logo

पर्सामा उम्मेदवार अाकांक्षी ब्यवस्थापन गर्न दलहरुलाई हम्मे हम्मे

असोज २० वीरगन्ज । प्रतिनिधिसभा निर्वाचनकोलागि  नेपाली कांग्रेस भित्र उम्मेदवार ब्यवस्थापनको चुनौती देखा परेको छ । पर्सामा प्रतिनिधि सभाकोलागि ४ सिट मात्रै भएकोले यस्तो चुनौती देखा परेको हो ।

10/6/2017

स्थानीय तहमा हार्नेहरुलाई कांग्रेसले उम्मेदवार नवनाउने

असोज २० काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारको बिषयमा नेपाली कांग्रेसले मापदण्डा बनाउदै छ । शुक्रवार काठमाण्डौमा भएको पार्टी केन्द्रीय समितिको बैठकमा उम्मेदवारको मापदण्डको बिषयले प्रवेश पाएको छ । पार्टीका महामंत्री डा.शशांक कोइरालाले उम्मेदवारको मापदण्ड सम्बन्धी अवधारणा प्रस्ताव गरेका छन ।

10/6/2017

‘पपुलर’ भोटमा एमाले–कांग्रेस मतान्तर ८३ हजार मात्रै, कुन पार्टीको कति ? 

काठमाडौं । तीन चरणमा गरी देशभरका ७५३ स्थानीय तहमा ३५ हजार ०४१ प्रतिनिधि निर्वाचित भइसकेका छन् । 

10/5/2017

नेपाली कम्युनिष्ट आन्दोलन ध्रुवीकृत,  एमाले,माके र नयाँ शक्तिवीच एकता हुने

काठमाडौं १७ असोज । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच ६ बुँदे सहमति भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउने गरि सहमती कायम भएको हो  ।

10/3/2017

बीरगंज महानगरमा मेयरमा सरावगी ,उपमेयरमा कार्की

वीरगन्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार बिजय कुमार सरावगी विजयी भएका छन् । बुधबार दिउँसो सार्वजनिक परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अजय द्विवेदीलाई हराउँदै सरावगी वीरगन्जको मेयरमा बिजयी भएका हुन ।

9/27/2017

छोरी जन्मिए पाँच हजार उत्प्रेरणा भत्ता दिने अध्यक्ष साहको घोषणा

वीरगंज ७ असोज । विन्दवासनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष श्रीलाल साहले  सामाजिक सुरक्षा भत्ता अन्र्तगत नागरिकले पाउदै  आएको भत्तामा थप ५ सय बृद्धि गर्ने  घोषणा गरेको छ । बिन्दवासीनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा उनले यस्तो घोषणा गरेको हुन ।

9/23/2017

पर्सागढी नपामा नेपाली कांग्रेस बिजयी

बीरगंज ६ असोज । पर्सागढी नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार लोकनारायण यादव ३९ सय ६५  र उपमेयर अर्चना चौधरी४५ सय ५९ मत प्राप्त गरि  बिजयी भएका छन ।

9/21/2017

राईड द हिमालय २०१७ वल्र्डस हाईएस्ट मोटर स्पोर्टस मा नेपाली खेलाडीले पनि प्रतिनीधित्व गर्ने

१९ औ राईड द हिमालय २०१७ वल्र्डस हाईएस्ट मोटर स्पोर्टस मा नेपाली खेलाडीले पनि प्रतिनीधित्व गर्ने भएका छन् ।

9/21/2017

संघीय समाजवादीले जित्यो गाउँपालिका, नथुनी कुशवाहा विजयी

बीरगंज ५ असोज । पर्साको कालीकामाई गाउँपालिकाको अध्यक्षमा नेपाल संघीय समाजवादी पार्टी विजयी भएको छ ।

9/21/2017

पर्साको सखुवा प्रसौनीमा मतगणना अवरुद्ध

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँ पालिकाको मतगणना अवरुद्ध भएको छ । वडा नं ३ को मतपेटीकामा मुचुल्का उठाउदा १७ सय ८४ मत रहेकोमा  गणना गन्न खोल्दा १७ सय १ मत फेला परेपछि विवाद भएको हो ।

9/21/2017

बीरगंज महानगरमा एमालेले खाता खोल्यो 

बीरगंज २ असोज । बीरगंज महानगरपालिकामा एमालेले खाता खोलेको छ । 

9/20/2017

पटेर्वा सुगौलीमा एमाले बिजयी

बीरगंज ५ असोज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमाले बिजयी हासील गरेको छ । नेपाली कांग्रेसका पर्साका पूर्व सभापति एवं सांसद सरेन्द्र चौधरी र नेकपा एमालेका सांसद तथा पार्टीका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीको गृह गाउँपालिका हो ।

9/20/2017

गादीमा गैरेको जीत पछि प¥यो एमाले

बीरगंज ३ असोज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ गादीमा नेपाली कांग्रेसका उम्मेदवार बिजय गैरे बिजयी भएका छन ।

9/19/2017

पर्सामा ४ वडाको परिणामा सार्वजनीक २ एमाले १ केन्द्र र १ कांग्रेस

बीरगंज ३ असोज । पर्साको १४ स्थानीय तहमध्ये अधिकाशको मतगणना शुरु भएको छ । बीरगंज महानगरको मतगणना बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा शुरु भएको छ ।

9/19/2017

पर्साको ठोरीमा माओवादीको अग्रता,वार्डमा बिजयी

बीरगंज३ असोज  ठोरी गाउँ पालिकामा नेकपा माओवादीको केन्द्रले अग्रता कायम राखेको छ ।

9/19/2017

जीतपुर सीमरामा एमालेको अग्रता

सीमरा ३ असोज– मंगलवार बिहान मतगणना सुरु भएको बाराको जितपुर सिमरा उपमहानगरपालिकाको प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ ।

9/18/2017

पर्सामा एमालेले खाता खोल्यो

बीरगंज ३ असोज । पर्सामा एमालेले खाता खोल्यो  बिन्दवासीनी गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार सगीर मिया सदस्यहरु तेरस मुखिया,सुगान्धी देवी ,प्रजापती महतो र फूलमती देवी बिजयी भएका छन । यसको ओपचारिक घोषणा भने हुन बाँकी रहेको छ

9/18/2017

चुनावलाई मध्यनजर गर्दै सीमा शिल,सुरक्षा ब्यवस्था कडा

बीरगंज३१भदौ  । आउँदो सोमबार हुने स्थानीय तहको चुनावलाई लक्षित गरेर भारतसँग सीमा जोडिएका सबै नाका बन्द गरिएको छ ।  स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि शुक्रबार रातिदेखि नाका बन्द  गरिएको पर्साका प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताउनु भयो ।

9/16/2017

नागरिक सवालका अगाडि सरावगी नाजवाफ

तेश्रो चरणको निर्वाचनको मौन अवधि शुरु हुन ३ घण्टा बाँकी रहदा बीरगंजमा महानगरका उम्मेदवारहरुले नागरिकको चेटिलो प्रश्नको सामना गर्नु पर्यो ।

9/15/2017

एमालेलाई मधेशी बिरोधी भन्नेहरुले के गरे ? अध्यक्ष ओली

सीमरा ३० भदौ ।एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई हराउन सत्ता पक्षले साधन, स्रोतको दुरुपयोग गरिरहेको आरोप लगाएका छन  ।

9/15/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.