logo

कम्युनिष्टले जिते एकतन्त्रीय खतरा ःप्रमं देउवा

नेपाली काग्रेसका सभापति एव प्रधानमन्त्री  शेरबहादुर देउवाले नेपाली काग्रेस परिवर्तनको सम्बाहक भएकोले काग्रेसको पराजयले  निरंकुशता हावी हुने चेतावनी दिएका छन ।

9/15/2017

विकास र समृद्धिको अभियान कांग्रेस कै नेतृत्वमा ः नेता पौडेल

वीरगञ्ज ३० भदौ ।  नेपालीकाँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीको स्थापना र स्थायित्वको नेतृत्व गरेको नेपालीकांग्रेसले आर्थिक विकास र समृद्धिको पनि नेतृत्वगर्ने बताएका छन  ।

9/15/2017

गाडीयाको उधोगले अखाद्य समाग्री उत्पादन गरेको ठहर ,बिक्री बितरणमा रोक

सीमरा २७ भदौ । आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले मंगलबार साँझ बाराको जीतपुरमा रहेको शिवशक्ति उद्योगमा छापा मार्दै तेल उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ।

9/12/2017

भोजपुरी भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याइने एमाले प्रतिवद्धता

 नेकपा एमालले भोजपुरी भाषालाई कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएको छ ।

9/12/2017

बसरुदिनलाई बदनाम गर्न बिदेशी एजेन्सीहरु सक्रियः महासचिव पोख्रेल

बीरगंज २७ भदौ । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले प्रदेश नं २ मा नेकपा एमाले पहिलो पार्टी हुने दावी गर्नु भएको छ । पार्टीको तर्फबाट बीरगंज महानगरकोलागि प्रतिवद्धतापत्र सार्वजनीकीकरण गर्नकालागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो दावी गर्नु भएको हो । 

9/12/2017

पैसा भएकाले टिकट पाउने प्रवृतिले लोकतन्त्रलाई बिकृत पार्छ 

बीरगंज २७ भदौ । स्वच्छ निर्वाचनकालागि नागरिक अभियानका सहअध्यक्ष तथा इन्सेकका अध्यक्ष सुवोधराज प्याकु¥यालले अर्थपूर्ण नागरिक सम्वादको वीचमा रहेको तगारो हटाउनकालागि हामीहरुले संघीयता खोजेको बताए ।

9/12/2017

को हुन त राजेशमान सिंह ?

वीरगञ्ज महानगरपालिकामा अहिले स्थानिय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका नेताहरुले मेयर पदका लागि उम्मेदवारी समेत दिई सकेका छन् ।

9/11/2017

वीरगञ्ज मेयरका प्रत्यासी बसरुद्दिन र अजयबीच ‘लभ–हेट’को सम्बन्ध

 धेरैलाई थाहा नहुन सक्छ, वीरगञ्ज महानगरपालिका मेयर पदका प्रत्यासी नेपाली कांग्रेसका अजय द्विवेदी र नेकपा एमालेका प्रत्यासी बसरुद्दिन अन्सारी पुराना मित्र हुन्।

9/11/2017

आचार संहिता ब्यापक उल्लंघन, प्रचार सामाग्री र सवारी साधन नियन्त्रणमा

निर्वाचनको आयोगको आचार सहिता अनुगमन टोलीले पर्सामा पाँच वटा ट्याक्टर र चार पाङ्ग्रे जीप भ्यान समेतका पन्ध्र वटा सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सुरक्षा निकायको जिम्मा लगाएको छ ।

9/11/2017

एक परिवार एक युवा रोजगार राजपाको संकल्प

भदौ २५ वीरगंज । राष्ट्रीय जनता पार्टीले बीरगंज महानगरको निर्वाचनकालागि आइतवार आफनो संकल्प पत्र सार्वजनीक गरेको छ । एक परिवार एक युवा रोजगारलाई राजपाले आफनो संकल्पको रुपमा प्रस्तुत गरेको छ ।

9/10/2017

राजपालाई अर्को झटका युवा मञ्चका पर्सा अध्यक्ष सहितले दिए राजीनामा

वीरगंज २५ भदौ÷राष्ट्रिय जनता पार्टीका भातृ सगठन युवा मञ्च पर्साका जिल्ला अध्यक्ष सहित सयौंको संख्यामा रहेका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।

9/10/2017

गृहमन्त्रीले गरे आचारसंहिता उलंघन

सीमरा २५ भदौ । गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन गर्दै आईतवार चुनावी सभालाई सम्बोधन गरेका छन् । 

9/10/2017

राजधानीको कुरा गर्ने बेला भाको छैन: अध्यक्ष यादव 

वीरगन्ज, २२भाद्र  । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वीरगन्ज महानगर बनाउने क्षमता फोरमको उम्मेदवारहरुसगं मात्र रहेको बताएका छन  ।

9/7/2017

वीरगन्जमा उत्साहजनक उम्मेदवारी (फोटो फिचर)

पर्साको १ महानगरपालिका ३ नगरपालिका र १० गाउँपालिकामा उम्मेदवारी दर्ता काम सकिएको छ ।

9/6/2017

राजपाको शक्ति बिन्यास मूलधारका दललाई फाइदा

बीरगंज २० भदौ । टिकट कसले पाउने भन्ने बिवादले निकास पाउने बित्तिकै राजपा पर्सामा पहिरो गएको छ । पार्टीले बीरगंज महानगरको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेपछि  श्रीवास्तवले पार्टी परित्यागको घोषणा गरेका छन ।

9/5/2017

पर्साका सबै स्थानीय तहमा यस्ता छन एमालेका प्रत्यासी 

बीरगंज १८ भदौ ।नेकपा एमालले पर्साका सबै स्थानीय तहमा आफना उम्मेदवारहरुको अन्तिम टुङगो लगाएको छ । पार्टीका पर्सा संयोजक प्रभू हजराले उम्मेदवारको अन्तिम नामावली आज सार्वजनीक गर्नु भएको हो  ।

9/3/2017

शहीदको लाश बिक्री गरिएको भन्दै शहीद परिवारले त्यागे फोरम नेपाल

"२०७२ साल भदौको १४ गते " बीरगंजको आकाशलाई कालो धुवाले घेरेको थियो । स्वस्फूर्त रुपमा सडकमा बिद्रोहका स्वरहरु गुन्जिएका थिए ।

9/2/2017

माओवादी सचिवालय बैठकमा प्रमं देउवाको आलोचना

बीरगंज भदौ १७ । नेकपा माओवादी केन्द्रको बीरगंजमा शनिवार सम्पन्न सचिवालय बैठकमा प्रधानमंत्री देउवाको आलोचना भएको छ ।

9/2/2017

अर्नगल प्रचारको तुक छैन : एमाले 

बीरगंज १२ भदौ । नेकपा एमालेको चुनावी अभियानले अन्य राजनीतिक दललाई निकै दवाव सृजना भइरहेको छ । अन्य दलले उम्मेदवारको टुङ्गो लगाउन नपाउदै एमाले प्रचार अभिायनमा निस्केकोले पनि अन्य दलहरु दवावमा परेका हुन ।

8/28/2017

सुवोध स्मृति फोटो पुरस्कार वीरगंजका अरबिन्द अमात्यलाई (उत्कृष्ट ५ तस्विर सहित)

सुवोध स्मृति फोटो पत्रकारीता पुरस्कार यसवर्ष वीरगंजका अरबिन्द अमात्यलाई प्रदान गरिएको छ ।

8/17/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.