युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ
काठमाडौंमा दुईदिनसम्म चलेको गैर सरकारी संस्था महासंघको ९औं केन्द्रिय महाधिवेशनले जीताराम लामाको अध्यक्षतामा ४८ सदस्यिय केन्द्रिय समिति निर्वाचित गरेको छ
वीरगन्ज कुम्हाल टोल वार्ड नम्बर ५ मा खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भएको छ
पर्सामा गतबर्ष भन्दा यसबर्ष मानवअधिकार उल्लंघनका घटनाहरु बढेकोे पाईएको छ
प्रहरीले बलात्कारको अरोपमा पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुर निवासी ३२ वर्षिय राजकुमार यादव बिरुद्ध उजुरी दर्ता गरेको छ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र प्रदेश २ को संयुक्त टोलीले मंगलवार बीरगंजमा सरोकारवाला निकाय संग मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया गरेको छ
राजपाका महासचिव शिव पटेलले प्रदेश सरकारमा आफनो पार्टीका तर्फबाट नेतृत्व गर्ने भौतीक पूर्वाधार मंत्री जितेन्द्र सोनललाई केही गम्भिर सवाल गरेका छन
वीरगन्ज महानगरका प्रमुख विजय सरावगीले मान्छेलाई बिभिन्न रोजगार र स्वरोजगारका लागि योग्य बनाउने ब्यवसायिक तालिम र प्राविधिक शिक्षा आजको आवश्यक्ता भएको बताएका छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका छन
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई बर्तमान सरकारले सर्वसत्तावाद तर्फ लाने मेसो मिलाउन लागेको आरोप लगाए
प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्र्तगत पर्साको पटेर्वा सुगौलीमा आज पालिका स्तरीय समिति निर्माण भएको छ
तराईवासी नेपालीको महापर्व छठको आज मुख्य दिन ब्रतालुहरुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन
नेपाली कांग्रेसका पूर्व सभासद अनिल रुंगटाले दलित तथा गरिब ब्रतालु महिलालाई सडी वितरण गरेका छन
पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित हरिनारायण प्रसाद साह रौनीयारको को स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको बैठक हुन सकेन । सोमवार ३ बजेकालागि स्थानीय बिकास अधिकारी शिव लम्सालले बैठक तय गरेका थिए
छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र न १ का नेपाली कांग्रेस सांसदका उम्मेंदवार तथा पूर्व सभासद अनिल रुंगटाले वर्तालु महिलालाई साड़ी बितरण गरेका छन
प्रेस संगठन नेपाल पर्साको आयोजना शुभ दिपावली नेपाल सम्बत ११३९ र छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न भएको छ । वीरगन्जको रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रम बक्ताहरुले सुख शान्ति र समृद्धिको कामना गरेका थिए
जिल्ला प्रहरी कार्यालय, बाराले ३४ किलो लागूऔषध गाँजासहित एक जना भारतीय नागरिक र एउटा गाडी पक्राउ गरेको छ
उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ
सामाजिक बिकास समन्वय समितिको आयोजना तथा युएनडिपीको सहयोगमा जिराभवानी गाउँपालिकामा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा पारित १३२५ का बिषयमा एक दिने तालिम सम्पन्न भएको छ
समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु प्रदेशमा हेल्लो सिएम एप सार्वजनीक