logo

भारतले सीमानाका खोलेपछि वीरगन्जको शंकार्याचार्य गेटमा तनाव 

भारतले आजदेखि सीमा नाका खुला गरेपछि वीरगन्जको सीमानाकामा तनाव भएको छ । भारतको गृहमन्त्रालयले अन्तराष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेहरुको भीडलाई रोक्न सीमामा खटिएका सुरक्षाकर्मीहरुलाई समस्या भएको छ ।

10/22/2020

बारा र रौतहटको सीमा बंकुलमा गोली चल्यो, एक जना घाइते, थप अनुसन्धान हुदै

डिउटीमा रहेको प्रहरीलाई पेस्तोल देखाएर आक्रमण गर्न खोज्नेका बिरुद्ध बारामा प्रहरीले जवाफी फायर गरेको छ ।

10/21/2020

उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्ने गैर नागरिक बंकाको नेपाली नागरिकता खारेज गर्न समाजिक संजालमार्फत माँग 

सामाजिक संजाल प्रयोगकर्ताहरुले बिवरण ढाँटेर नेपाली नागरिकता लिन सफल प्रवीण बंकाको नागरिकता खारेजीको माँग गरेका छन ।

10/20/2020

देवनन्दन देवराज नमुना माविमा लाखौको भ्रष्टाचार, स्थानीयले नागरिकले काममा रोक लगाए, नियमनकारी निकायहरु निरिह

बहुदरमाई नगरपालिकाको रामनगरीका नागरिकले सोही ठाउमा निर्माण भइरहेको नमुना बिद्यालयको भवन निर्माण अनियमितता भएको भन्दै निर्माण कार्यमा रोक लगाएका छन ।

10/20/2020

तीन गैर नागरिकको खेल, नेपाली नागरिकको स्वास्थ्य र धन माथि झेल,बंका भंगेरिया र अग्रवाललाई फौजदारी अपराधमा कारवाही गर्न माँग

असोज १५,१८ र १९ मा मुलुकको राजधानी काठमाण्डौ र आर्थिक राजधानी बीरगंजमा आयान डिष्टिब्यूटर्स र एएसटी प्रा.ली.मा प्रहरीले छापा मार्यो । 

10/18/2020

नारायणी अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने,दुई करोड रुपैया उपलब्ध गराउने साँसद श्रीवास्तवको प्रतिवद्धता

पर्साको क्षेत्र न. २ वटा निर्वाचित प्रतिनिधि सभाका सदस्य बिमल श्रीवास्तवले नारायणी अस्पतालमा आधुनिक अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गर्नु भएको छ ।

10/18/2020

मालपोत कार्यालय पर्सामा स्थानीय प्रशासनको छापा कर्मचारी छाडिए, बिचौलीयाहरु थुनामा

कोरोना महामारीको संकटमा पर्सामा आईपुग्नु भएका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले रणनीतिक रुपमा पर्सा जिल्लामा कोभिड नियन्त्रण उन्मुख बनाएपछि अब सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार र अनियमिततालाई नियन्त्रणका लागि कदम चाल्नु भएको छ ।

10/16/2020

मालपोत कार्यालय पर्सामा प्रशासनको छापा कार्यालय प्रमुख र दलाल सहित १५ जना कार्यालयमै नियन्त्रणमा

कार्यालय समय सकिएपछि पनि कार्यालयमा बसेर काम गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले छापामारी गरेको छ ।

10/15/2020

बलात्कारीलाई फाँसी दिनु पर्ने प्रवन्धको माँग गर्दै बीरगंजमा कालो कपडा लगाएर युवाले गरे प्रर्दशन

बलात्कारीलाई फाँसीको माग गर्दै वीरगञ्जमा युवाहरुले प्रदर्शन गरेका छन् । बलातकारका घटनाहरु दिनप्रतिद बढदै गएको भन्दै उनीहरुले दण्डब्यवस्थामा परिर्वतनको माँग गरेका हुन ।

10/15/2020

गैर नागरिकहरु नेपाली उपभोक्ता ठग्दै,नियमनकारी निकाय सेटिङमा, एउटै प्रकृतिको मुद्धामा एउटालाई हिरासत अर्कोलाई उन्मुक्ति

गैर नागरिकहरुले मिति गुज्रिसकेका खाद्यान्नहरुमा फेरि नयाँ मिति हालेर बजार पठाउने र नेपाली उपभोक्ताको धन र  स्वास्थ्यमा  गम्भिर खेलवाड गरेको कुरा प्रकाशमा आएको छ ।

10/15/2020

ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी,  अर्थमा पौडेल 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गर्नु भएको छ ।

10/14/2020

सामाजिक संजालमा अश्लिल स्टाटस मार्फत महानगर प्रमुख सरावगीलाई गाली गर्ने आयुषराज प्रहरीको फन्दामा

बीरगंज महानगरपालिकाका प्रमु बिजय कुमार सरावगीलाई सामाजिक संजाल मार्फत अपशब्द प्रयोग गर्ने युवालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

10/14/2020

कार्यालयहरुमा संक्रमण पस्यो, यातायातका सबै सेवा बन्द , बिधुतमा सर्तकता अपनाउन जरुरी

यातायात व्यवस्था कार्यालय वीरगञ्जले आफनो सम्पूर्ण सेवाहरु बन्द गरेको छ । कार्यालयका  एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयले सम्पूर्ण सेवाहरु बन्द गरेको हो।

10/10/2020

कोरोनाका कारण चाडवाड प्रभावित, शक्तिपीठमा बली निषेध,  मेला महोत्सवमा प्रतिवन्ध, घरमै पूजा अर्चना र बली दिन आग्रह

कोरोना भाइरसको संक्रमणको कारण यस वर्ष बिजयादशमी पनि प्रभावित हुने भएको छ । हिन्दूहरुको प्रमुख चाड बिजया दशमीका अवसरमा शक्तिपीठहरुमा बली दिएर पूजा अर्चना गर्ने परम्परा रहि आएको छ ।

10/8/2020

बीरगंज बसपार्क भित्रबाटै यात्रुलाई गुणात्मक सेवा दिइने, सडकमा सवारी पार्किङ गर्ने दण्डीत हुने

बीरगंजबाट संचालीत यात्रुबाहक बसहरुले अव यात्रुलाई बसपार्क भित्रबाटै सेवा दिनु पर्ने भएको छ ।

10/7/2020

वीरगञ्जमा प्रहरीद्वारा ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामदअनुसन्धान जारी

वीरगञ्जमा प्रहरीले ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद गरेको छ ।

10/5/2020

निजगढ अन्तराष्ट्रिय बिमास्थल निर्माणमा स्थानीयको अवरोध नरहेको पर्यटनमंत्री भट्टराईको भनाई

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताउनु भएको छ  ।

10/5/2020

पोखरियामा निशुल्क नेत्र शिविर सम्पन्न, ३ सय २६ को नेत्र परिक्षण ,१ सय ९१ मा मोतिबिन्दुको समस्या 

पोखरिया नगरपालिकाको वडा नं १  बनकटवामा शनिवार  निशुल्क नेत्र शिविर सम्पन्न भएको छ । शिविरमा ३ सय २६ जनाको नेत्र परिक्षण गरिएको थियो ।

10/3/2020

३ लाख २५ हजार केजी मटर थप अनुसन्धानको लागि  राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइयो

पर्सा प्रहरीले  ३ लाख  २५ हजार केजी मटर ( केराउ) आवश्यक कार्यवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ।

10/2/2020

३ वर्षिया बालिका र हजुरआमा माथि सामुहिक आक्रमण, पीडकको संरक्षणमा प्रहरी नै लागेको स्थानीयको आरोप

वडा प्रहरी कार्यालय श्रीपुरले कुटपिटमा संलग्नहरुलाई उन्मुक्ति दिएपछि प्रहरी प्रतिको जनविश्वास गुम्न थालेको छ ।

10/2/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.