logo

वीरगञ्जका मनिष पौडेललाई नेप्टोस फोटो स्टोरी २०७५ को उपाधि

वीरगञ्ज,२१ असार । फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता –२०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् भने नेप्टोस फोटो स्टोरीमा वीरगञ्जका फोटो पत्रकार मनिष पौडेलको फोटो प्रथम भएको छ ।

7/5/2018

सुपारी किङका रुपमा चर्चित बीरगंजका उद्योगी अनिल पटवारी एकाएक भूमिगत

मरिच काण्डाका नाइके सुपारी किङका रुपमा चर्चित बीरगंजका उद्योगी अनिल पटवारी एकाएक भूमिगत भएका छन् ।

7/4/2018

गादीमा महिलाको पाठेघरको क्यान्सरको निशुल्क  परिक्षण सम्पन्न

बि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरुले महिलाहरुको पाठेघरको क्यान्सरको बुधवार चेक जाँच गरेको छ

7/4/2018

प्रदेश सरकारले मृतक परिवारलाई तत्काल ५० हजार सहयोग दिने

बाढीबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नं. २को सरकारले तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । 

7/4/2018

जनताबाट निर्वाचित नेता तस्करको संरक्षणमा,राज्य सयन्त्र भन्दा मरिचका तस्कर बलिया

मरिच तस्करीका मुख्य नाइके भनिएका अनिल पटवारी हालसम्म फरार रहेका छन् । गत जेठ २१ गते वीरगंजको मुख्य नाकाबाट भारततर्फ लैजान लागिएको १२ मैट्रिक टन मरिच उनैको भएको रहस्य खुलीसकेको कारणले गर्दा उनी भूमिगत भएको बताइन्छ

7/3/2018

वीरगंज नगर सभा सम्पन्न यस्ता छन निर्णयहरु 

वीरगंज महानगरपालिकाको सोमवार भएको नगर सभाले नगर कार्यपालिकाबाट विभिन्न विषयगत समिति मार्फत पेश भएका कार्यक्रमहरु र उप–प्रमुखबाट पेश भएको बजेट नीति तथा कार्यक्रम संशोधन सहित स्वीकृत गर्ने निर्णय गरेको छ

7/2/2018

सावधानी अपनाउन मेयरको अपिल,बाढीले गाडी बगायो

जीतपुर सीमरा उपमहाानगरपालिकाका प्रमुख कृष्ण पौडेलले सामाजिक संजाल मार्फत प्राकृतिक विपतबाट जोगिन र अरुलाई पनि जोगाउन तथा राहत एवम् पुनर्स्थापनामा जुटनका लागि नागरिकलाई अपिल गरेका छन

7/2/2018

आगू औषधको कुलतबाट आजको युवापुस्ता अलग हुनुपर्नेमा बिज्ञहरुको जोड

लागू औषधको दूब्र्यसनबाट आजको युवाहरुलाई अलग राख्न युवाहरुले नै पहल गर्नु पर्नेमा बिज्ञहरुले जोड दिएका छन

7/1/2018

आकस्मिक रक्तदान कार्यक्रम आठ महिला सहित ५४ जनाद्वारा रक्तदान

बीरगंजमा बिरामीको चाप बढेसंगै रगतको आपूर्तीमा अभाव देखिन थालेको छ

6/30/2018

क्याम्पस प्रशासनलाई भ्रष्टाचारको आरोप,मरमत सम्भारको काम स्थगीत

बीरगंजको ठाकुुरराम बहुमुखी क्याम्पसमा भइरहेको मरम्मत सम्भारको काम शुक्रवार देखी स्थगीत भएको छ

6/29/2018

लागु औषध सहित ठोरीबाट दुईजना पक्राउ 

पर्साको ठोरिबाट प्रहरीले प्रतिबन्धित लागू औषध नाइट्रोभेट ट्याबलेट सहित शुक्रवार बिहान दुई जनालाइ पक्राउ गरेको छ

6/29/2018

रक्सौल पुग्नै लाग्दा एककिलो सुन सहित एक जना पक्राउ

बीरगंज महानगरपालिकाको वडा नं १६ स्थित सीमा सग नजिक रहेको शंकराचार्य गेट नजिकबाट एक किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

6/29/2018

 पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), काठमाण्डौंको संयुक्त आयोजनामा शुक्रवार एक समारोहका बीच पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी बीरगंजको होटेल भिषूवामा सम्पन्न भएको छ

6/29/2018

पोखरियामा दुई दिने पत्रकारिता तालिम शुरु ,संचार क्षेत्रबाट नागरिकले धेरै आश गरेको नगरप्रमुखको भनाई 

पोखरिया नगरपालिकाको सहयोगमा र ब्रिलिएन्ट युवा क्लबको आयोजनामा पर्साको ग्रामिण भेगको पत्रकारहरुको लागि संचालित पत्रकारिता सम्बन्धि २ दिने तालिम आज देखि पोखरियामा सुरु भएको छ

6/27/2018

जनतालाई आर्थिक उत्पादनसंग जोडदै जिल्लाकै नमुना वडा बनाउने छौ -अध्यक्ष गैरे

पटेर्वा सुगौली गाउपालिकाको वडा नं २ मा मंगलवार वडा स्तरीय योजना संकलन कार्यक्रम सम्पन्न भएको छ

6/26/2018

मुख्य नाकाबाटै हुन्छ तस्करी सशस्त्र प्रहरीका बरिष्ठलाई उन्मुक्ति, कनिष्टलाई कारवाही

नेपालको प्रमुख प्रवेशद्वारको रुपमा रहेको वीरगन्ज भन्सार नाका राजस्व संकलनमा नाम मात्रै कमाउदैन तस्करीमा बदनाम पनि हुने गरेको छ

6/25/2018

सरकारलाई १३ वटा विधेयक मस्यौदा हस्तान्तरण

प्रदेशका लागि आवश्यक कानून निर्माण गर्न सरकारले गठन गरेको विधेयक मस्यौदा सहजीकरण समितिले १३ वटा विधेयक निर्माण गरि आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ

6/25/2018

 बीरगंजमा हत्या,सुरक्षा चिन्ता बढ्यो

सोमबार बिहानै वीरगन्जको घण्टाघर नजिक हत्या गरेर फालिएको अवस्थामा एक पुरुषको शव फेला फेला परेको छ

6/25/2018

वीरगन्ज महानगरको बजेट झण्डै पाँच अर्ब

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले झण्डै पाँच अर्बको बजेट प्रस्तुत गरेको छ

6/24/2018

चीन भ्रमणबाट दुई देश बीचको राजनीतिक सम्बन्ध थप सुदृढ - प्रम ओली

प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता,आपसी विश्वासमा वृद्धी भइ राजनीतिक सम्बन्ध थप सुदृढ भएको बताएका छन

6/24/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.