logo

बीरगंजमा कोरोना भाइरसको संक्रमणका कारण ५७ वर्षिय ब्यवसायीको मृत्यु 

उपचारको क्रममा बिहविार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा  मृत्यु भएका ५७ वर्षिय ब्यवसायीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

8/6/2020

शिक्षण अस्पतालले उपचार गर्न नमान्दा एकको मृत्यु, लाश पठाइदिन्छन त्यही भएर गेटमै चेक गर्छौः मेसु सर्राफ

अस्पतालले उपचार गर्न नमानेपछि बीरगंजमा ६४ वर्षिय एक जना पुरुषको मृत्यु भएको उहाँका आफन्तजनले आरोप लगाएका छन ।

8/6/2020

नेपाली काग्रेसका केन्द्रीय सदस्य चौरसियामा पनि कोरोना संक्रमण पुष्टि

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव पूर्व मंत्री अजयकुमार चौरसियामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

8/6/2020

उपचारै नगरि बिरामी फिर्ता गर्ने निजी अस्पताललाई कारवाही गर्ने पर्सा प्रशासनको चेतावनी

जिल्ला प्रशासन कार्यालय पर्साले उपचार नै नगरी बिरामीलाई फिर्ता पठाउने अस्पतालाई कारवाही गर्ने भएको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षमा बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

8/6/2020

पर्सामा नेपाली सेना, चिकित्सक, बैकर्स सहित ४३ जना थप संक्रमीत 

नेपाली सेनाका सात जना जवान ,बैंकर्स र चिकित्सकसहित ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको पछिल्लो परिक्षण अनुसार थप ४३ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

8/6/2020

काठमाण्डौ र मोरङमा गरि तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौंमा  कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

8/5/2020

नेकपाका युवा नेता सिंहको श्वासप्रश्वासमा समस्या थप उपचारकालागि काठमाण्डौ लगियो

श्वास प्रश्वासमा समस्या देखिएपछि नेकपाका युवा नेता अरविन्द कुमार सिंहलाई थप उपचारकोलागि आज हेलिकप्टर मार्फत काठमाण्डौ  लगिएको छ । 

8/5/2020

महानगरका प्रमुख अधिकृत सहित सरकारी कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण

बीरगंज महानगरपालिकाका कार्यकारी प्रमुख बीरगंज कारागारका प्रमुख सहित सरकारी अधिकारीहरु कोरोनाबाट संक्रमीत भएका छन । 

8/5/2020

पर्सामा कोरोना भाइरसबाट थप एक ४६ वर्षिय पुरुषको  ज्यान गयो

कोरोना भाइरसको संक्रमणका कारण बीरगंज महानगरपालिका वडा नं १५ का ४६ वर्षिय एक पुरुषको बुधवार बिहान ज्यान गएको छ ।

8/5/2020

पर्सामा कोरोना भाइरसबाट एक किशोरीको ज्यान गयो

पर्सामा कोरोना भाइइरसको संक्रमणबाट पोखरिया नगरपालीका वडा नं. ९ की एक १८ वर्षीय किशोरीको मृत्यु भएको छ ।  उनको मृत्यु भइसकेपछि गएिको परिक्षणमा  किशोरीमा कोरोनाभाइरसका संक्रमण पुष्टी भएको हो ।

8/5/2020

न मेयर न साँसद तर नागरिक जीवनरक्षाको लडाईमा अग्रपंक्तिामा रहेका अन्सारी पनि कोरोनासंग जुध्दै

नेपाल कम्युनिष्ट पार्टी बीरगंज महानगर कमिटीका अध्यक्ष एवं गण्डक अस्पतालका संचालक रहवर अन्सारीमा पनि कोरोना भाइरसको संक्रमण देखा परेको छ । 

8/3/2020

कोरोना भाइरसको संक्रमण बढेसंगै साउन १९ बाट पर्सा जिल्ला भरि निषेधाज्ञा लागु हुने 

जिल्ला प्रशासन कार्यालय, पर्साले साउन १९ गते बाट पर्सा जिल्ला भरि अनिश्चितकालिन निषेधाज्ञा  जारि गरेको छ  ।   बीरगन्ज महानगरभर भित्र लागु रहेको निषेधाज्ञालाई बिस्तार गरि जिल्ला भरि जारी गरेको हो ।

8/1/2020

बीरगंजमा कोरोना संक्रमणका कारण थप एक महिलाको ज्यान गयो 

वयोधा अस्पतालको आइसियु कक्षमा उपचाररत एक महिलामा पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ  ।

8/1/2020

शुक्रवार पर्सामा ६४ जना संक्रमीत थपिए ,सांसद यादवमा पनि कोरोना संक्रमण फेला पर्यो

पर्साको क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य प्रदीप यादवलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

8/1/2020

कोरोनाको प्रभाव ,बारामापनि अनिश्चित कालिन लकडाउन, बाहिर ननिस्कन नागरिकलाई आग्रह

बारामा आईतवार साउन १८ गते बिहान ५ बजे देखि अनिश्चित कालिन लकडाउन गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले यस्तो निर्णय गरेको हो  ।

7/31/2020

बीरगंज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाउन संचालकको सहमती

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले बीरगंजको एक निजी अस्पताललाइ  बीरगंज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाउनको लागि संघीय स्वास्थ्य मंत्रालयमा सिफारिश गरेको छ । 

7/30/2020

अस्पतालमा बेड अभाव,घर बने आइसोलेशन वार्ड,महानगरले टाँस्न थाल्यो सूचना

पर्सामा १ सय ४६ जना कोरोना भाइरसका कारण संक्रमीतहरु आइसोलेशन बेड अभावमा  होम आइसोलेसनमा बसेका छन ।

7/30/2020

अस्पतालमै छन शवहरु,७ लाखको मरच्यूरी क्याबिनेट विथ रेफरिज्रेटर ल्याउन के ले राक्यो ?

बुधवार बिहान र दिउसो कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका दुईजनाको शव अहिले पनि अस्पतालमै रहेको छ ।

7/30/2020

बीरगंजमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको बृद्धको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट ७१ वर्षिय अर्का एक बृद्धको ज्यान गएको छ । उहाँको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा आज दिउसो निधन भएको हो ।

7/29/2020

कोरोना भाइरसको संक्रमणबाट बीरगंज रेशमकोठीका एक बृद्धको निधन

कोरोना भाइरसका संक्रमणका कारण वीरगञ्जमा थप एक जनाको ज्यान गएको छ ।

7/29/2020

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.