logo

प्रेम आलेको नाममा ठुलै रकमको कारोवार , किङ्स क्यासिनो राजस्व अनुसन्धान बिभागको रडारमा

बीरगंज । बीरगंजको दियालो लर्डसमा संचालीत किङस क्यासिनो राजस्व अनुसन्धान बिभागको रडारमा परेको छ । बिभागले क्यासिनोको कारोवारको बिषयमा अनुसन्धान शुरु गरेको स्रोतको दावी छ ।

२०८१ कार्तिक ८

सीमा क्षेत्रबाट राजस्व चुहावट भइरहेको प्रति महानीरिक्षक जानकार, नियन्त्रणकालागि थप सक्रिय हुन निर्देशन

काठमाण्डौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले  अमन चयन शान्ति र अनुशासन कायम राख्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन ।

२०८१ कार्तिक ७

बीरगंजका सर्राफको हत्यामा संलग्न रक्सौलका गुप्ता पक्राउ, श्रीमतीको मलिीभगतमा हत्या भएको खुलासा

कलैया । बीरेन्द्र साह हत्या प्रकरणका मुख्य आरोपी बिजय गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८१ कार्तिक ७

बढाइएको कर फिर्ताको माँग गर्दै पोखरिया प्रमुख चौहानलाई ज्ञापन, माँग पुरा नगरिए आन्दोलनको चेतावनी

बीरगंज । पोखरिया नगरपालिकाका प्रमुख प्रदुम्न चौहानलाई  राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पर्साले  कर फिर्ताको माँग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

२०८१ कार्तिक ५

पार्टी सभापति लामिछानेको गिरफ्तारी बिरुद्ध बीरगंजमा प्रर्दशन, बिना शर्त रिहाईको माँग

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले बीरगंजमा शनिवार बिरोध प्रर्दशन गरेको छ । पार्टीका सभापति रवि लामिछाने गिरफ्तारी बिरुद्ध पार्टीको पर्सा जिल्ला कमिटीले शनिबार बीरगंजमा विरोध प्रदर्शन गरेको हो ।

२०८१ कार्तिक ३

अलौबासी रिले अनशनमा ,टाउकोमा टाँका लागेका लामिछाने पनि सडकमा

बीरगंज । पानीको निकासका बिषयमा बीरगंज महानगरको वडा नं १७ मा असामान्य अवस्था बन्यो । बीरगंज महानगरका प्रमुख राजेशमानसिंह गम्भिर बिवादमा तानिए ।

२०८१ असोज २१

बाढीका कारण बारामा बिघौको धानबाली डुबानमा, सतहत्तर करोडको क्षती

असोज । दश दिन अघि परेको अविरल वर्षका कारण आएको बाढीले बारा जिल्लामा ६ हजार ४ हजार ७२ हेक्टरको धानवाली डुबानमा परेको छ ।

२०८१ असोज २०

रातोमाटे चेकपोष्टबाट एघार करोडको सुन सहित दुई भारतीय पक्राउ, कारवाहीकालागि राजस्व अनुसन्धान पथलैया पठाइयो

हेटौंडा । ८ किलो सुन सहित दुई जना भारतीयलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

२०८१ असोज १९

नेपालले कार्बन बिक्रीबाट  १  अर्ब ६० करोड रुपैया पाउदै

काठमाडौँ ।  विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १  अर्ब ६० करोड रुपैया पाउने भएको छ ।

२०८१ असोज १९

महानगरको सरसफाई सम्झौतामा अदालतको अंकुश, एन.के.इन्टरनेशनल संगको सम्झौता कार्यान्वयन नगर्न आदेश

बीरगंज । बीरगंज महानगरपालिकाको सरसफाईकालागि सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगत गरिएको सम्झौता कार्यान्वयनमा अदालतले अंकुश लगाएको छ ।

२०८१ असोज १७

केडियाको दावी फेरी पनि खारेज, मालपोतले नेपाल सरकारको हुने गर्यो ठहर , तर प्राकृतिक न्यायको सिद्धान्तको भयो अपमान

वीरगञ्ज । वीरगञ्जको छपकैया स्थित रै.न.१२ को क्षेत्रफल २ बिगाह १६ कठ्ठा ५ धुर जमिन नेपाल सरकारको हुने मालपोत कार्यालय पर्साले बुधवार फैसा गरेको छ ।

२०८१ असोज १६

बृहतर जनकपुरधाम बिकास परिषदका कर्मचारीहरुले दशैमा पनि तलव खान नपाउने, अदालतले दियो नसिहत

जनकपुरधाम । बृहतर जनकपुरधाम बिकास परिषदका कर्मचारीहरुले तत्काल तलब सुविधा नपाउने भएका छन ।

२०८१ असोज १६

बारा प्रहरीको चाडपर्व लक्षीत योजना तयार चेकजाँचकालागि कुकुर परिचालन हुने

कलैया । बारा प्रहरीले चाडपर्व लक्षीत सुरक्षा योजना बनाएको छ । मंगलवार कलैयमा शुभकामना आदान प्रदान तथा पत्रकार सम्मेलनको आयोजना गरेर उसले सुरक्षा योजना बनाएको जनाएको हो ।

२०८१ असोज १५

खेतानहरुकै कारण हरिखेतानको भविष्य संकटमा, आयोगले रोक्यो अनुदान, दिएन प्रमाणपत्र

बीरगंज । बीरगंजको हरिखेतान बहुमुखी क्याम्पसले सामुदायीक क्याम्पसको प्रमाण पत्र नपाउने भएको छ । त्रिभूवन बिश्वबिद्यालयले दिने यो प्रमाण पत्र क्याम्पसमा हावी भएको परिवारबादका कारण नपाएको हो ।

२०८१ असोज १५

ललितपुरमा थप छ जनाको शव फेला पर्यो,दश जना अझै बेपत्ता

ललितपुर । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । 

२०८१ असोज १५

जनकपुर २४ का वडाध्यक्ष र सचिव निलम्वित, अख्तियारद्वारा बिशेष अदालतमा मुद्धा दायर

जनकपुर । सेवाग्राहीसंग अनधिकृत रकम लिएका वडाध्यक्ष र सचिव बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा सोमवार मुद्धा दर्ता गरेको छ ।

२०८१ असोज १४

तत्काल राहत र उद्धारकालागि मधेशका सबै जिल्लालाई एक/ एक करोड उपलब्ध गराइने प्रदेश सरकारको निर्णय

जनकपुरधाम । तीन दिनको वर्षाका कारण भएको क्षतीमा राहत र उद्धारकालागि मधेश प्रदेश सरकारले हरेक जिल्लालाई एक /एक करोड रुपैया उपलब्ध गराउने भएको छ ।

२०८१ असोज १३

झ्याप्लेखोलाको पहिरोमा थप पाँच शव भेटिए,मर्नेको संख्या ३५ पुग्यो

काठमाडौ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका वडा नं.९, झ्याप्लेखोलाको पहिरोमा थप ५ शव भेटिएको छ । योसंगै मृतकको संख्या ३५ पुगेको प्रहरीले जनाएको छ ।

२०८१ असोज १३

बाढी र पहिरोका कारण उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु

 काठमाडौँ।  बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकमा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ ।

२०८१ असोज १२

नरायाणगढ मुग्लिन सडकखण्डमा रात्रीमा गाडी चलाउन रोक, नौबिसे नागढुङ्गा सडकखण्ड अवरुद्ध

चितवन ।लगातारको वर्षाका कारण शुक्रवार रातीको समयमा नारायणगढ मुग्लिन सडक खण्डमा रत्रीकालीन सवारी साधन संचालनमा रोक लगाइएको छ ।

२०८१ असोज ११

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.