logo

सहकारीकर्मीको भावना समेटदै अघि बढ्ने -मेयर डा. पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले उपमहानगरले सहकारी ऐन निर्माण गर्ने तयारी गरिरहेको भन्दै सहकारीकर्मीको भावना समेटेर आफू अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन्

4/13/2018

साना किसान कृषि सहकारी गठन

साना किसान कृषि सहकारी संस्था बकैनियाको सञ्चालक समिति बिहीवार गठन गरिएको छ

4/13/2018

नोठबन्दी पछि काम नलाग्ने भएको लाखौ भारतीय रुपैया सहित दुई पक्राउ

भारतमा नोठबन्दीका कारण खोस्टा भएका भारतीय रुपैया साटिन्छन की भन्ने ठानेर नेपालमा जम्मा गर्न थालिएको छ

4/12/2018

ग्लोबल आइएमई बैंकद्वारा राजस्व हिनामिनाको आरोप,जागीर धरापमा पारेर काम नगर्ने कर्मचारीको भनाई

बीरगंजमा रहेको ग्लोवल आइएमई बैंकले राष्टीय राजस्व हिनामिना गर्ने गरेको गम्भिर आरोप लागेको छ

4/10/2018

यातायात क्षेत्रको विकासका निम्ति नीति बनाइने छ - मुख्यमन्त्री राउत

प्रदेश नम्ब्र २ का मुख्यमन्त्री लालबाबु राउतले यातायात क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले आवश्यक नीति निमार्ण गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन  

3/14/2018

मेगा बीरगंज शुरु दूइलाखले अवलोकन गर्ने लाखौंको ब्यापार हुने अपेक्षा

वीरगन्जमा मेगा वीरगन्ज महोत्सव २०७४ बुधबारदेखि शुरु भएको छ । वीरगन्जको आदर्शनगर रंगशालामा लागेको मेलाको प्रदेश नम्बर २ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उदघाटन गरे

3/14/2018

सिम्रौनगढको बिकासकालागि  ४५ करोड विनियोजन 

बाराको सिम्रौनगढ नगरपालिकाको नगर परिषद मंगलबार सम्पन्न भएको छ

2/27/2018

पर्सा राष्ट्रिय निकुञ्ज घुमफिर गर्न पर्यटकहरुकालागि खुला

पर्सा, बारा र मकवानपुर तीन जिल्लाको सीमाक्षेत्रमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो । पहिले वन्यजन्तु आरक्षको रुपमा मात्रै रहेको आरक्ष क्षेत्र अहिले राष्ट्रिय निकुञ्जमा परिणत भएको छ

1/24/2018

पोखरियाको समग्र बिकासकालागि साढे ३९ करोड बिनियोजन

पर्साको पोखरिया नगरपालिकाको प्रथम नगरसभाले ३९ करोड ६२ लाख ३९ हजार चालू आर्थिक वर्षको अनुमानित आयव्ययको कूल बजेट प्रस्तुत गरेको छ ।

12/28/2017

सडक निर्माणको मार्ग प्रशस्त नगरे जीतपुरमा बल प्रयोग गरिने पक्का

वीरगन्ज पथलैयासम्मको ६ लेन व्यापारिक मार्गमा पर्ने भौतिक संरचनाहरु भत्काउन स्थानीयले अटेर गरेपछि आयोजनाले बल प्रयोग गरेर भत्काउने तयारी गरेको छ ।

12/26/2017

पाँच करोड मुआब्जा नदिए कडा आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी

वीरगंज ठोरी हुलाकी सडक खण्डमा पर्ने अलौंको आईसीपी चौक देखि रामगढवा बहुअरी  लक्ष्मी आयल चौक सम्म सरकारले अतिक्रमण गरेको घर जग्गाको मुअब्जा प्रति कठा ५ करोड दिन सरकार संग स्थानीयले आग्रह गरेका छन ।

12/26/2017

नेपाल भारत बैठक निष्कर्षबिहिन,क्लिंकर आयातमा झनै अन्यौलता बढयो 

नेपाली सिमेन्ट उधोगहरुकालागि चाहिने कच्चा पदार्थ क्लिंकर आयातको बिषय झनै अन्यौलपूर्ण बनेको छ ।

12/26/2017

राष्ट्रियसभा नभई नयाँ सरकार गठन हुनेबारे कानुनविद्हरुबीच मतान्तर

प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ताजा जनादेश आइसके पनि राष्ट्रिय सभा गठन नभएको स्थितिमा नयाँ सरकार निर्माणका लागि बाधा भए÷नभएका बारेमा वरिष्ठ अधिवक्ता एवं कानूनविद्को मत बाझिएको छ । 

12/13/2017

 शेयर लगानीकर्ता साक्षरता कार्यक्रम सम्पन्न

आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा शेयर सम्बन्धी साक्षरता कार्यक्रमहरु हुन थालेको छ । शेयर लगानीका लागि ब्रोकर कम्पनीहरुको शाखा समेत विस्तार गरिएको वीरगन्जमा शेयर लगानीमा सर्वसाधारणहरुको पनि चासो बढ्न थालेपछि शेयर सम्बन्धी जानकारी दिने साक्षरता कार्यक्रमको आयोजना गरिएको हो ।

12/12/2017

नाका फेर्दै भैरहवाका व्यवसायी

नेपाल–भारत सीमा नाका बेलहिया लामो समयदेखि असहज बन्न थालेपछि व्यवसायीले पनि रुट परिवर्तन गर्न थालेका छन् । लामो समय चेकजाँजमा बस्नुपर्दा आयातित सामानको लागत बढ्न जानेभन्दै वीरगञ्ज, कृष्णनगर र नेपालगञ्ज नाका भएर भैरहवाका व्यवसायीले सामान ल्याउन थालेका हुन् ।

11/28/2017

फोर्डको इको स्पोर्ट अत्याधुनिक गाडी वीरगन्जमा 

अमेरिकी कार उत्पादन कम्पनी फोर्डको नेपालका लागि आधिकारिक विक्रेता गोल्छा समूहको जिओ अटोमोबाईल्सले नेपालमा ल्याएको इको फोर्ड गाडी वीरगन्जको डिलर एसए इन्टरप्राईजेजले सोमबार सार्वजनिक गरेको हो । नयाँ उत्पादन इको फोर्ड गाडीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन ‘क’ का उम्मेदवार रहबार अन्सारीेले उदघाटन गरे । 

11/27/2017

मल आयातमा भारतीय रेलवेद्वारा अवरोध

   भारतको कोलकाता बन्दरगाहमा पटकपटक समस्या बेहोर्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या वेहोर्नु परेको छ । भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा बन्दरगाहमा आउने मल लोड गरिएको रेल नआउँदा नेपाली बजारमा मलको अभाव भएको छ ।

11/22/2017

चितवनमा बन्ने औद्योगिक क्षेत्रको डिपीआर तयार हुँदै

चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरमा निर्माण हुने औद्योगिक क्षेत्रको डिपीआर (विस्तृत परियोजना विवरण) तयार गर्ने काम भईरहेको छ । नेपाल सरकार औद्योगिक व्यवस्थापन लिमिटेडले सो क्षेत्रको डिपीआर गरिरहेको छ । 

8/10/2017

एक नेपाली २४ हजार राष्ट्रिय ऋण 

काठमाण्डौ ९ साउन ।नेपाल सरकारले  कुल ऋण ६ खर्ब ९२ अर्ब दुई करोड पुगेको छ । नेपाल सरकारले लिएको ऋणलाई प्रति नेपाली भाग लाउने हो भने एक जनाको टाउकोमा २४ हजार ऋण पुगेको छ ।

7/24/2017

सेयर बजार : चार अर्ब बढीको कारोबार

धितोपत्र बजारमा यस साता रु चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरको कारोबार भएको छ । 

7/15/2017

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.