logo

मदन रुन्चेको ट्रान्सपोर्टमा भंसारको छापा ७० लाखको समान बरामद

बीरगंज ।बीरगंज भन्सार कार्यालयले आदर्शनगरमा रहेको एक ट्रान्सपोर्ट र त्यसको गोदाममा छापामारी गरेको छ । मदन रुन्चेको जय दुर्गा ट्रासपोर्टमा बीरगंज भन्सार कार्यालयले छापामारी गरेको हो ।

२०८१ बैशाख ८

पम्पम बिल्डिगंको गोदाम बाट १ करोड २० लाखको कपडा बरामद,भंसार बुझाइदै

बीरगंज । पर्सा प्रहरीले १ करोड २० लाख रुपैया भन्दा बढीको भारतीय कुर्ता सुरुवाल, सुट पाईन्ट, साडी बरामद गरेको छ ।

२०८१ बैशाख ७

पर्सा प्रहरी प्रमुखको छड्के, समातिए रकम असुल्ने ट्राफिक प्रहरी,संयुक्त चेकजाँच शुरु

बीरगंज । मालवाहक सवारी साधनसंग अनधिकृत रुपमा रकम असुल गर्ने तीन जना ट्राफिक प्रहरीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा तानिएको छ । गत आइतवार राती जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख कुमोद ढुंगेलले परवानीपुरम छड्के अनुमगन गर्दा भारतीय माल वाहक सवारीसंग प्रति सवारी रकम असुल गरेको तथ्य फेला परेको हो ।

२०८१ बैशाख ५

बिधिमा बसेर काम गर्नेकालागि गृहप्रशासन डर होइन भर गर्ने निकाय बन्ने छः उप्रधान तथा गृहमंत्री लामिछाने

वीरगञ्ज । उपप्रधान तथा गृहमंत्री रबी लामिछानेले उद्यमी ब्यवसायीले बिधिमा बसेर काम गरे प्रशासक नेता प्रहरी अधिकारी कसैलाई चिन्नु नपर्ने बताएका छन ।

२०८० चैत २८

मेडिकल कलेजका प्रबन्ध निर्देशक थप पाँच दिन न्यायीक थुनामा बस्ने

वीरगञ्ज । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिइएको छ ।

२०८० चैत २७

मेडिकल कलेजका एमडी दूईदिनको न्यायीक थुनामा, कालो बजारी ऐन अन्तर्गत अनुसन्धान हुदै, अन्य काूननले के भन्छ?

बीरगंज । नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक शाहनवाज अन्सारीलाई दूई दिन सम्म न्यायीक् हिरासतमा राख्न पर्सा जिल्ला अदालतले अनुमती दिएको छ । काला बजारी ऐन अन्तर्गत अन्सारी बिरुद्ध प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

२०८० चैत २६

नेशनल मेडिकल कलेजमा छापा प्रवन्ध निर्देशक डा. शाहनवाज अन्सारी गिरफ्तार

बीरगंज । नेशनल मेडिकल कलेजका बीरगंजका प्रवन्ध निर्देशक डा.शाहनवाज अन्सारीलाई प्रहरीले गिरफ्तार गरेको छ । शिक्षण अस्पतालको प्रयोगशालामा म्याद गुज्रिएको रसायन ( केमीकल) को प्रयोग भएको पाइएपछि प्रहरीले अन्सारीलाई गिरफ्तार गरेको हो ।

२०८० चैत २५

मधेश बिश्वबिद्यालयको पूर्वाधार निर्माणकालागि मधेश सरकार चाहिए जती लगानी गर्न तयार छः मुख्यमंत्री यादव

वीरगञ्ज ।मधेश सरकारका मुख्यमंत्री सरोज कुमार यादवले मधेश बिश्वबिद्यालयको पूर्वाधार निर्माणकालागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन ।

२०८० चैत २४

बीरगंजबाट चार प्रर्दशनकारी पक्राउ, प्रहरी कस्टडीमा यातना दिएको आरोप

बीरगंज । प्रहरीले केही प्रर्दशनकारीलाई हिरासतमा राखेर यातना दिएको आरोप लगाइएको छ ।

२०८० चैत २३

मधेशकै दोश्रो लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा,कृषि र पर्यटनको बिकासमा टेवा पुग्ने

गौर । रौतहटको गौरमा मधेश प्रदेशकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

२०८० चैत १९

तीन चीनीया नागरिक पक्राउ,थप अनुसन्धानकालागि दोभाषे झिकाइने

वीरगंज । अनलाईन मार्फत ठगी धन्दा चलाईरहेका तीन जना चीनीया नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

२०८० चैत १८

सीमामा आउदा कमजोरी सुधार्ने प्रतिवद्धता जनाउने सशस्त्र प्रहरीका महानीरिक्षक अर्यालले काठमाण्डौमा गलत ब्रिफिङ्ग गरे

बीरगंज। चैत्र ९ गते बीरगंजमा सशस्त्र प्रहरीले “सीमाबासीसंग सशस्त्र प्रहरी, राजस्व चुहावट नियन्त्रण बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

२०८० चैत १४

मधेश सरकार पूर्नगठनः एमालेका मंत्रीले लिए शपथ, कांग्रेसद्वारा सर्मथन फिर्ता

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका छन । शनिबार नेकपा एमालेका थप चार सांसदले मन्त्री र राज्यमन्त्रीको सपथ लिएका हुन् ।

२०८० चैत १०

सीमाबासीसंग सशस्त्र प्रहरी, राजस्व चुहावट नियन्त्रण गर्न समन्वयात्मक रुपमा काम गर्न महानिरीक्षक अर्यालयको सबैमा आग्रह

बीरगंज । सशस्त्र प्रहरीका महानीरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकलाई लक्षीत गरि केही कल्याणकारी कार्यक्रम ल्याएको जनाएका छन ।

२०८० चैत ९

मदन रुन्चेको गोदाममा पर्सा प्रहरीको छापा, लाखौको सामान बरामद

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको एक टोलीले बिहिवारआदर्शनगर स्थित एक ट्रन्सपोर्टको गोदाममा छापामारी गरि राजस्व छली गरि भित्र्याइएको कपडा बरामद गरेको छ ।

२०८० चैत ८

मधेशका गृहमंत्री यादवको पहिलो निर्णय सुराकी खर्च खारेज,राज्यकोषमाथिको लुटमा अंकुश

जनकपुर । मधेश प्रदेशका नवनियुक्त गृह तथा सञ्चार मंत्रालय समेत सम्हालेका मंत्री सरोज यादवले सुराकी खर्च खारेज गरेका छन ।

२०८० चैत ७

कानूनको कार्यान्वयन प्रहरीको प्रथामिकताः पर्सा प्रहरी प्रमुख ढुङ्गेल

वीरगञ्ज । पर्साका प्रहरी उपरिक्षक कुमोध ढुंगेलले कानून कार्यान्वयन प्रहरीको प्रमुख प्रथामिकता रहेको र आफूले तदनरुपकै काम गर्ने बताएका छन ।

२०८० चैत ७

सवारी करका नाममा गैर कानूनी असुली,नियामक निकायहरु तै चुप मै चुप

वीरगन्ज । वीरगञ्ज महनगरपालिकाले लगाएको पटके सवारी व्यवस्थापन कर ठेकेदार पक्षले तोकिएको भन्दा बढी उठाएको फेला परेको छ ।

२०८० चैत ५

बीरगंज आइसीपीमा लजिपार्कका घिमिरेको गुण्डाराज, भारतीय खाली गाडीसंग लिन्छन रंगदारी ट्याक्स

बीरगंज । गैर कानूनी रुपमा रंगदारी टैक्स असुल्न खप्पिस मानिएका टिआरएस लोजिपार्कका ठेकदार गणेश घिमिरेको बदमासीका कारण पुरै कम्पनी बदनाम बन्न पुगेको छ ।

२०८० चैत ५

पर्सामा ठोरी, बारामा परवानीपुर कार्यसम्पादन मूल्याकंनमा सबैभन्दा अगाडि

वीरगञ्ज । स्थानीय तहहरुको कार्य सम्पादन मूल्यांकनतर्फको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक अंक अनुसार पर्साको ठोरी गाउँपालिका र बाराको परवानीपुर गाउँपालिकाले सबैभन्दा बढी अंक ल्याएका छन् ।

२०८० चैत ४

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.