logo

चालक इजाजतपत्र छाप्नका लागि विदेशीलाई नदिन आदेश

काठमाडौँ, २९ वैशाख । सर्वोच्च अदालतले चालकको डिजिटल ९स्मार्ट० इजाजतपत्र छाप्दा नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशी हातमा नपुग्ने व्यवस्था मिलाउन आदेश दिएको छ ।

5/12/2017

अनुगमन गर्न आयोगद्वारा उच्चस्तरीय टोली गठन

काठमाडाँै, २९ वैशाख । राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि आयोगका अध्यक्ष अनुपराज शर्माको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।

5/12/2017

नेपालद्वारा चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर

नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा आज हस्ताक्षर गरेको छ ।

5/12/2017

मालपोतमा ८२ हजार सेवाग्राही सञ्जालमा

काठमाडौँ, २९ वैशाख । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अनलाइन सेवा सुरु गरेपछि अहिलेसम्म ८२ हजार सेवाग्राहीलाई सो सञ्जालमा समेटेको छ । २०७२ साल साउन २४ गते कलङ्कीबाट सो सेवा सुरु गरिएकोमा अहिलेसम्म देशका १४ मालपोत कार्यालयमा विस्तार भएको छ ।

5/11/2017

रात्रिबस दुर्घटना हुँदा चालकको मृत्यु, आठजना घाइते

दमौली, २९ वैशाख । तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै बिहीबार राति एउटा रात्रि बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी आठजना यात्रु घाइते भएका छन् ।

5/11/2017

किराँत राई समुदायको उभौली पर्व सुरु

भोजपुर, २९ वैशाख । किराँत राई समुदायको महान् पर्व उभौली साकेला÷साकेन्वा÷साकेवा पर्व सुरु भएको छ ।

5/11/2017

सिलिन्डर बम विस्फोट, दुईवटा घरमा क्षति

भक्तपुर, २९ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले आज विहान सिलिन्डर बम विस्फोट गराएको छ ।

5/11/2017

महोत्तरीका दुई गाउँपालिकामा जङ्गली सुँगुर आतङ्क

गौशाला, २९ वैशाख । महोत्तरी जिल्लाको एकडारा र मनरा गाउँपालिकामा अहिले जङ्गली सुँगुरले आतङ्क मच्चाएका छन् ।

5/11/2017

हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुन्छ ः राजदूत पुरी

धनुषा, २९ वैशाख । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालमा सञ्चालित भारतीय सहयोगका विकास योजना छिट्टै पूरा हुने बताउनुभएको छ ।

5/11/2017

बब्लु दुबेको अदालत परिषरमा गोली हानी हत्या

भारतको बिहार र नेपालमा आतंकको पर्यायवाची बनेका पेशेवर भारतीय अपराधी बब्लु दुबे उर्फ मिथलेश दुवेको हत्या गरिएको छ ।

5/11/2017

अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा घाइते

हेटौँडा, २८ वैशाख । हेटौँडा उपमहानगरपालिका-१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

5/10/2017

बाढी पस्दा ३२ घरधुरीमा क्षति, १९ परिवार विस्थापित

डोटी, २८ वैशाख । डोटीको शिखर नगरपालिका–८ तिलतालीमा बाढी आउँदा ३२ घरधुरीमा क्षति पुगेको छ । बस्ती माथिबाट बगेको खहरे खोलाले ढुङ्गामाटो तथा रूख बगाएर ल्याएपछि खोलाले धार परिवर्तन गरी गाउँमा पसेपछि सो क्षति भएको हो ।

5/10/2017

नक्कली पेस्तोल र चक्कुसहित पाँचजना पक्राउ

दाङ, २८ वैशाख । दाङको तुलसीपुरबाट पाँचजना व्यक्ति नक्कली पेस्तोल र चक्कुसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार राति तुलसीपुरको बरुवा गाउँ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

5/10/2017

अब नक्सापासमा हस्ताक्षर अनलाइनबाटै

काठमाडौँ, २८ वैशाख । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ ।

5/10/2017

लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ, २७ वैशाख । महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले आज दिउँसो गोङ्गबुचोकमा लागुऔषध लिएर हिँडेको अवस्थामा बाराका सुरजकुमार पासवान र सन्तोष सराफलाई पक्राउ गरेको हो ।

5/10/2017

एमाले कार्यकर्ताको हत्या पछि जुगु शोकमग्न

काठमाडौं । हिजो बेलुका दोलखाको गौरीशंकर गाउँपालिकाअन्तर्गत वडा नं. २ जुगुँमा माओवादी आक्रमणबाट एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्या पछि सो गाउँ शोकमग्न बनेको छ ।

5/10/2017

सतासी जनामाथि निगरानी

चितवन, २७ वैशाख । निर्वाचनको मौन अवधिमा गुण्डागर्दी बढ्नसक्ने भन्दै प्रहरीले गुण्डागर्दी गर्नेको वर्गिकरण गरेर आजबाट निगरानी बढाएको छ ।

5/9/2017

सप्तरीका दुई दुर्घटनामा ११ जना घाइते

राजविराज, २७ वैशाख । सप्तरीका दुई छुट्टाछुट्टै स्थानमा मङ्गलबार भएका सवारी दर्घटनामा परी ११ जना यात्रु घाइते भएका छन् ।

5/9/2017

बुद्ध जयन्ती मनाइँदै

वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।

5/9/2017

ट्रक त्रिशूलीमा खस्यो, दुईको उद्धार

चितवन, २७ वैशाख । काठमाडौँबाट हेटौँडातर्फ जान आउँदै गरेको ट्रक आज बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका–४ लेवाटारमा पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन् ।

5/9/2017

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.