logo

माओवादी पर्साका कारवाही प्रकरण, अर्याल र महतो साधारण सदस्य पनि रहेनन

 पर्सामा माओवादीको असन्तुष्ट पक्षले आज पत्रकार सम्मेलन गरेर पार्टी केन्द्रीय सचिवालय सदस्य उर्मिला अर्याल जिल्ला अध्यक्ष बिजय महतोलाई कारवाही गरेको घोषणा गरेको छ ।

12/27/2017

राजधानीको नाममा ठुला दलका भातृसंगठन नाटक गर्दैछन नेता कर्ण

प्रेस मञ्च नेपाल पर्सा शाखाले एक कार्यक्रमका बीच नवनिर्वाचित सांसद एवं विधायकहरुलाई शुक्रवार सम्मान गरेको छ ।

12/21/2017

कानून ब्यवसायीहरु आफनै सेवाग्राहीप्रति सम्बेदनशिल नभएकोमा चिन्ता ब्यक्त

कानून ब्यवसायीहरु आफना सेवाग्राहीहरु प्रति सम्बेदनशील नहुदा न्याय महगो हुदै गएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । 

12/20/2017

पर्साको ३ मा नेपाली कांग्रेसका दिग्गज नेताहरुलाई कारवाहीको माग

नेपाली कांग्रेस पर्साको क्षेत्र नं ३ को भेलाले चुनावी हारका सन्दर्भमा समिक्षा गरेको छ ।

12/19/2017

राजपासंग तत्काल एकता सम्भव छैन - अध्यक्ष यादव 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रीय जनता पार्टीसंग तत्काल एकता सम्भव नरहेको बताएका छन

12/18/2017

कुन प्रदेशमा कसको  सरकार, कसले कति सिट पाउने ?

नयाँ कानूनी ब्यवस्था अनुसार मुलुकमा राष्ट्रीय राजनीतिक दलको मान्यता पाँचवटा दलले मात्र पाउने भएका छन ।

12/16/2017

कास्तो सरकार बन्दै छ त दुई नम्बर प्रदेशमा 

प्रदेश २ को प्रत्यक्षतर्फको ६४ मध्ये मधेसी गठबन्धनको ३५ सिट आएको छ । समानुपातीक तर्फ दुबै दलको ९/९ मिलाउदा १८ हुन्छ । सरकार बनाउन चाहिने ५४ सिट हो ।

12/16/2017

बीरगंजलाई राजधानी बनाउन सरकारसंग पर्सा कांग्रेसको मांग

नेपाली कांग्रेस पर्साले प्रदेश नं २ को राजधानी बीरगंजलाई बनाउन नेपाल सरकारसंग माग गरेको छ ।

12/15/2017

दुबै पार्टी अध्यक्षको भेटवार्ता, नयाँ परिस्थितिको बिषयमा छलफल

नयाँ सरकार गठनका विषयमा नेकपा एमाले र नेकपा माओवादी बेन्द्रबीच छलफल भएको छ ।

12/15/2017

कर्मचारी ट्रेड युनियन पर्साका अध्यक्ष यादव पार्टीबाट निष्काशित

नेकपा एमाले निकट निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष सुवेदार यादवलाई पार्टीबाट निष्काशन गरिएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २३ ईटियाही टोल निवासी यादवलाई नेकपा एमाले वडा कमिटीले कारवाही गरेको हो ।

12/14/2017

पर्सामा फोरम–राजपा गठबन्धनको बर्चस्व, प्रदेशसभामा २ क्षेत्रले कांग्रेसको इज्जत जोगायो

पर्साको प्रतिनिधिसभा निर्वाचनको चारवटै क्षेत्र संघीय समाजवादी फोरम र राजपा गठबन्धनले जितेको छ । प्रतिनिधिसभाको चार र प्रदेशसभाको ८ वटा क्षेत्र रहेको पर्सा क्षेत्र नम्बर– १, २ र ३ मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार र ४ मा राजपा नेपालका उम्मेदवार विजयी भएका हुन् ।

12/11/2017

बाराको दुईमा फोरम महासचिव यादव बिजयी

कलैया २४ मंसिर ।बाराको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा मधेशी गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका महाचसचिव राम सहाय यादव बिजयी भएका छन ।

12/10/2017

बाराको एकको प्रदेशसभा “क”मा एमाले नेता चौधरी बिजयी

बाराको एकको प्रदेशसभा “क”मा एमाले नेता चौधरी बिजयी

12/10/2017

मतदाताको रोजाई सदभावमैत्री उम्मेदवार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वीरगन्जका अल्पसंख्यक पहाडी समुदाय कुन पार्टीका उम्मेदवारलाई मत दिए सुरक्षित महशुस गर्न सकिन्छ भन्नेमा बहस गरिरहेका छन् । राष्ट्रिय पार्टी होस या क्षेत्रीय पार्टी मधेसी समुदायको बहुसंख्या रहेको वीरगन्जमा सबै पार्टीको ध्यान भने अल्पसंख्यक पहाडी समुदायको मत कसरी आफूतिर ल्याउने भन्नेमा केन्द्रीत रहेको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा महानगरका २० वटा वडा परेको छ ।

12/3/2017

आर्थिक हिसाव सार्वजनीक गर्ने बिचारीका कारण अरुको टाउको दुख्यो

बीरगंज १३ मंसिर । पर्सा जिल्लामा मुख्य प्रतिस्प्रर्धा बाम गठबन्धन र नेपाली कांग्रेस र मधेशी गठबन्धनका  उम्मेदवार बीच हुने देखिन्छ ।

11/29/2017

आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री

रक्षामन्त्री तथा नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदसय उम्मेदवार भीमसेनदास प्रधानले आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिइने बताउनुभएको छ ।

11/29/2017

बस दुर्घटनाका घाइते काठमाडौँ र भरतपुरमा

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारमा आज  बिहान ९:१५ बजे  दुर्घटना हुँदा मृत्यु भएकामा चार पुरुष र दुई महिला छन् ।

11/29/2017

तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य गर्न वाम एकता’ 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमसुक गरेर सरकार चलाउनुपर्ने बाध्यताबाट नेपाली जनतालाई मुक्त गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ ।  

11/29/2017

‘दिगो आर्थिक विकास हासिलको मार्गमा नेपाल अग्रसर’

नेपालले औद्योगिक विकासको माध्यमबाट आफू दिगो आर्थिक उन्नयनको मार्गमा अग्रसर भएको बताएको छ । अष्ट्रियाको राजधानी भियनामा जारी संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो)को १७ औँ सम्मेलनमा नेपालले आर्थिक विकासको बाटामा अग्रसर भएको बताएको हो । 

11/29/2017

‘वीरगन्जको सडकभरी राता मान्छेहरु’ 

वीरगन्जमा मंगलबार सुर्य चिन्ह र हसिँया हथौडा अंकित राता झण्डाहरुले फहराएको थियो । सयौं राता मान्छेहरु झण्डा लिएर सडकमा उत्रिएका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दलहरु चुनावी मैदानमा रहँदा बामगठबन्धनका उम्मेदवारहरुले पनि वीरगन्जको सडकमा लालझण्डा फहराए र शक्ति प्रदर्शन गरेका छन् ।

11/28/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.