logo

प्रदेश १ को नामाकरण“ कोसी” को पक्षमा दुईतिहाई मत

विराटनगर । प्रदेश १ को नाम कोसी रहने भएको छ । प्रदेश सभामा प्रदेशको नामको बिषयमा बुधवार भएको मत बिभाजनमा कोसीको पक्षमा ८२ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन् ।

२०७९ फागुन १७

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर र इञ्जिनियर साहद्वय बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद साह र इञ्जिनियर रामचन्द्र साह बिरुद्ध बिशेष अदालतमा बुधवार मुद्धा दर्ता गरेको छ ।

२०७९ फागुन १७

कार्यक्षेत्रमा लैंगिक समानताको प्रभावकारी कार्यान्वयनमा न्यायक्षेत्र सचेत छः कामु प्रधानन्यायधीश कार्की

वीरगन्ज । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीले कार्यक्षेत्रमा लैंगिक समानताको प्रभावकारी कार्यान्वयनमा न्यायक्षेत्र सचेत रहेको बताएका छन् ।

२०७९ फागुन १२

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच शिष्टाचार भेट

काठमाडौं / अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गरेकी छिन ।

२०७९ माघ २५

परराष्ट्रमन्त्री र युएसएआईडी प्रमुख सामन्था पावर भेट

काठमाडौं /अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले आज परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग उच्चस्तरीय भेटवार्ता गरेकी छिन ।

२०७९ माघ २४

नागरिकता प्रकरणमा लामिछाने दोषी , पार्टी सभापति सांसद र मंत्रीपद सबै गयो

नागरिकता प्रकरणमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेलाई दोषी ठहर गरेको छ । लामिछानेले नेपालको कानून बमोजीन नागरिकताको पूनः प्राीपत नगरेको भन्दै दोषी ठहर गरेको हो ।

२०७९ माघ १३

विमानस्थलको आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल ८ लाख घूस रकम सहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।

२०७९ माघ ९

बिमान दुर्घटना पत्रकार पौडेलको निधन, महासंघले १३ दिन सम्म शोक मनाउने

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको छ । पौडेलको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र शोकमग्न भएको छ ।

२०७९ माघ १

अपराध नियन्त्रणमा पर्सा प्रहरी सक्रिय, नागरिकको शान्ति सुरक्षा आफनो पहिलो प्राथमिकताः प्रहरी उपरिक्षक शाह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख कोमल शाहले नागरिकको शान्ति सुरक्षा आफनो पहिलो प्राथमिकता रहेको बताएका छन । नागरिकको जीउ धनको रक्षा पहिलो कर्तब्य हो प्रहरी उपरिषक शाहले भने तर समाजमा अपराधका अन्य छिद्रहरुपनि टाल्ने र अपराधीलाई काूननको दायरामा ल्याउने कुरामा प्रहरी क्रियाशिल हुने बताए ।

२०७९ पौष २९

गौर नरसंहार, १६ वर्ष पछि जसपा अध्यक्ष यादव सहितलाई अनुसन्धान गर्न सरकारलाई मानव अधिकार आयोगले दियो निर्देशन

१६ वर्ष अगाडि गौरमा भएको नरसंहारको बिषयमा अनुसन्धान गरि मुद्धा चलाउन राष्ट्रीय मानव अधिकार आयोगले नेपाल सरकारलाई सिफारिश दिएको छ ।

२०७९ पौष २३

सर्वोच्चले दिएन अन्तरिम आदेश, गृहमंत्रीको सांसद पद यथावत

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेपछि लामिछानेको सांसद पद यथावत रहने भएको छ।

२०७९ पौष २२

मोक्तान नर्दन आयरल्यान्डको नेपाली पर्यटन दूत

युरोप र नेपाल पर्यटन बोर्डले नर्दन आयरल्यान्ड युकेको नेपाली पर्यटनको विकाश एवंम प्रर्वद्धनकालागि पर्यटन दूत नियुक्त गरेको छ। बोर्डले युकेमा लामो समयदेखि बस्दै आएका उमेशराज मोक्तानलाई आगामी ४ बर्षका लागि पर्यटन दूत नियुक्त गरेको हो।

२०७९ पौष १८

महानगरले नियुक्तिको तीन महिनामै कर्मचारी हटायो,किन नियुक्ति किन बर्खास्त सामाजिक संजालमा उठ्यो सवाल

वीरगञ्ज महानगरपालिकाले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचन अगाडि बिभिन्न मितिमा दैनीक ज्यालादारीमा नियुक्त गरेका कर्मचारीलाई पुष १ गतेबाट अवकास दिएको छ ।

२०७९ पौष १

संस्थागत बिद्यालयको शुल्क निर्धारण प्रति अभिभावक संघको आपत्ती, महानगरको शिक्षा महाशाखाले पत्रकारलाई ढाँट्यो

वीरगंज महानगरपालिकाले गरेको संस्थागत बिद्यालयको बर्गिकरण शुल्क निर्धारणको बिषयलाई सरोकारवालाले आलोचना गरेका छन । शुल्क निर्धारणकालागि शिक्षा नियमावलीले एउटा संरचनाको ब्यवस्था गरेको छ ।

२०७९ मंसिर २८

यातायात ब्यवस्था कार्यालय वीरगंजको रकमी खेल, बिदेश हुनेको नाममा लाइसेन्स निकालियो, अख्तियार रमितामै ब्यस्त

बिदेशमा भएका आफन्तजनलाई सवारी चालक अनुमती पत्र चाहिएको छ ? छ भने त्यो सेवा वीरगंजमा रहेको यातायात ब्यवस्था कार्यालयले दिदै आएको छ । उसले दिएको यस्तो सेवा सम्बन्धी तथ्य भर्खर प्रकाशमा आएको छ ।

२०७९ मंसिर २५

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.