logo

प्रेस यनियनका केन्द्रिय सदस्य विजय कुशवाहाले पाए सफाई

नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहालाई गरिएको निलम्बन नेपाल प्रेस युनियनको केन्द्रिय समितीले खारेज गरेको छ ।

6/6/2017

पर्सा प्रहरीलाई पत्रकार महासंघको २४ घण्टे अल्टिमेटम

नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष अनुप तिवारी माथि भएको आक्रमण र दुव्र्यवहारको घटनाको महासंघ शाखाले विरोध गरेको छ ।

6/6/2017

पाँच किलो चरेससहित भारतीय यूवक पक्राउ

वीरगञ्ज, १८ जेष्ठ ः पर्सा प्रहरीले पाँच केजि चरेश सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार बिहान ८ बजे वीरगञ्ज भन्सार अगाडी चेकजाँच गर्दा सो परिणामको चरेशसहित एकजना भारतीय पक्राउ गरेको प्रहरीले जनाएको छ ।

6/1/2017

ठेकेदारको काम गर्दै म्यादी प्रहरी

वीरगंज, १७ जेठ । स्थानीय तह निर्वाचनको लागि भर्ना गरिएका म्यादी प्रहरीलाई ठेकेदारको काममा खटाएको पाइएको छ ।

5/31/2017

पत्रकारहरुको सुरक्षा चुनौतीका बिषयमा छलफल सम्पन्न

 बीरगंज १५  जेठ । पत्रकारहरुको सूरक्षाका बिषयलाई अभिलेखीकरण गर्ने सीपबारे बीरगंजमा सोमवार अन्तरक्रिया सम्पन्न भएको छ ।

5/29/2017

एक घरमा ४० बिरुवा नरोपे सरकारी अनुदान रोक्का

कालीकोट, १५ जेठ । जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सुन्दर रास्कोट, हरियाली रास्कोट बनाउने प्रत्येक घरधुरीले ४० वटा बिरुवा लगाउनै पर्ने बताउनुभएको छ ।

5/29/2017

गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक

काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो ।

5/29/2017

आपराधिक घटनामा संलग्न छ जना पक्राउ

चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

5/28/2017

न्यायमुर्तीहरुको प्रतिक राखेर बिरोध प्रदर्शन

यूवा शक्ति संघको आयोजनामा आइतबार वीरगञ्जमा दुईजना न्यायमुर्तीहरुको प्रतिक राखेर बिरोध प्रदर्शन गरिएको छ ।

5/28/2017

विद्युत सर्ट भई आगालागी

वीरगञ्जको घण्टाघर चौक र ठाकुरराम बहुमुखी क्याम्पस चौकमा रहेको बिजुलीको पोलमा आज बिहान आगलागी भएको छ ।

5/28/2017

अडिट "ल फम"मा राजस्वको छापा

वीरगञ्ज, १४ जेष्ठ । वीरगञ्जको आदर्शनगरमा रहेको अडिट ल फममा राजश्व अनुसन्धान बिभाग काठमाडौंको टोलीले आज छापा मारेको छ । फमले नक्कली सादा बिल बनाएर बेच्ने गरेको गुनासो आएपछि राजश्व अनुसन्धान बिभागले केही महिना अघि देखी नै छानबिन शुरु गरेको थियो ।

5/28/2017

बाघको आक्रमणबाट दुईजना गम्भिर घाईत

वीरगञ्ज, १४ जेष्ठ । पर्साको ठोरीमा बाघको आक्रमणबाट दुईजना गम्भिर घाईते भएका छन् । आइतबार विहान ८ बजे खोरबाट बाख्रा निकाल्न जाँदा खोरमै लुकेर रहेको बाघले आक्रमण गर्दा साविक ठोरी वडा नं।७ की धनु चौधरी गम्भिर घाईते हुनुभएको छ ।

5/28/2017

फोरम नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

संघीय समाजवादी फोरम नेपालमा नेकपा एमालेका केन्द्रीय सदस्य प्रहलाद गिरी र पूर्वसांसद प्रद्युमन चौहानको नेतृत्वमा ठूलो संख्यामा कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका छन् ।

5/28/2017

राजपाको वीरगञ्जमा लाठी जुलुस

पूर्व निर्धारित कार्यक्रम अन्र्तगत आइतबार राष्ट्रिय जनता पार्टी नेपालले वीरगञ्जमा लाठी जुलुस प्रदर्शन गरेको छ ।

5/28/2017

यादवको खोजी गरिदिन श्रीमतीको अपिल

बीरगंज  १४ जेठ । बैशाख २४ देखी परिवारको सम्र्पक भन्दा बाहिर रहेका बीरगंजको वडा नं २७ कोहडीका ४५ वर्षिया रामाधार राउत यादवको परिवारले उनी अपहरणमा परेको दावी गरेका छन  ।

5/28/2017

बाघको आक्रमणमा दुईजना घाइते 

ठोरी १४ जेठ । पर्साको ठोरीमा बाघको आक्रमणमा परि आइतवार बिहान दुई जना घाइते भएका छन । साविक ठोरी गाविसको. वडा नं ७ भंसार क्षेत्रको बजारका राजकुमार पंडित र धनु चौधरी घाइते भएका हुन ।

5/28/2017

प्रधानमंत्रीद्वारा फास्टट्रयाकको शिलान्यास

निजगढ १४ जेठ प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौबाट तराई जोड्ने रणनीतिक महत्वको द्रुर्त मार्ग (फास्ट ट्रयाक) को आइतबार बिहान निजगढमा शिलान्यास गरेका छन्।

5/27/2017

राजपाद्वारा वीरगंजमा मसाल जुलुस प्रदर्शन

वीरगंज, १३ जेठ । राष्ट्रिय जनता पार्टीले शनिवार वीरगंजमा मसाल जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधन गर्नु पर्ने, निर्वाचनको मिति सार्नु पर्ने, जनसख्याको आधारमा स्थानीय तहको सीमा र संख्या निर्धारण गरिनुपर्ने, मधेस आन्दोलनका बेला लगाएको मुद्धा फिर्ता लिनु पर्ने लगायतको माग गर्दै राष्ट्रिय जनता पार्टीले मसाल जुलुस निकालेको हो ।

5/27/2017

राजपाका सह महामन्त्री अन्सारी दलबल सहित एमालेमा प्रवेश

काठमाडौं १३ जेठ ।  नवगठित राजपाका सहमहामन्त्री तथा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष समीम मिया अन्सारी एमाले प्रवेश गरेका छन् ।

5/27/2017

गोमा एयरको विमान लुक्लामा दुर्घटना

सोलुखुम्बु, १३ जेठ । गोमा एयरको कार्गो विमान तेञ्जिङ हिलारी विमानस्थल लुक्ला नजिकै आज दुर्घटना भएको छ ।

5/27/2017

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.