logo

बिन्दवासीनी गाउँपालिकाका अध्यक्षले ढाँटे,जनता निराश,यसवर्षको गाउँ सभाको टुङ्गो छैन

बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु (मोदी) को कारण गाउँपालिकाको काम प्रभावित भएको गाउँ कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन

8/20/2018

क्याम्पस प्रमुखलाई परिवर्तन गर्न माँग गर्दै कुलपती समक्ष बिद्यार्थीको ज्ञापन

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले त्रिभूवन बिश्व बिद्यालयका कुलपती प्रधानमंत्री के.पी.ओली समक्ष बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको बेथिति बिरुद्ध पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका छन

8/20/2018

लाइसेन्स बितरणमा अझै दुई चार दिन लाग्छःराज्यमंत्रीः झा

प्रदेश सरकारका भौतीक पूर्वाधार राज्यमंत्री डिम्पल झाले दुई चार दिनमै बीरगंजबाट सवारी चालक अनुमतीपत्र बितरण गरिने बताइन

8/19/2018

लक्षित वर्गले पाएनन् सामान

पर्साको विन्दवासिनी गाउँपालिकामा लक्षित वर्गलाई वितरणका लागि खरिद गरिएको सामान ‘कमिसन’ विवादले गाउँपालिकाकै गोदाममा दुई महिनादेखि थन्किएको छ 

8/19/2018

कानुन निर्माणमा संघीय संसद र प्रदेशबीच समन्वय हुनुपर्छः सभामुख महरा 

प्रतिनिधि सभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले संघीय संसद र प्रदेशसभाबीच सभा सञ्चालन र प्रक्रियाबारे अनुभव आदानप्रदान तथा कानुन निर्माणमा समन्वय हुनुपर्ने बताएका छन

8/19/2018

मुलुकी ऐन प्रतिस्थापित फौजदारी तथा देवानी सहिता आज देखी लागु

आजदेखि मुलुकी फौजदारी संहिता लागू भएको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ आज अर्थात भदौ १ गते अर्थात आजदेखि लागू हुने भएको हो

8/16/2018

प्रेस स्वतन्त्रता बिरोधी प्रावधानहरु सच्याउन नेपाल पत्रकार महासंघ प्रदेश २ को माँग

नेपाल सरकारले यही भदौं १ गते देखी लागु गर्न गइरहेको मुलुकी अपराध (संहिता) ऐन २०७४ का केही दर्फा प्रेस स्वतन्त्रताको विपक्षमा रहेकाले त्यस्ता धाराहरुलाई सच्याउन तथा संशोधन गर्न नेपाल पत्रकार महासंघ प्रदेश नं. २ले संघीय संसदलाई आग्रह गरेको छ

8/16/2018

संघीयता समाप्त पारेर स्वार्थ सिद्ध गर्न चाहनेहरुको सपना पुरा हुन दिदैनौः मुख्यमंत्री गद्धी

प्रदेश नं २ का मुख्यमंत्री लालबाबु राउत गद्धीले हिजो सम्बिाधानको बिरोध गर्नेहरु आज कार्यान्वयन गर्न अग्रसर रहेको र हिजो सम्बिधान जारी हुदा उत्सव मनाउनेहरु संघीयतालाई कसरी असफल बनाउने भन्ने तिर लागेको अनुभव भइरहेको बताएका छन

8/16/2018

नातीको हत्या अभियोगमा हजुरवुवा पूर्पक्षकालागि जेल चलान

आफ्नै नातीको हत्याको आरोप लागेका हजुरवुवा र ठुलीआमा लाई पर्सा जिल्ला अदालतले पूर्पक्षकालागि जेल चलान गरेको छ

8/16/2018

मधेशमा मार्क्सवाद अव भाद्र ६ र ७ मा

बैज्ञानीक साम्यवादका प्रर्वतक सर्वहारा वर्गका महान नेता  कार्लमार्क्सको द्विशतावार्षिकी समारोह बीरगंजमा भब्यता पूर्वक मनाइने भएको छ

8/15/2018

एउटा हाजीर जवाफ प्रतियोगिताको लागत पाँच लाख,असारमा सकिनु पर्ने साउनमा हुदै

पर्साको स्थानीय तहहरुमा विकाश बजेटलाई कसरी पचाउने भने प्रतिस्पर्धा नै चलेको छ ।

8/13/2018

वडा समितिमा चोरी भएको होईन गराईएको हो—स्थानीय,राजश्व चुहावट गरेको भन्दै वडा अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी

बीरगंज महानगरपालिका वडा न. १६ का वडाध्यक्ष श्याबाबु चौरसिया बिरुद्ध गत शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयमा उजुरी परेको छ

8/13/2018

बुटवल यातायात कार्यालयका इन्जिनियर घुस सहित रंगेहात पक्राउ

यातायात व्यवस्था कार्यालय बुटवलस्थित सवारी शाखाका  इन्जिनियर  सरोज कुमार साह २० हजार रुपैयाँ घुससहित सोमबार पक्राउ परेका छन्

8/13/2018

ठाकुरराम बुहमुखी क्याम्पस प्रमखुको कार्यकक्षमा नेविसंघले ठोक्यो ताल्चा

नेपाल बिद्यार्थी संघले बीरगंजको ठाकुुरराम बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा सोमवार तालाबन्दी गरेको छ

8/13/2018

नागरिक अधिकारको उल्लंघन गर्दै प्रदेश सरकार

चालू आर्थिक बर्षको साउनदेखि सवारी चालक अनुमति पत्र (लाईसेन्स) बितरणमा प्रदेश सरकारले रोक लगाएर नागरिक अधिकारको उल्लंघन गरेको छ

8/12/2018

महोत्सवले साहित्यिक सहर्कायमा योगदान दिन्छः मुख्यमंत्री राउत

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारतका साहित्यकारहरु, दुनियामा नाम चलेका अरु मुलुकका साहित्यकार भन्दा कम नरहेको बताएका छन  

8/12/2018

बिराटनगर महानगरका मेयरको कार्यकक्ष नजीक बम बिष्फोट

बिराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ

8/12/2018

माइतीघर मण्डलालाई देखाएर सरकारलाई स्वतन्त्रता बिरोधी करार गर्नेः प्रम ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र,प्रेस स्वतन्त्रता,मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन

8/12/2018

ठाकुरराममा परिक्षाको नाममा अनियमितता, कर्मचारी संघ भन्छ खर्च कहाँ भयो देखाउ

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता घटनाहरु एक पछि अर्को गरि सार्वजनीक भइरहेका छन

8/9/2018

नेपाल भारतका साहित्यकारको जमघट वीरगंजमा,महोत्सवले आपसी सम्बन्ध सुदृढ गर्छः वैद

नेपाल भारत सहयोग मञ्चको आयोजनामा बीरगंजमा नेपाल र भारतका साहित्यकारहरुको बृहद जमघट हुने भएको छ

8/9/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.