logo

कोरोना रोकथाममा कुनै कमी नगर्न मुख्यमन्त्रीको निर्देशन

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस नियन्त्रणको प्रयासमा कुनै कमी नराख्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ

3/25/2020

नेपालमा अर्कोपनि कोराना संक्रमीत फेला परे

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ

3/25/2020

कन्टेनर चढेर आएका यात्रुलाई बीरगजमा क्वारेन्टाइनमा राखियो

देशमा भएको लकडाउन उल्लंघन गरेर काठमाण्डौबाट मालवाहक लरीको खाली कन्टेनर भित्र बसेर वीरगन्ज आएका ५२ जना यात्रुलाइ प्रहरीले नियन्त्रणमा लिएको छ

3/24/2020

कतार एयरवेजबाट नेपाल आएका तीन जना पर्सामा फेला ,तीनै जना क्वारेन्टाइनमा

कतारबाट नेपाल फर्किएका ३ जना युवा पर्साबाट सम्पर्कमा आएका छन । उनीहरु कतार एयरवेजको उडान नं ६५० बाट चेत ४ चैत नेपाल आएका हुन

3/24/2020

सीमामा रोकिएकालागि अन्तिम पटक प्रवेश दिइने ,लकडाउनलाई सहयोग गरेकोमा जनतालाई धन्यवाद

कोरोना भाइरसको संक्रमण फैलीन नदिन सरकारले लक डाउनको निर्णय गरेपनि भारतसंग सीमा जोडिएका नाकाहरुमा स्वदेश आउने नेपालीहरु रोकिएकोमा सरकारले आज अन्तिम पटककालागि नेपाल प्रवेशको अनुमती दिने निर्णय गरेको छ

3/24/2020

बीरगंजका यादवको मृत्युको कारण  अटो इम्युन डिजिज 

चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ

3/24/2020

भरतपुर आइसोलेशनमा बीरगंजका युवाको मृत्यु, कोरोनाको परिक्षण हुदै

बीरगंजका ३० वर्षिय युवाको उपचारको क्रममा मृत्यु भएको छ

3/24/2020

पुरै देश लक डाउन, एक साता घरमै, निस्किए कारवाही 

सरकारले भोली देखी लक डाउन गर्ने निर्णय गरेको छ

3/23/2020

घर बाहिर ननिस्कन मुख्यमंत्री राउतको अपिल

 प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले प्रदेशवासीलाई घर बाट बाहिर ननिस्कन अपिल गर्नु भएको छ

3/23/2020

सबै बिद्यालय क्वारेन्टाइनकालागि तयार राख्न महानगरको निर्देशन,कार्यलयको सेवा बन्द

कोरोना भाइरसको संक्रमणलाई रोक्नकालागि स्थानीय सरकारले पनि आफनो स्तरमा पहलकदमी लिन थालेको छ

3/23/2020

बीरगंजमा कोरोना संक्रमण रोक्ने तयारी ,अत्यावश्यक सेवा बाहेक सबै ब्यवसाय बन्द ,नागरिकलाई घरमै बस्न अपिल

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले महानगरवासीलाई आफनै घरमा  बस्न अपिल गर्नु भएको छ

3/23/2020

रक्सौल बीरगंज नाकामा आवागम बन्द

नेपाल प्रवेशको मुख्यद्वार बीरगंज रक्सौल नाकामा स्थानीय प्रशासनले आवागमन रोकेको छ

3/23/2020

कोभिड १९ः होटल बन्द, निकुञ्ज प्रवेशमा रोक

(कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन्

3/22/2020

रुङगटामा कोभिड १९ को संक्रमण छैन, परिवारले राहत महशुस गर्दै,त्रास फैलाउने उद्धेश्य होइनः सासद यादव

पर्साका क्षेत्र नं १ का सांसद प्रदीप यादवले आफनो फेसबुक स्टाटसमा आज दिउसो बीरगंजका खाद्य ब्यापारी शिव रुङगटामा कोमिड १९ को संक्रमण देखिएको र उहाँको पटनामा उपचार भइरहेको लेख्नु भयो

3/22/2020

सीमावर्ती क्षेत्रमा कोरोनाको त्रास, अधिकांश सीमा नाका बन्द  

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको सीमावर्ती सहरमा त्रास फैलिएको छ । नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा पनि कोरोनाको संक्रमित व्यक्तिको मृत्युपछि नेपालको सीमाक्षेत्रका जनता पनि त्रसित भएका हुन् । भारततर्फ पनि २२ मार्च अर्थात चैत ९ गते नै एकदिन ‘जनता कफर््यु’ घोषणापछि सीमावर्ती सहर रक्सोल पनि सुनसान भएको छ ।

3/22/2020

आजदेखि अत्यावश्‍यक बाहेकका सेवाहरू बन्द, अन्तर्राष्‍ट्रिय उडान स्थगित

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले आजदेखि अत्यावश्यबाहेकका सबै सेवाहरू बन्द गरेको छ

3/21/2020

कोरोना अवसर र चुनौतीका बिषयमा बहस, भाइरसको संक्रमण हुन नदिन आफै सर्तक हुनु उत्तम उपाय

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले कोभीड १९ को संत्रास नेपालीकोलागि अवसरको रुपमा समेत आएको बताउनु भएको छ

3/21/2020

सीमावर्ती नेपालका अस्पतालहरुमा कोरोनाको त्रास बढी

नेपालको वीरगन्ज नाकाहुदै भारतबाट आउने व्यक्तिहरुको सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा थर्मल स्क्यानिङ गरेर तापक्रम मापन गरेपनि त्यस्ता व्यत्तिहरुमा कोरोना भाईरसको संक्रमण छ कि छैन भन्ने जानकारी नहुने र बिरामी भए अस्पतालमा भर्ना हुने हुँदा सीमावर्ती वीरगन्जका अस्पतालहरुमा यसको संक्रमण फैलन सक्ने संभावना बढी रहेकोले पनि जोखिम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

3/20/2020

एसइई परिक्षा स्थगित  

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।

3/18/2020

अखाद्य चिनी आयात गर्ने र भन्सार पास गर्नेलाई कारवाहीको माग 

फागुन ११ गते अनुष्का मल्टिप्रपोज कम्पनी प्रालि कागेश्वरी मनोहरा काठमाडौंको नाममा जलेश्वर भन्सार कार्यालयबाट तीनवटा ट्रकमा आयात गरिएका ७२ हजार केजी चिनीको उपभोग्य मिति समाप्त भएको चिनी भन्सार कर्मचारीको मिलेमतोमा जाँच पास गरिएको र मानवीय स्वास्थ्यमा खेलवाड गर्ने काम गरेको भन्दै आयातकर्ता र भन्सार जाँचपास गर्ने दुवैलाई कारवाही गर्न माग गरेको छ ।

3/13/2020

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.