logo

आफनै सरकार बिरुद्ध महानगर अध्यक्ष, अर्धनग्न हुदै भने डुबन्ते अर्थमंत्री चाहिदैन

बुधबार दिउँसो  वीरगन्जको मुख्य चोक घण्टाघरमा एकहुल अर्धनग्न युवाहरुको भीड देखापर्यो । गर्मीको तातो बाफमा सडकमा उत्रिएका युवाहरुलाई पानीले भिजायो

6/3/2020

मालवाहक कन्टेनर ढुवानी गर्ने सीपीङ कम्पनीसंग डिटेन्सन शुल्क मिनाहकालागि पहल गर्न उधोगीको माँग

नेपालमा तेश्रो मुलुकबाट आयात गरिने मालवाहक कन्टेनर ढुवानी गर्ने सीपीङ कम्पनीले डिटेन्सन शुल्कहरु माग गर्न थालेकोले छुट गराउन पहल गर्न उद्योगीहरुले  सरकारसँग गरेका छन्

5/24/2020

औषधी ढुवानीको ब्यानरमा गुटखाको ब्यापार,१८ लाख बराबरको गुटखा सहित पशुपति ट्रान्सपोर्टको कन्टेनर प्रहरी नियन्त्रणमा 

काठमाण्डौबाट  सिराहको लाहान जादै गरेको एउटा ट्रकबाट पशुपतीनगरे प्रहरीले ५० बोरा गुटखा बरामद गरेको छ

5/23/2020

गुणस्तरहिन चीनी परिक्षणकालागि पठाउनु अपारदर्शीकाम ,पथलैया राजस्वले टेरेन बारा प्रजिअको आदेश

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले  अयोग्य प्रमाणित गरेको तीन ट्रक  चीनीको नमुना राजस्व अनुसन्धान इकार्य कार्यालय पथलैयाले खाद्य प्रविधि तथा गुणस्तर निर्धारण कार्याल हेटौडामा पठाएको छ

5/19/2020

मापदण्डविपरीत उद्योग सञ्चालन गरे त्यसको क्षतिको जिम्मेवार सम्बन्धीत पक्ष हुने सरोकार समितिको ठहर

जितपुरसिमरा उपमहानगरपालिका भित्र रहेका उधोगहरु स्थानीयवासीको निरन्तर बिरोधका बाबजुद पनि सरकारले तोकेको मापदण्ड बिपरित गएर सञ्चालन गरेपछि जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले आफ्नो ध्यान गम्भीररुपमा आकृष्ट भएको जनाएको छ

5/12/2020

कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा क्लबको सहयोग

बीरगंज महानगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा को ओपरेटिभ  म्यानेजर्स क्लब पर्सालेआर्थिक सहयोग गरेको छ

5/4/2020

थोक बिक्रेताको दादागिरी,तिरेको पैसाको बिल दिदैनन,निरिह खुद्रा ब्यापारी ,प्रशासनको निशानामा

लकडाउनको अवधीमा दैनीक उपभोग्य सामाग्रीको आपूर्तीमा भूमिका निर्वाह गरेका खुद्रा ब्यवसायीहरुले आफूहरु मर्कामा परेको गुनासो गरेका छन

5/4/2020

दालको कालोबजारी गर्ने उधोगीहरु धरौटीमा रिहा,कानून ब्यवसायीको जिज्ञासा,द्रुत काम गर्ने गती कसरी पैदा भयो 

लकडाउनमा दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले हिजो साँझ बीरगंजबाट पक्राउ गरेको उधोगी मुक्ति अग्रवाललाई जिल्ला प्रशासन कार्यालय बाराले धरौटीमा रिहा गरेको छ

5/3/2020

गैरकानूनी काम गरेर बित्तिय अनुशासन उल्लंघन गरेकोमा हिमालयन बैक दण्डीत 

सम्पति शुद्धिकरण नियमावली २०७३ को निर्देशन पालना नगरेकाले हिमालयन बैंक कारवाहीमा परेको छ

5/2/2020

सुख्खा बन्दरगाहमा कन्टेनरको जाम  ,टर्मिनल्सले कन्टेनर निकाल्ने वतावरण नवनाएको आयातकर्ताको गुनासो

वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आएका कन्टेनर बन्दरगाहबाट बाहिरिने क्रम रोकिएपछि बन्दरगाहमा कन्टेनरको जाम लागेको छ

4/30/2020

प्रहरीको कारण आफूहरुले सास्ती पाएको ब्यवसायीको गुनासो

बीरगंजको इनर्वा प्रहरी चौकीका कारण बीरगंजका ब्यवासयीले सास्ती खेप्नु परेको गुनासो गरेका छन

4/27/2020

दालको कालोबजारी गरेको आरोपमा उधोगी चाचान सहित पाँच जना पक्राउ 

लकडाउनमा दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले हिजो साँझ २ उद्योगी सहित ५ जनालाइ पक्राउ गरेको छ

4/26/2020

अर्वपति कालोबजारी अग्रवाललाई छुटाउन करोडौको चलखेल,सेटिङ्गमा मुद्धा अदालत गएन

कोरोना संकटका बेला थर्मल गनको कालोबजारी गरेका कारण पक्राउ परेका उद्योगी सुलभ अग्रवालविरुद्ध प्रहरीले तीन वर्ष कैदसहित चार मुद्दा चलाउन माँगदावी  गरेको छ

4/26/2020

७५ को चीनी ८५ मा किन्नु पर्ने वाणिज्यसंघको फरमान ,स्थानीय प्रशासन मुकदर्शक भएको उपभोक्ताको गुनासो

जीतपुर सीमरा नगर उधोग वाणिज्यसंघले किराना समानको नयाँ मूल्य सूची जारी जारी गरेको छ । उसले जारी गरेको मूल्य सूची अहिलेको चल्ती मूल्य भन्दा बढी रहेको छ

4/26/2020

उपभोक्ताको गुनासो पछि बजार अनुगमन,गोपाल ग्लोबल ट्रेडलाई १ लाख जरीवाना

बीरगंजको रानीधाटमा रहेको  गोपाल ग्लोबल ट्रेडलाई वाणिज्य तथा आपूर्ति कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको अनुगमन टोलीले १ लाख रुपैया जरिवाना गरेको छ

4/24/2020

कोरोना नियन्त्रण तथा उपचारलागि सरकारले बनाएको कोष झण्डै दुई अर्व संकलन

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म १ अर्ब ९८ करोड ६७ लाख ७६ हजार ७ सय ६० रुपैयाँ २ पैसा जम्मा भएको छ

4/12/2020

कोरोना उपचार तथा रोकथा कोषमा  १ करोड ३६ लाख रुयैया संकलन

प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोगी विकास र्बैंकले पाँच लाख रुपैया सहयोग गरेको छ

4/7/2020

नेपालमा छैठौ ब्यक्तिमा पनि संक्रमण देखियो

नेपालमा छैठौं व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ

4/2/2020

आकस्मिक रक्तदान गर्न चाहनेहरुकालागि एम्बुलेन्स सेवा उपलब्ध गराइने

ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साले रक्तदान गर्न चाहने रक्तदातालाई एम्बुलेन्स सेवा उलब्ध गराउने निर्णय गरेको छ

4/2/2020

मुख्यमंत्री राहतकोषमा कुमारी बैंकको सहयोग,संकटको बेला योगदान गर्न बैंक सदैब तत्पर

प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंकले दश लाख रुपैया सहयोग गरेको छ

4/2/2020

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.