logo

प्रधान न्यायधीशमा जोशी अस्वीकृत हुनका पछाडी यस्ता छन कारणहरु

प्रस्तावित व्यक्तिले नेपालको प्रधानन्यायाधीश पदमा नियुक्ति भएमा के कसरी जिम्मेवारी निर्वाह गर्ने हो

8/3/2018

बीरगंजका ब्यवसायीलाई कुनै मर्का पर्ने  थिएन यो कृुरा बुझेननः महानगरप्रमुख सरावगी 

वीरगंज महानगर पालिकाको दोस्रो नगर सभाले निर्धारण गरेको कर र शुल्कका विषयलाई लिएर वीरगंज उद्योग वाणिज्य संघलगाएत विभिन्न संघ सस्था र विभिन्न राजनीतिक दलले उठाएको विषय प्रति महानगर पालिकाको गम्भिर ध्यानाकर्षण भएको छ

7/31/2018

निजगढनगरपालिकाका मेयरलाई खुल्ला पत्र

श्री निजगढ नगरपालीकाका नगर प्रमुख ज्यु । तपाईलाई दाई भनेर सम्बोधन गरे किनकी तपाई मेरो सधैंको प्रिय दाई नै हो, अन्यथा नलिनु होला

7/21/2018

केपि ओलीले सम्बृद्धि ल्याउदैनन्

घरको आगनमा खाडलमा पानी जम्यो भने कौशीमा गएर फोटो खिच्ने अनी प्रधानमत्रीलाई गाली गर्ने जमात छ । यस्तो जमातबाट सम्बृद्धिको सपना हामी देखि रहेका छौ

7/20/2018

सडकबाट ऐन कानुन बनाउन खोज्नु कत्तिको प्रजातान्त्रिक अभ्यास हो

एकातिर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ । जन निर्वाचित संसद छ

7/9/2018

सरसफाइमा आएको जागरण

नेपालगञ्ज –१२ बेलासपुरका चिडिमारहरु एक वर्षअघिसम्म पनि खुला ठाउँमै शौच गर्थे

7/8/2018

मेरो कथा र राष्ट्रिय मर्यादित महिनावारी दिवश

२०५० सालको मंसिर ८ गते ।मेरो स्मृतिमा आज पनि ताजै छ। मेरो स्कुलको वार्षिक परिक्षा मंसिर छ गतेबाट सुरू भएको थियो । परिक्षाको समय भएकोले घरको काम गर्न त्यो बेला पर्दैन्थ्यो

5/29/2018

नेपाली राष्ट्रवाद कुर्सीे अनुसार बदलिदैन ः अवस्था र स्थिति अनुसार फेरिदैन- नेता भट्टराई

सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा माननीय योगेश भट्टराईले यही जेष्ठ ११ गते प्रतिनिधिसभामा दिनु भएको मन्तब्य

5/25/2018

मोदी अभिन्नदनमा गल्ती कसको ?

मोदी अभिन्नदन कार्यक्रममा जाने मन थिएन । जाने भन नभएकै कारण म संग भएको एउटा भिआइपी पास साथीलाई दिएर पठाए । तर एक्कासी मोदीको नागरिक अभिन्नदनको कार्यक्रम हेर्नै रहर जागेर आयो

5/14/2018

राजनीतिमा असल र इमान्दार नेतृत्वको खडेरी

मधेशको राजनीतिलाई आन्दोलनको समयदेखि नै मूल्यांकन गर्नुपर्दा एउटा ठूलो र सशक्त आन्दोलनले यो देशमा परिवर्तन ल्याउन सम्भव भएको हो

4/21/2018

हारको समिक्षा र बैचारिक जागरणको अभियानमा ब्यस्त पर्सा एमाले 

नेकपा एमाले पर्सा पार्टी निर्माणको अभियानमा सक्रिय भएको छ

3/26/2018

विदेशी एजेण्डाको ल्याण्डमाइन माथि नेपाल

अब नेपालमा केके हुन्छ ? सरकार सरर चलिरहन्छ ? शान्ति र स्थिरता भइरहन्छ ? साँच्चै नै समृद्धिको बाटोमा देश जान्छ ? यस्ता प्रश्न उठाइनुका कारण छन्

3/26/2018

ईयूको निर्वाचन प्रतिवेदन : नेपाली सार्वभौमिकतामाथि धावा

काठमाडौं– यूरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले मंगलबार नेपालका खस आर्यको आरक्षण खारेज गर्न आदेशको आशयमा सुझाव दियो

3/23/2018

सकिएकै हो भारत वा चीन परस्त युग ?  

माओवादी अध्यक्ष प्रचण्डले मंगलबार प्रतिनिधिसभाको वैठकलाई सम्बोधन गर्दा नेपालको भूराजनीति र छिमेक सम्बन्धमा एउटा धारणा राखे– ‘अव न चीन परस्त, न भारत परस्त, हामी सबै नेपाल परस्त ।’

3/7/2018

आधुनिक मधेशमा मिथिला छैन

राजा जनक, सीता र रामायणमा जानु अगाडी पहिला शुरु गरौं प्रामाणिक इतिहासबाट, अर्थात् जतिबेलासम्म वैज्ञानिक रुपमा प्रमाण, शिलालेख, कार्बन डेटिंग आदि द्वारा साबित गर्न सकिनछ

2/24/2018

यस्तो छ पर्सागढीको इतिहास 

नेपाल र भारतीय अग्रेज संंगको युद्धमा समथर भूभागमा भएको युद्धमा नेपालले जीत आसीले गरेको गढी मध्य पर्सागढी महत्वपूर्ण गढी हो ।

1/13/2018

दाइजो प्रथा नियन्त्रणका चुनौती

विभिन्न चरणका संघर्ष र आन्दोलनसँगै नेपालमा थुप्रै राजनीतिक परिवर्तनहरू हुँदै गए ।

12/20/2017

छाताले “ठोरी”लाई ओत देला ? प्रमुख मुद्धा के हुन्छ ?

ईतीहासमा पहिलो पटक ठोरी क्षेत्रको संसदमा प्रतीनिधित्व फरक पार्टिले गर्दैछ ।

12/14/2017

सामाजिक सदभावलाई बिन्यास हुन दिन्न -उम्मेदवार गुप्ता

नेवार समुदायमा कन्या रजस्वला हुनुभन्दा अगाडि बेलविवाह गर्ने प्रचलन छ । नारायणको प्रतीक बेलसँग विवाह गरिसकेपछि गुफा बस्ने काम गरेमा राम्रो हुने धार्मिक विश्वास रहिआएको हुँदा नेवार समुदायका कन्याको बेलसँग विवाह गर्ने प्रचलन रहेको हो  ।

11/24/2017

राजनीतिले घर बिग्रयो ,टाउकोमा चोट छदैछ: महिला नेतृ साह

प्रहरीले  हानेको लाठीले लागेको चोट देखाउदै उनले भनिन “हाम्रा घाउका खाटाहरु पनि बसीसकेका छैन टिकटहरु भने पैसावालालाई दिइयो ” ।

11/14/2017

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.