logo

के छ अर्थमंत्री खतिवडाले प्रस्तुत गरेको बजेटमा ?

सरकारले घरजग्गाप्रति कठोर नीति लिएको छ । कृषि योग्य जमिनलाई घर घडेरीकोरुपमा प्रयोग गर्न नपाइने ब्यवस्था मिलाइएको अर्थमन्त्री डा . युवराज खतिवडाले जानकारी दिए

5/29/2018

हावाहुरीबाट चितवनमा ३० करोड भन्दा बढीको क्षति

आईतबार साझ आएको हावाहुरीका कारण चितवनमा ३० करोड रुपैया भन्दा बढीको क्षति भएको छ

5/7/2018

सहकारीकर्मीको भावना समेटदै अघि बढ्ने -मेयर डा. पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले उपमहानगरले सहकारी ऐन निर्माण गर्ने तयारी गरिरहेको भन्दै सहकारीकर्मीको भावना समेटेर आफू अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन्

4/13/2018

साना किसान कृषि सहकारी गठन

साना किसान कृषि सहकारी संस्था बकैनियाको सञ्चालक समिति बिहीवार गठन गरिएको छ

4/13/2018

नोठबन्दी पछि काम नलाग्ने भएको लाखौ भारतीय रुपैया सहित दुई पक्राउ

भारतमा नोठबन्दीका कारण खोस्टा भएका भारतीय रुपैया साटिन्छन की भन्ने ठानेर नेपालमा जम्मा गर्न थालिएको छ

4/12/2018

ग्लोबल आइएमई बैंकद्वारा राजस्व हिनामिनाको आरोप,जागीर धरापमा पारेर काम नगर्ने कर्मचारीको भनाई

बीरगंजमा रहेको ग्लोवल आइएमई बैंकले राष्टीय राजस्व हिनामिना गर्ने गरेको गम्भिर आरोप लागेको छ

4/10/2018

यातायात क्षेत्रको विकासका निम्ति नीति बनाइने छ - मुख्यमन्त्री राउत

प्रदेश नम्ब्र २ का मुख्यमन्त्री लालबाबु राउतले यातायात क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले आवश्यक नीति निमार्ण गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन  

3/14/2018

मेगा बीरगंज शुरु दूइलाखले अवलोकन गर्ने लाखौंको ब्यापार हुने अपेक्षा

वीरगन्जमा मेगा वीरगन्ज महोत्सव २०७४ बुधबारदेखि शुरु भएको छ । वीरगन्जको आदर्शनगर रंगशालामा लागेको मेलाको प्रदेश नम्बर २ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उदघाटन गरे

3/14/2018

सिम्रौनगढको बिकासकालागि  ४५ करोड विनियोजन 

बाराको सिम्रौनगढ नगरपालिकाको नगर परिषद मंगलबार सम्पन्न भएको छ

2/27/2018

पर्सा राष्ट्रिय निकुञ्ज घुमफिर गर्न पर्यटकहरुकालागि खुला

पर्सा, बारा र मकवानपुर तीन जिल्लाको सीमाक्षेत्रमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो । पहिले वन्यजन्तु आरक्षको रुपमा मात्रै रहेको आरक्ष क्षेत्र अहिले राष्ट्रिय निकुञ्जमा परिणत भएको छ

1/24/2018

पोखरियाको समग्र बिकासकालागि साढे ३९ करोड बिनियोजन

पर्साको पोखरिया नगरपालिकाको प्रथम नगरसभाले ३९ करोड ६२ लाख ३९ हजार चालू आर्थिक वर्षको अनुमानित आयव्ययको कूल बजेट प्रस्तुत गरेको छ ।

12/28/2017

सडक निर्माणको मार्ग प्रशस्त नगरे जीतपुरमा बल प्रयोग गरिने पक्का

वीरगन्ज पथलैयासम्मको ६ लेन व्यापारिक मार्गमा पर्ने भौतिक संरचनाहरु भत्काउन स्थानीयले अटेर गरेपछि आयोजनाले बल प्रयोग गरेर भत्काउने तयारी गरेको छ ।

12/26/2017

पाँच करोड मुआब्जा नदिए कडा आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी

वीरगंज ठोरी हुलाकी सडक खण्डमा पर्ने अलौंको आईसीपी चौक देखि रामगढवा बहुअरी  लक्ष्मी आयल चौक सम्म सरकारले अतिक्रमण गरेको घर जग्गाको मुअब्जा प्रति कठा ५ करोड दिन सरकार संग स्थानीयले आग्रह गरेका छन ।

12/26/2017

नेपाल भारत बैठक निष्कर्षबिहिन,क्लिंकर आयातमा झनै अन्यौलता बढयो 

नेपाली सिमेन्ट उधोगहरुकालागि चाहिने कच्चा पदार्थ क्लिंकर आयातको बिषय झनै अन्यौलपूर्ण बनेको छ ।

12/26/2017

राष्ट्रियसभा नभई नयाँ सरकार गठन हुनेबारे कानुनविद्हरुबीच मतान्तर

प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ताजा जनादेश आइसके पनि राष्ट्रिय सभा गठन नभएको स्थितिमा नयाँ सरकार निर्माणका लागि बाधा भए÷नभएका बारेमा वरिष्ठ अधिवक्ता एवं कानूनविद्को मत बाझिएको छ । 

12/13/2017

 शेयर लगानीकर्ता साक्षरता कार्यक्रम सम्पन्न

आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा शेयर सम्बन्धी साक्षरता कार्यक्रमहरु हुन थालेको छ । शेयर लगानीका लागि ब्रोकर कम्पनीहरुको शाखा समेत विस्तार गरिएको वीरगन्जमा शेयर लगानीमा सर्वसाधारणहरुको पनि चासो बढ्न थालेपछि शेयर सम्बन्धी जानकारी दिने साक्षरता कार्यक्रमको आयोजना गरिएको हो ।

12/12/2017

नाका फेर्दै भैरहवाका व्यवसायी

नेपाल–भारत सीमा नाका बेलहिया लामो समयदेखि असहज बन्न थालेपछि व्यवसायीले पनि रुट परिवर्तन गर्न थालेका छन् । लामो समय चेकजाँजमा बस्नुपर्दा आयातित सामानको लागत बढ्न जानेभन्दै वीरगञ्ज, कृष्णनगर र नेपालगञ्ज नाका भएर भैरहवाका व्यवसायीले सामान ल्याउन थालेका हुन् ।

11/28/2017

फोर्डको इको स्पोर्ट अत्याधुनिक गाडी वीरगन्जमा 

अमेरिकी कार उत्पादन कम्पनी फोर्डको नेपालका लागि आधिकारिक विक्रेता गोल्छा समूहको जिओ अटोमोबाईल्सले नेपालमा ल्याएको इको फोर्ड गाडी वीरगन्जको डिलर एसए इन्टरप्राईजेजले सोमबार सार्वजनिक गरेको हो । नयाँ उत्पादन इको फोर्ड गाडीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन ‘क’ का उम्मेदवार रहबार अन्सारीेले उदघाटन गरे । 

11/27/2017

मल आयातमा भारतीय रेलवेद्वारा अवरोध

   भारतको कोलकाता बन्दरगाहमा पटकपटक समस्या बेहोर्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या वेहोर्नु परेको छ । भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा बन्दरगाहमा आउने मल लोड गरिएको रेल नआउँदा नेपाली बजारमा मलको अभाव भएको छ ।

11/22/2017

चितवनमा बन्ने औद्योगिक क्षेत्रको डिपीआर तयार हुँदै

चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरमा निर्माण हुने औद्योगिक क्षेत्रको डिपीआर (विस्तृत परियोजना विवरण) तयार गर्ने काम भईरहेको छ । नेपाल सरकार औद्योगिक व्यवस्थापन लिमिटेडले सो क्षेत्रको डिपीआर गरिरहेको छ । 

8/10/2017

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.