logo

राष्ट्रवादी ओलीलाई एमसीसी स्वीकार्न केले बाध्य बनायो ?

राष्ट्रिय स्वाभिमानपूर्ण इतिहासमा नेपालका एक महान सपुत भीमसेन थापा, जो नेपालमा मात्र होइन, बेलायतकै इतिहासमा चर्चाको विषय बन्न पुगे ।

6/25/2020

के असारे विकासले कोरोना विर्साएकै हो त ?  

प्रदेश मन्त्रीले रिबन काटेर सडक ढलानको उदघाटन गर्नु भएको छ । के साच्चिकै  असारे विकसको ताकतले कोरोना संक्रमणलाई विर्साएकै हो ? खोई त हाम्रो शर्तकता ? खोई त सरकारको नीति पालन ? के उद्धघाटन गर्नै पर्ने हो ? उदघाटन र अनुगमनमा जाँदा लावालस्कर देखाउनै पर्ने हो ? खोई त हाम्रो शर्तकता ?  व्यवस्था परिवर्तन भयो तर व्यवहार परिर्तन भएन । बर्ष भरी हुन नसकेका विकास निर्माणको कामलाई असार भत्र सिध्याउनु पर्ने हाम्रो नियम हो की नियत हो ? आम जनातले बुझ्न सकेका छैनन ।

6/24/2020

न मागिएको सल्लाह

कालापानी , लिपुलेक र लिम्पियाधुरा समेत समावेश भएको नेपालको नक्सा सार्वजनिक गरी नेपालको संविधान दोस्रो संशोधन विधेयकप्रतिनिधि सभावाट सर्व सम्मत रुपमा पारित भएको छ

6/16/2020

नीतिमा कृषि क्रान्तीका कुरा तर, व्यवहार कृषक सधैं पिडित 

कतिपय प्रदेशहरुले किसानका लागि राहत दिने , कृषिमा क्रान्ती गर्ने,  स्थानीय तहमा कृषि आधुनिक उपकरण केन्द्र स्थापाना गर्ने, मल खाद तथा नगद सहित राहत दिने भनिएको छ । नारा हेर्दा त क्रान्ती होला जस्तो देखिन्छ तर व्यवहार हेर्दा कागज मात्र क्रान्ती होला जस्तो लाग्छ । संघ र प्रदेश सरकारका नीति तथा कार्यक्रममा सोचेको र चर्चा भएको जस्तो न त कार्यक्रम आयो न त बजेट नै अब स्थानीय सरकरको हेर्न बाकी छ ।

6/10/2020

गर्व गर्न लायक कहिले होला हाम्रो प्रदेश ? 

प्रदेश नं. २ जहिले पनि पछडी रहने प्रदेशको रुपमा चिनिन्छ जस्तै, शिक्षा, स्वास्थ्य, सरसफाई, प्रति व्यतिm आम्दानी आदी ईत्यादीमा तर यो कोरोना भने अगाडी देखियो । कोरोना संक्रमणमा अगाडी देखिए पनि यसको रोकथाम तथा तयारी भने पछाडी नै । प्रदेश नं. २ मा तयार गरिएका क्वारेनटिनको अवस्था हेर्दा कोरोना उत्पादन गर्ने कारखाना जस्तो देखिन्छ ।

6/6/2020

कोरोना ,शिक्षा र गाउँपालिका 

अघिल्लो अंकमा  केही शिक्षाका सुचकहरु र ती सुचकलाइ कोरोनाले प्रभाव पार्नसक्ने बिषयबस्तुहरुलाइ उजागर गरिसकेको छु।

6/5/2020

ठोरी गाउँपालिका, कोरोना र शिक्षा

विश्व महामारीको रुपमारहेको कोभिड १९ अर्थात कोरोनाको आक्रमण चीनको बुहानमा गत नोभेम्बर अन्तिम देखि देखापर्दै आजको यो दिनसम्म आइपुग्दा बिश्वका २ सय १५ भन्दा बढी देशहरु र उपनिवेशमा फैलिसकेको छ

6/2/2020

भारतीय प्रधानमंत्रीलाई खुल्ला - पत्र

महामहिम ज्यू तपाईलाई आज म सानो देशको सानो गाउँवाट सानो मान्छेले चिठ्ठी लेख्न पाउदा म आफैले आफैलाई तपाईकै इष्ट देवता “जय श्रीराम” (ईश्वर) संग स्पर्श गरेको अनुभुति गरेको छु

6/1/2020

पिसीआर खरिदको निर्णय आवश्यकतामा आधारित छ,फुटेर होइन जुटेर अगाडि बढौ

बीरगंज र पर्सा जिल्ला कोरोना संक्रमित रेड जोनमा परेको छ।यसको अर्थ यहाँ कोरोना संक्रमणको तेस्रो चरण अर्थात  समाजिकरणको चरणमा प्रवेश गरिसकेको छ

6/1/2020

विपतको बेला सञ्चार माध्यमको भूमिका

आममानिसलाई सचेत र जनप्रतिनिधिलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका रहेको सञ्चार माध्यम र संचारकर्मीको विपतको समयमा अझ विशेष भूमिका हुन्छ । विपतको समयमा सही सूचनाको आवश्यकता हुन्छ र सही सूचनाले लाखौको ज्यान बचाउन सक्छ भने गलत सूचना धेरैलाई नोक्सानी पु¥याउन पनि सक्छ ।

5/31/2020

साना तथा घरेलु उद्योग – लकडाउन भित्र जीवन मरणको दोसांधमा

अष्ट्रेलियाको सिड्नीमा मेरा मित्र विनोद प्रसाद मैनाली बस्छन । उनको सिड्नीमा नै एडिज किचेन कर्मश नामको रेष्टुरेन्ट छ । छोटो अवधिमा राम्रो व्यवसाय गरे

5/26/2020

मनीषाको बहानामा एउटा देशको सम्प्रभुतालाई औँला देखाउने शासक वर्गका पिछलग्गु पत्रकार

कुरा हिजोको हो टेलिभिजन स्क्रीनमा मोटो अक्षरमा आयो( “भारतको खान्छौ, चीनको गीत गाउँछौ

5/22/2020

हौसला दिनुको सट्टा  हातोत्साही गर्न अनेकौ आरोपहरु लगाइनु  जायज र न्याय संगत हुदैन

विश्वव्यापी रुपमा फैलिएको कोरना महामारी जस्तो संवेदनशिल समस्याको सम्बोधनका लागी गर्नुपर्ने टेस्ट,ट्रेस र प्रोटेक्ट  लगायतका मुख्य जिम्मेवारी संघीय सरकार को हो

5/18/2020

जोखिमपूर्ण अवस्थामा जिम्मेवार पत्रकारिता

अंग्रेजी फिल्म ‘एभेन्जर एण्डगेम’ को भावानुवाद गरिएको एउटा हिन्दीमा उद्धरण छ, “हम हार जाएंगे तो साथ हारेंगे” अहिले महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग लडिरहेको विश्व मानव समुदायलाई पनि यहि उद्धरण काफी छ

5/17/2020

यो बेला नागरिक कसैको रासलिलाको रमिते बनेर हेर्न लालायीत छ र ?

संसारका शक्ति राष्ट्रहरु आणवीक हतियार सुसज्जीत छन । त्यो हतियार बनाउन  कति धन राशी खर्च भयो त्यसको हिसाव किताव त नेपालीहरुको लागि औला भाँचेर पनि गन्न नसकिने खालको छ

5/10/2020

    सीमा व्यवस्थापनको उपयुक्त समय

 यो आलेख तयार पार्दासम्म नेपालमा जम्मा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अधिकांश संक्रमितहरु भारतबाट भित्रिएका व्यक्ति र तीमार्फत संक्रमित भएका अन्य व्यक्तिहरु छन्

5/9/2020

लकडाउन पछिको कृषि  क्रान्तिकारी परिवर्तनको आशामा

बिश्वका २ सय  भन्दा बढि राष्ट्र कोरोना संक्रमण संग एकै पटक जुधिरहेका छन।गरिब देखि सम्पन्न तथा कमजोर देखि शक्तिशालि राष्ट्र सबै नै यसबाट पिडित छन

4/27/2020

डा. बाबुराम भट्टराईले लेखेको ट्वीटको इज्जत जोगाइदिन नेपाल प्रहरीले मानेन

बाबुराम र विश्वदीपले सांसद् सुरेन्द्र यादवको अपहरण भएको भन्दै सनसनीपूर्ण ट्वीट लेखेका थिए

4/26/2020

आफ्नो स्वार्थकोलागि अनैतिक र गैरकानुनी काम गर्ने छैनः पूर्व महानिरिक्षक खनाल

सत्य , सेवा सुरक्षणमको मूल मर्म अनुसार देश र जनताको सेवामा लाग्ने सोच सहित नेपाल प्रहरीको निरिक्षक रुपमा भर्ना भएर आफ्नो लगन , संगठन र सरकारको विश्वास अनि यहाँहरुको माया र आशिर्वादले प्रहरी सेवाको सर्वोच्च पद प्रहरी माहानिरिक्षकसम्म केहि समय अगाडी देखि सेवा निवृत जीवन विताइ रहेको छु

4/23/2020

कोरोना कक्षका चिकित्सकको अनुभव,आँगनमा पुगेर कौसीमा हेर्दा सबैको आँखामा आँशु बगिरहेको थियो

‘छोरोले डाइपर छोडिसक्यो, तर मैले यो उमेरमा डाइपर लगाएर काम गर्नुपर्‍यो,’ आतंक मच्चाइरहेको कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न डा. निरज सिंह सुनाउँछन्

4/22/2020

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

तलब नपाएका लहान नगरपालिकाका कर्मचारीको चेतावनी  तलब नपाए कडा आन्दोलन

लहान ।  सिराह जिल्लाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलृ विगत चार महिनादेखि तलब पाएका छैनन। तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.