ति सम्बन्धी हाम्रा सिद्धान्त र मान्यताहरु राजतन्त्र विरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएका हुन् । त्यो क्रान्ति नै सम्पन्न भैसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि हामीले जुन नयाँ उँचाईबाट विचार र सङ्गठनलाई विकसित गर्नु पथ्र्यो त्यो हुन सकेन ।

12/18/2019

पूर्वप्रधानमन्त्री देउवाको ‘अशोभनीय’ र ‘आपत्तिजनक’ अभिव्यक्ति

प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर हिजो (शनिवार) एक गम्भीर अभिव्यक्ति सार्वजनिक गरे ।

11/24/2019

आउनुहोस् सभ्य संस्कारवान पीढी बनाऔं

 प्रत्येक आमा बाबुको हार्दिक इच्छा यही हुन्छ कि हाम्रो सन्तान अति राम्रो,असल,संस्कारवान,बुद्धिमान एवं स्वस्थ होस्

2/26/2019

यस्तो छ प्रदेश नम्बर २ को पहिलो एक वर्षको प्रगति

२०७४ फागुन ३ गते सरकार गठन पश्चात विभिन्न आरोह अवरोहका बीच प्रदेश सरकारले संवधिान र सँघियता कार्यान्वयनमा अथक प्रयाश गरिरहेको छ विभिन्न कठिनाईका बाबजुद सिमित श्रोत र साधनको परिचालन गरी यस प्रदेशका जनताको आकाँक्षा अनुसार काम गरिरहेको छ । यसै सन्र्दभमा यो एक वर्षमा प्रदेश सरकाले गरेको आफना कामहरु याहाँहरु समक्ष प्रस्तुत गरेको छु ।

2/15/2019

डा. केसी ! प्रधानमन्त्री ओलीको चिन्ता नलिनोस, पहिला आफै मानसिक अस्पताल भर्ना हुनोस

मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीमाथि यति आपत्तिजनक आक्षेप लगाउने महामानव हुनुहुन्छ जनताको करबाट तलव भत्ता खाएर त्रिबि शिक्षण अस्पतालका चिकित्शक प्राडा. गोबिन्द केसी

1/25/2019

निजगढ विमानस्थल बहसः कुखुरा बचाउन बोकाको बली!

बेलायतमा सरकारद्वारा निर्माणका लागि प्रस्तावित एक विमानस्थल स्थानीय बासिन्दासँगको असमझदारी र वातावरणीय बहसका कारण सात वर्ष काम अगाडि बढेन। सोही अवधिमा चीनले ५० वटा नयाँ विमानस्थल निर्माण सम्पन्न गर्‍यो

9/29/2018

यस्ता छन ब्यवसायीका बीरगंज भेलाका निष्कर्ष

उक्त भेलामा मुलुकभरीका उद्योगी व्यवसायीहरुले भोग्नु परेका समस्या र समाधानका बारेमा छलफल भएको छ

8/8/2018

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.