logo

सशस्त्र प्रहरीद्वारा उदयपुरबाट पेस्तोल र बम सहित १४ जना विप्लव कार्यकर्ता पक्राउ 

उदयपुरको कटारीबाट विष्फोटक पदार्थ र हतियार सहित १४ जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका छतिवास भन्ने ठाउँमा विष्फोटक पदार्थ र पेस्तोल सहित ६ जना महिला र ८ जना पुरुष सहित १४ जना पक्राउ परेको हो ।

3/12/2020

होलीमा मासु व्यावसायीको मनपरीले सीमा नाघ्यो, उपभोक्ता भन्छन् राज्यविहिनताको महशुस भयो

माछामासु व्यवसायीहरुले भने चाडवाडको मौका छोपेर तोकिएको मूल्यभन्दा बढी मूल्यमा मासु विक्री वितरण गरिरहेको उपभोत्ताहरुले गुनासो गरेका छन् । यसअघि पनि  आपूmखुशी मूल्य निर्धारण गरेर खसीको मासु नौसय रुपैंया प्रतिकिलो विक्री गरेका मासु व्यवसायीहरुले आज होलीको मौका छोपेर एकसयदेखि दुईसय रुपैया बढी (एकहजारदेखि एघारस सम्म) मा मासु विक्री गरिरहेको उपभोत्ताहरुले गुनासो गरेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालयमा बसेको उपभोक्तावादी संघसंस्था तथा सरोकारवालाहरुको बैठकले होलीमा माछामासुको मूल्य वृद्धि नगर्ने निर्णय गरेपनि स्थानीय प्रशासनको निर्देशन र निर्णयलाई समेत अटेर गर्दै माछामासु व्यवसायीहरुले मनलाग्दी मूल्यमा माछामासु विक्री गरिरहेका छन् ।

3/11/2020

नक्कली नागरिकता दिने अड्डै चलाएका साह कानूनको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारी ठहर गरि जेल सजाय भोगेर निस्केका पूर्व गाविस सचिव बिन्दा साह फेरी कानूनी फन्दामा परेका छन

3/8/2020

न्यूज २४ को सीमाञ्चल बहश,कोरोना भाइरस संक्रमणबाट जोगिन  सर्तक हुन बिज्ञको अपिल 

करोना भाइरसको संक्रमणको जोखिम भए पनि त्यसबाट आत्तिनु नपर्ने तर सर्तक हुनु पर्नेमा बिज्ञहरुले जोड दिएका छन

3/8/2020

दुईपक्षीय सहकार्यले आर्थिक विकासमा सहयोग पुग्छ : अजरबैजानी राजदूत डाक्टर असर्रफ 

नेपाल र भारतका लागि अजरबैजानका राजदूत डाक्टर असरर्फ शिखालिएवले नेपाल र अजरबैजानले दुईपक्षीय व्यापारका लागि सहकार्यको विकास गर्नुपर्ने बताउनुभएको छ । पाठशाला नेपाल र एडभान्स ग्रुपले वीरगन्जको दियालो लर्ड्स होटलमा आयोजना गरेको सम्मान तथा परिचयात्मक कार्यक्रममा नेपाल र अजरबैजान भौगोलिक रुपमा समान रहेकोले यसको फाईदा दुवैदेशले लिनुपर्ने बताउनुभयो ।

3/6/2020

व्यावसायीलाई मर्स्कको सुविधा प्रस्ताव,आयातकर्ता भन्छन्ः सेवा प्रवाहमा भर पर्छ

जलमार्गबाट ढुवानी गर्ने अन्तराष्ट्रिय सञ्जाल रहेको मर्स्कलाईन सीपीङलाईन कम्पनीका पदाधिकारीहरुले कम्पनीले थप गरेको सेवा सुविधाको बारेमा नेपालका उद्योगी व्यवसायीहरुसँग वीरगन्ज उद्योग वाणिज्य संघमा बुधबार गरेको छलफल कार्यक्रममा नेपाली आयातकर्ताहरुले सीपीङलाईनले पनि अनावश्यक दुःख दिन थालेको गुनासो गरेका हुन्

3/5/2020

प्रशासकीय अधिकृत देउ भन्दै डेलिगेशन जानु पर्ने कस्तो संघीयता होः प्रमुख रौनीयार

०७६ मंसीर ८ मा पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिव रेग्मीको सरुवा भयो ।

3/4/2020

समाचार प्रभावः आकाशबाट खस्यो ताडीको रुखमा अड्क्यो, मैत्री ड्रप्समा खाद्यको अनुगमन अव १५ दिन ढुक्क 

निजगढमा उत्पादन उधोग रहेको मैत्री ड्रप्सले उत्पादन गरेको प्रशोधित पानी गुणस्तरहीन पाइएको सामाचार इसीमाना डटकमले प्रकाशन गरेपछि नियामक निकायले उधोगमा अनुगमन गरेको छ । उधोगको  पानी प्रशोधीत भनिएपनि बोत्तलमा छ्याक्रा फेला परेको थियो

3/2/2020

महासंघको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत, सामाजिक न्याय र समृद्धिका निम्ति फोटो पत्रकारिताको भूमिका अहमःचौहान

नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा पंकज श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ।महासंघको सोमवार बाराको सिमरामा सम्पन्न प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो

3/2/2020

पत्रकारले मुलुकको लोकतन्त्र जोगाएः प्रदेश सासद शर्मा

तीन दिने  आधारभूत फोटो पत्रकारिता तालिम तथा प्रदेश स्तरीय फोटो प्रदर्शनी कार्यक्रम आज सम्पन्न भएको छ । 

3/1/2020

होलीमा माछामासुको मूल्य वृद्धि गर्न नपाईने

व्यवसायीहरुले माछा–मासुको मूल्य आपूmखुशी निर्धारण गरेकोले उचित मूल्य निर्धाराण गर्नको लागि १५ दिन भित्र सिफारिस गर्न बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयोजकत्वमा बिरगंज महानगरपालिका, माछा–मासु बिक्रीवितरण गर्ने व्यवसायी, उपभोक्ता अधिकारकर्मीहरु, अन्य सरोकारवाला कार्यालय तथा प्रतिनिधि रहेको समिति गठन गर्ने निर्णय भएको छ ।  समयावधिपछि सडकपेटी, खुल्ला स्थानमा अस्वस्थकर तरिकाले माछा–मासुको बिक्रीवितरण भए नभएको निरीक्षण गर्न वीरगन्ज महानगरपालिकाको नेतुत्वमा माछा–मासु बिक्रीवितरण गर्ने व्यवसायीका प्रतिनिधि तथा सरोकारवाला निकायको सहकार्य एवं समन्वयमा संयुक्त बजार अनुगमन गरिने र मापदण्ड बिपरित कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कार्वाही गर्ने भएको छ ।

3/1/2020

मापदण्ड बिपरित पानी उत्पादन, नियामक निकाय चिरनिन्द्रामा उपभोक्ता संकटमा

निजगढमा उत्पादन उधोग रहेको मैत्री ड्रप्सले उत्पादन गरेको प्रशोधित पानी गुणस्तरहीन पाइएको छ । पानी प्रशोधीत भनिएपनि बोत्तलमा छ्याक्रा फेला परेको छ

2/29/2020

हरिऔनमा मंचको स्थापना, उपभोक्तामैत्री नगर बनाउछुः प्रमुख प्रसाई

उपभोक्ता हित संरक्षण मञ्च हरिऔन नगर कमिटी गठन भएको छ । उपभोक्ता हित संरक्षण मञ्च प्रदेश न.२ का सदस्य निशा हमालको अध्यक्षतामा सर्लाहीको हरिऔनमा सम्पन्न उपभोक्ता अधिकारकर्मीहरुको भेलाले नगर कमिटीको निर्माण गरेको हो

2/29/2020

व्यवसायिक पत्रकारिताका लागि व्यवसायिक र दक्ष फोटो पत्रकार आवश्यकः प्रमुख सरावगी

बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले  व्यवसायिक पत्रकारिताका लागि व्यवसायिक र दक्ष फोटो पत्रकार आवश्यक पर्ने बताउनु भएको छ

2/28/2020

सवारी ब्यवस्थापन शुल्क शर्तभन्दा बिपरित छैनः ठेक्का कम्पनी, मलाई नकारात्मक रुपमा प्रस्तुत गरियोः मिया

बीरगंज महानगरपालिका वडा नं २५ लिपिनी बिर्ताका वडाध्यक्ष हवीव मियाले बीरगंज महानगरपालिकाले ठेक्का बन्दोवस्त गरेको सवारी ब्यवस्थापन शुल्क संग आफनो जोड्ने काम भएकोमा गुनासो गर्नु भएको छ

2/28/2020

हुण्डीको पैसा खाने प्रहरी कर्मचारी कारवाहीमा

हुण्डी कारोवारीसंग मिलेर अनधिकृत रुपमा पैसा असुल गरेको आरोप लागेका तीन जना प्रहरी उपर पर्सा प्रहरीले कारवाही शुरु गरेको छ

2/27/2020

मगरहरु लाई प्रयोगका पात्र मात्र बनाइयोः मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले हरेक काल खण्डमा मुलुकका लागि ज्यानको आहुति दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र मात्र बनाएको बताउनु भएको छ

2/27/2020

चारजना हुण्डी कारोबारी पक्राउ

पर्सा प्रहरीले२६ लाख ७१ हजार अवैध नेपाली रुपैया सहित वीरगञ्जबाट ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय र तीन जना नेपाली नागरिक रहेका छन् ।

2/25/2020

शिक्षालाई गुणात्मक बनाउन प्रतिस्पर्धात्मक प्रशिक्षण जरुरीः सासद मिया

गत वर्ष चैतमा आएको टोरनाडोले क्षतीग्रस्त बनाएको फेँटा गाउँपालिका स्थीत वडा नं.३ मा रहेको मदर्सा भवनको निर्माण हुने भएको छ

2/24/2020

आफनो ओछ्यानमा श्रीमती नदेखेपछि ......जन्मदिने पिताको इहलिला समाप्त

माघ २७ गते । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका । मत्सरी वडा नं ३ देवी पर्सा टोलको एउटा गोठमा ७० वर्षिय बृद्ध फेकन पण्डित कुम्हार मृत फेला परे

2/23/2020

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.