logo

महानगर प्रमुखको प्रयासमा मुख्यमंत्रीको अवरोध, नआत्तिनुहोला म तपाईसंगै छुः मुख्यमंत्री

तीन जना भारतीय नागरिकमा कोराना भाइरसको संक्रमण देखिएपछि उनीहरुले आश्रय लिदै आएको बीरगंजको छपकैया क्षेत्रलाई शिल गरिएको छ

4/12/2020

बीरगंजमा तीन भारतीयमा कोरोना संक्रमणको पुष्टि,थप सर्तकताको अवश्यकता

नारायणी अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशंकामा आइसोलेसनमा भर्ना भएका तीनजना भारतीय जमातीहरुको रिर्पोट पनि पोजेटिव भएको पुष्टि भएको छ

4/12/2020

बीरगंजका दुई मस्जिदमा बस्दै आएका २६ जमाती क्वारेन्टिनमा 

प्रहरीले शनिवार साँझ वीरगन्ज २ छपकैयाका दुई वटा मस्जिदबाट २६ जना  मुस्लिम धर्मप्रचारकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको छ

4/11/2020

भारतीय सुरक्षाकर्मीको लापरवाहीका कारण लकडाउनमै गाउँ फर्किए चन्द्रनगरका नेपालीहरु

भारतले सीमा क्षेत्रमा परिचालन गरेको भारतीय सुरक्षाफौजको सुरक्षा घेरालाई तोडेर आफनो गाउँ आइपुगेका सर्लाहीको चन्द्रपनगरका ५३ जनालाई क्वारेन्टिनमा राखिएको छ

4/10/2020

भारतीय संचार माध्यमले दुष्प्रचार गरेः प्रशासकीय अधिकृत गिरी

शुक्रवार भारतीय संचारमाध्यममा पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालाई भाइरसको संक्रमण फैलाएको आरोप लगाउदै भारतीय संचार माध्यमले समाचार प्रशारण गरेको बिषयप्रति जगरनाथपुर गाँउपालिकाले गम्भिर ध्यानार्कषण भएको जनाएको छ

4/10/2020

के म भाइरस उत्पादन गर्ने फ्याक्ट्री हो ? समाचारको पुष्टि गर्न मेरो चुनौती छः मिया

कोरोना भाइरसबाट संक्रमीत ब्यक्तिहरुलाई भारतमा पठाएर षडयन्त्र गरेको  भन्दै भारतीय संचारमाध्यममा प्रशारीत समाचार प्रति पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मिया अन्सारीले गम्भिर आपत्ती र असहमती जनाउनु भएको छ

4/10/2020

स्थानीय सरकार प्रमुखलाई  कृषिमंत्री भूषालको मार्मिक पत्र ,प्रभावकारी हस्तक्षेपको आग्रह

कृषि तथा पशुपन्छी मन्त्री  घनश्याम भूसालले कोरोना महामारीका कारण नेपालमा जनधनको क्षतिको रोकथाममा समुदाय र स्थानीय सरकारको महत्वलाई बुझेर स्थानीय सरकारहरुलाई एक पत्र लेख्नु भएको छ

4/9/2020

कोरोनाका कारण मृत्युहुनेका परिवारलाई ५० लाख ,किसानको ऋणको ब्याज सरकारले तिर्ने

कोरोना महामारी विरुद्ध रोकथाम , नियन्त्रण तथा उपचारमा खटिनेहरुलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एक मुष्ट ५० लाख रुपैया राहत दिने निर्णय गरेको छ

4/9/2020

दोलखामा जोखिम न्यूनीकरणमा स्थानीय प्रशासनको कदम, राहत बितरणमा प्रतिवन्ध

दोलखामा लकडाउन अवधिभर राहत सामग्री वितरणमा प्रतिबन्ध लगाइएको छ

4/9/2020

संकटमा कालोबजारी गरेर मानवता बिरोधी काम गर्ने अग्रवालको उपहार खातुनद्वारा अस्वीकार

जगदम्बा ग्रुपका संचालक शंकर गोल्यानका पुत्र सुलभ गोल्यान अग्रवाल संकटको बेलामा कालाबजारी गरेर अकुत सम्पती कमाउने कुकर्ममा लागेको सार्वजनीक भएपछि त्यसको प्रभाव सर्वत्र पर्न थालेको छ

4/9/2020

रक्सौल जाने सासद यादव र अन्यलाई क्वारेन्टिनमा बस्न प्रशासनले दियो निर्देश

पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले पर्सा क्षेत्र नं १ का सासद प्रदीय यादवलाई सेल्फ क्वारेन्टिनमा बस्न आग्रह गर्नु भएको छ

4/9/2020

झण्डा प्रयोग गर्न पाउने अग्रवाल कालोबजारीमा पक्राउ पछि अवैतनीक दुतको सुविधा खेसियो

भनिन्छ कालोबजारी गर्नेहरुको कुनै जात, धर्म  सम्प्रदाय हुँदैन । यो भनाईलाई पुष्टि गरे  शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ।

4/8/2020

प्रदेशको प्रशासनीक मुख्यालयमा छैन क्वारेन्टिन, उपमहानगर भूमिका बिहिन

कोरोना महामारीको संक्रमणलाई रोक्न स्थानीय सरकारले महत्वपूर्ण काम गरिरहेका छन । तर प्रदेश २ को प्रशासनीक मुख्यालय रहेको जनकपुर उपमहानगरपालिकाले भने आफनो भूमिका देखाउन असफल भएको छ

4/8/2020

मरे मरे बचाउनुस भन्दै कराएका अग्रवालको प्राभइभेट केभिनमा बस्ने इच्छा अपुरै ,सातदिन न्यायीक हिरसातमा

पैसाकालागि प्रतिष्ठा दाउमा लगाउने कुरा कतिपयलाई सहजै हुन्छ । नेपाल जस्तो भ्रष्टाचार संस्थागत भएको मुलुकमा त अनधिकृत कारोवारका कारण पैसा कमाउनेहरुको सामाजिक प्रतिष्ठा पाउने संस्कृति छ

4/8/2020

निकद्धारा दश वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण

निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण गरेको छ

4/7/2020

मेरो देश मेरो जगदम्बा, मुलक संकट परेका बेला लुटनु मेरो धन्दा ,अति भए पछि परियो प्रहरीको फन्दा

कोरोना भाइरसको संक्रमणले बिश्व संकटमा परेको छ । नेपाल जस्तो गरिब देशले यो संकटलाई झेल्नकालागि निरन्तर लकडाउनको साहरा लिनु परेको छ

4/7/2020

प्रधानमंत्रीद्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको कामको प्रशंसा

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताउनु भएको छ

4/7/2020

राजपा सह महासचिव सेमानीको ठहर, प्रदेश सकारले पनि बिभेदरहित काम गर्न सकेन

राष्ट्रिय जनता पार्टीका सह महासचिव नेजामुदिन समानीले सोमवार एक बिज्ञप्ति जारी गर्दै मधेश आन्दोलनको बलमा स्थापीत भएको सरकारले समेत बिभेदरहित ब्यवहार गर्न नसकेको प्रति चिन्ता ब्यक्त गर्नु भएको छ

4/5/2020

कोरोना कहर, जंगलमा तस्करहरु सक्रिय, काठको चोरी निकासी बढ्यो संरक्षण गर्न स्थानीयको माँग

कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले अप्रिय र कठोर लाग्ने तर आवश्यक लकडाउनको निर्णय लिएकोबेला  काठ तस्करलाई भने स्वाद भएको छ

4/5/2020

चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउदै कोरोनाविरूद्ध हातेमालो गरौँः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताउनु भएको छ

4/5/2020

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.