logo

नेपाली कांग्रेसबाट शर्मा थापा र मन्सुर निकालिए

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको छ।

२०८२ पौष २९

यस वर्षको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार देवकोटालाई

वीरगन्ज । पर्सा जिल्लाको पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार गोविन्द देवकोटालाई यस वर्षको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।

२०८२ पौष २९

पर्साका चारै क्षेत्रमा एमालेका यस्ता हुने भए उम्मेदवार

वीरगंज । नेकपा एमाले पर्साका बिभिन्न क्षेत्रीय कमिटी र जिल्ला कमिटीले मधेश प्रदेशमा पठाएको उम्मेदवारको सूचीमा निकै फेर बदल भएको छ ।

२०८२ पौष २४

युवा पुस्ताका लोभलाग्दा नेता अन्सारीले त्यागे माओवादी, अवसरवादको हिस्सा नबन्ने उद्धघोष

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा मधेस प्रदेश सभा सदस्य रहवर अन्सारीले पार्टी परित्यागको घोषणा गरेका छन्।

२०८२ पौष २४

बिज्ञापन प्रकाशन नगरि सरकारी रकम हिनामिना गरेका कमल उपाध्यायका कारण फेरी तीन जना निलम्वनमा

वीरगंज । के.एस. मल्टिपर्पोज प्रा.लि . र त्यसका संचालक कमल कुमार उपाध्यायका कारण फेरी तीन जना निलम्वित हुन पुगेका छन ।

२०८२ पौष २३

वीरगंजको तनाव समाधान हुने ,सरोकारवाला पक्षहरुवीच ५ बूदे सहमती ४ बजे शान्ति ¥याली हुने

वीरगंज । वीरगन्जमा जारी तनाव दीर्घकालीन रूपमा समाधान गर्न आज बिहान ८ बजे देखि जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बृहत् वार्ता तथा संवाद सम्पन्न भएको छ।

२०८२ पौष २२

महानगर प्रमुख सिंहको सुझाव ,नोक्सानी अगावै शान्ति र सदभावको ठोस पहलकदमीकालागि जुटौं

वीरगंज बाहिर उत्पन्न भएका विवादलाई जबर्जस्ती वीरगंजमा ल्याएर शहरलाई अशान्त बनाउने, धार्मिक भावना भड्काउने र आफूलाई धर्मको ठेकेदार ठान्ने सीमित व्यक्तिहरू अझै पनि किन कानुनी कारबाहीको दायरामा आएका छैनन् ?

२०८२ पौष २२

वीरगन्जमा साझा शान्तिका लागि नेकपा एमालेका नेता पूर्व साँसद हजराको  अपिल

वीरगन्ज । वीरगन्जमा पछिल्लो समय देखिएको साम्प्रदायिक तनावलाई ध्यानमा राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व साँसद प्रभू हजराले  हिन्दू र मुस्लिम दुवै समुदायलाई लक्षित गर्दै शान्ति, संयम र आपसी सद्भाव कायम राख्न साझा अपिल गरेका छन्।

२०८२ पौष २२

वीरगन्जमा शान्ति र सद्भाव कायम राख्न पूर्वमन्त्री यादवको अपील

वीरगन्ज । वीरगन्ज क्षेत्रका पूर्व साँसद एवं पूर्वमन्त्री प्रदीय यादवले  वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण वीरगन्जवासीलाई शान्ति, संयम र आपसी सद्भाव कायम राख्न अपील गरेका छन्।

२०८२ पौष २२

वीरगन्जमा कर्फ्यु आज दिउँसो १ बजेसम्म थप

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा लागू कर्फ्यु आदेश आज दिउँसो १ बजेसम्मका लागि पुनः थप गरिएको छ।

२०८२ पौष २२

वीरगंजमा स्थानीय प्रशासनद्वारा कर्फ्यू आदेश जारी,उल्लंघन गर्नेलाई कडा कारवाहीको चेतावनी

वीरगन्ज ।  जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ ।

२०८२ पौष २१

जेन–जी आन्दोलन प्रकरण , तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौं । भदौ २३ र २४ गते ‘जेन–जी आन्दोलन’ को क्रममा भएका हिंसा र विध्वंशका घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट बयान संकलन गरेको छ।

२०८२ पौष २०

फागुन २१ को चुनाव पछि मुलुकले मधेशी प्रधानमन्त्री पाउने रास्वपा सभापति पन्तको दावी

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरी पन्तले आगामी प्रतिनिधि सभा निर्वाचनपछि देशले इतिहासमै पहिलोपटक मधेसी प्रधानमन्त्री पाउने दाबी गरेका छन्।

२०८२ पौष २०

बाराको क्षेत्र नं ३ मा नाम सिफारिशकालागि एमालेमा मतदान ज्वाला साहलाई जम्मा ४ मत

कलैया । नेकपा एमालेको बारा जिल्लाको क्षेत्र नं ३ बाट फाल्गुण २१ गते हुने चुनावकालागि उम्मेदवारको नाम सिफारिश गरेको छ ।

२०८२ पौष १९

पूर्वमुख्यमन्त्री लालबाबुराउत पर्साको क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिश

वीरगंज । जनता समाजवादी पार्टी पर्साले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनकोलागि पर्साका ४ वटै निर्वाचन क्षेत्रकालागि उम्मेदवारको नामावली सिफारिश गरेको छ ।

२०८२ पौष १८

असारको अन्तिम सम्म बि.पी.उद्यानको आमुल परिर्वतन हुने छः महानगरप्रमुख सिंह

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगंजको मुटु घण्टाघरको उत्तरमा रहेको बि.पी.उद्यानमा निर्माण कार्य शुरु गरेको छ । उद्यानमा तरकारी बजार हटाए पछि निर्माण कार्यलाई तिब्रता दिइएको महानगरले जनाएको छ ।

२०८२ पौष १८

सर्लाही ४ मा नेपाली कांग्रेसबाट एकै परिवारका तीन जनाको नाम सिफारिस, विरोधपछि एक नाम हटाइयो

सर्लाही । सर्लाही जिल्लाको  निर्वाचन क्षेत्र नं.४ बाट नेपाली कांग्रेसले एकै परिवारका तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ।

२०८२ पौष १८

संघीयता र समावेशीताको जननी भनिने मधेश प्रदेश सरकारमै समावेशीताको अभाव

वीरगंज । संघीयता र समावेशीताको जननीका रूपमा व्याख्या गरिँदै आएको मधेश प्रदेश सरकारले झण्डै एक महिनापछि मन्त्रिमण्डललाई पूर्णता त दिएको छ, तर सरकार गठनको शैलीले समावेशी सिद्धान्तकै उपहास गरेको आरोप लाग्न थालेको छ।

२०८२ पौष १७

भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका पूर्वमन्त्री गुप्ता पूर्पक्षका लागि थुनामा

वीरगंज ।  भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

२०८२ पौष १६

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

तलब नपाएका लहान नगरपालिकाका कर्मचारीको चेतावनी  तलब नपाए कडा आन्दोलन

लहान ।  सिराह जिल्लाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलृ विगत चार महिनादेखि तलब पाएका छैनन। तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.