logo

यस्तो छ पर्सागढीको इतिहास 

नेपाल र भारतीय अग्रेज संंगको युद्धमा समथर भूभागमा भएको युद्धमा नेपालले जीत आसीले गरेको गढी मध्य पर्सागढी महत्वपूर्ण गढी हो ।

1/13/2018

दाइजो प्रथा नियन्त्रणका चुनौती

विभिन्न चरणका संघर्ष र आन्दोलनसँगै नेपालमा थुप्रै राजनीतिक परिवर्तनहरू हुँदै गए ।

12/20/2017

छाताले “ठोरी”लाई ओत देला ? प्रमुख मुद्धा के हुन्छ ?

ईतीहासमा पहिलो पटक ठोरी क्षेत्रको संसदमा प्रतीनिधित्व फरक पार्टिले गर्दैछ ।

12/14/2017

सामाजिक सदभावलाई बिन्यास हुन दिन्न -उम्मेदवार गुप्ता

नेवार समुदायमा कन्या रजस्वला हुनुभन्दा अगाडि बेलविवाह गर्ने प्रचलन छ । नारायणको प्रतीक बेलसँग विवाह गरिसकेपछि गुफा बस्ने काम गरेमा राम्रो हुने धार्मिक विश्वास रहिआएको हुँदा नेवार समुदायका कन्याको बेलसँग विवाह गर्ने प्रचलन रहेको हो  ।

11/24/2017

राजनीतिले घर बिग्रयो ,टाउकोमा चोट छदैछ: महिला नेतृ साह

प्रहरीले  हानेको लाठीले लागेको चोट देखाउदै उनले भनिन “हाम्रा घाउका खाटाहरु पनि बसीसकेका छैन टिकटहरु भने पैसावालालाई दिइयो ” ।

11/14/2017

कति चाहिन्छ भनेकी थिए त्यो लाख करोड जति भएपनि तयार थिए-महिला नेतृ घिमिरे

शारदा देवीको कानुको संगठबाट मधेश राजनीतिमा लागेकी रेखा घिमिरेको २६ बसन्त सदभावना पार्टीको इति श्रीमै बित्यो । धेरैले उनलाई आश्चर्य ब्यक्त गर्दै जिज्ञासा राखे “तपाई सदभावना पार्टीमा ?” ।

11/12/2017

एमाले–माओवादी मिलन: दाहाल–गौतम ‘दोस्ती’को परिणाम

आश्विन १८, २०७४-०५३ सालमा माओवादी विद्रोह चर्किंदै गएकाबेला विद्रोहका कमाण्डर पुष्पकमल दाहाल र एमाले नेता वामदेव गौतमबीच भेट भयो । भूमिगत नेता दाहालसँग वामदेवको लामै गफ भयो । आफ्ना कुरा प्रष्ट राखिहाल्ने वामदेवले दाहाललाई ‘दोस्ती’को प्रस्ताव गरे । 

10/4/2017

प्रदेश नं. २ मा एमालेको मतपरिणाम, कमजोर लागे पनि यसकारण राम्रो

पर्सा, असोज ७ – प्रदेश नं २ को स्थानीय तहको परिणामले सबैभन्दा बढी नेकपा एमालेलाई हैरानीमा पारेको छ । चुनावअघि नेताहरुको अभिव्यक्ति सुन्दा लाग्थ्यो प्रदेश २ मा पनि एमालेले राम्रै नतिजा ल्याउला ।

9/22/2017

‘मधेसमा काठमाडौंले हेरेजस्तो कमजोर छैन एमाले’

केही समययता म प्रदेश–२ का विभिन्न गाउँ घुमिरहेको छु। विभिन्न जिल्लाबाट साथीहरुले खबर पनि सुनाउँछन्। चुनाव मज्जाले लागेको छ। राजपाको सहभागिता पछि मतदानको प्रतिशत पनि राम्रै हुने देखेको छु। 

9/11/2017

‘लाइफ लाइन’ कब्जा गर्न चुनावी ‘भिडन्त’

मुलुकको ‘लाइफ लाइन’ को रुपमा रहेको प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जमा बाजी मार्न दलले सम्पूर्ण साधन, शक्ति र स्रोत प्रयोग गर्ने रणनीति अघि सारेका छन् ।

8/30/2017

मनमोहन अस्पताल राज्यलाई बेचिदिउँ: प्रदीप ज्ञवाली

प्राध्यापक डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर आमरण अनसनमा बस्नुभएको आज २३ दिन भएको छ।

8/15/2017

मधेसमा जातीयताको कुरा गर्नेहरू एकपटक मुसहर बस्ती हेर्न जाऊ !

केही समय पहिला म मेरो घर भएको जिल्ला सर्लाही गएकी थिएँ । म आफैं तराईमा जन्मे, हुर्केको मान्छे । मेरो जीवनको प्रमुख ठाउँ, मैले पढेको पाठशाला र मैले जन्मेहुर्केर समाज र देशमा ताते गर्न सिकेको ठाउँ हो सर्लाही । 

8/8/2017

पृथ्वीनारायणमा राष्ट्रनिर्माणको चेतना थिएन भन्नेहरुलाई बहसको निम्तो 

पछिल्लो पटक केही ‘बौद्धिक’हरुले पृथ्वीनारायण शाहमा राज्य एकीकरणको चेत थिएन र उनी सामन्ती समयमा बनेका राजा हुन् भनेर लेखे । पृथ्बीनारायण शाहलाई प्रयोग गरिएको ‘सामन्ती’ शब्दप्रति मेरो पनि समर्थन छ ।

7/27/2017

खाद्य सम्प्रुभता, खाद्य अधिकार र खाद्य सुरक्षा

नेपालको संविधान २०७२ को धारा ३६ मा जनताको मौलिक हकको रुपमा खाद्य सम्वन्धी हक अन्र्तगत खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको हकको बारेमा उल्लेख गरिएको छ ।

7/1/2017

मधेसी मोर्चाले लाशको खेतीलाई राजनीति ठान्छ

सप्तरीमा प्रहरीसँगको झडपमा पाँच जनाले ज्यान गुमाए । ज्यान गुमाउनेहरु कसका कार्यकर्ता हुन् केही थाहा छैन ।

3/31/2017

नर्वेका जनतालाई बसेर खाएपनि २२ पुस्तालाई पुग्छ 

नर्बे पनि नेपाल जस्तै पहाडी मुलुक हो र जसको १० प्रतिशत भन्दा कम भूभाग मात्रै समथर मैदान छ र बाकी भूभाग पहाड छ । दोश्रो बिश्वयुद्ध सन् १९४० देखि सन् १९४५ सम्म जर्मनीले  नर्वेलाई कब्जा ग¥यो ।  

3/29/2017

एक अविष्मरणिय साहित्यक यात्रा

सीता प्याकुरेल २०७३ साल फागुन ४ गते साँझ ८ बजे कलंकीबाट ६७ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा पर्सा जिल्लास्तरीय अन्तरबिद्यालय बृहत मुक्तक प्रतियोगितामा सहभागिताका लागि बरिस्ठ गजलकार ज्ञानुवाकर पौडेल , उहाँकी धर्मपत्नी तथा मुक्तककार त्रिपुरा पौडेलसहित सुनिल अधिकारी ....

2/19/2017

म थारु हूँ तर पहिले नेपाली हूँ— शान्ता चौधरी

सिके राउतको गिरफ्तारीले सारा नेपाली खुसी भएका छन् । किनभने उनले देश विखण्डनको विचार फैलाउँदै थिए । धेरै वर्ष भयो उनले यस्तो विचार फैलाउन थालेको तर सरकारले सधै उनलाई छुट दियो । बेलाबेलामा पक्रने र छाड्ने गरेर सिकेको विज्ञापन सरकार आफैले गरिरहेको थियो ।

2/3/2017

स्थानीय चुनाव नहुँदा के बिग्रिन्छ ? को चाहंदैन चुनाव ?

स्थानीय सुशासन र जवाफदेहिता अभिवृद्धिका लागि लोकतन्त्र अनिवार्य सर्त मानिन्छ । नेपालमा बेला बेलामा भएका राजनीतिक परिवर्तनले जनताको विकासको चाहनालाई समेटन सकिराखेको छैन ।

2/1/2017

तराईमा रैथाने जाग्नै पर्थ्यो, जागेका छौं

सिराहाको लाहान पडेरियामा हाम्रो परिवार कहिलेदेखि बस्न थाल्यो भन्ने मलाई, मेरो बुबालाई मात्र नभएर मेरो हजुरबालाई पनि थाहा छैन, हजुरबाले आफ्नो हजुरबाबाट पनि पुख्र्याैली ठाउँ अन्त भएको थाहा पाएको भए सन्तानलाई सुनाउनु हुन्थ्यो होला ।

1/29/2017

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.