logo

सर्वोच्चद्वारा ललिता निवास जग्गा प्रकरणमा नेपाल र डा. भट्टराईमाथि मुद्दा नचलाउनुको कारण माँग

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण मागेको छ ।

२०८० असोज ९

बीरगंजमा सदभाव र्‍याली,जात, धर्म र अन्य कारणले समाजलाई बिभाजन नगर्न अपिल

वीरगञ्ज । बीरगंज महानगरपालिकाको आयोजनामा वीरगञ्जमा सद्भाव र्‍याली निकालिएको छ । परम्परादेखी एक आपसमा मिलेर बस्दै आएका समुदायवीचमा घृणा फैलाएर समाजिक शान्तिमा खलल पार्ने धमिलो प्रयासको आभास भएपछि महानगरपालिकाले सद्भाव र्‍याली निकालेर शान्ति र भाइचाराकालागि सन्देश दिन प्रयास भएको हो ।

२०८० असोज ८

धार्मिक सदभावलाई कायम राख्ने सर्वपक्षीय सहमती, महानगरको नेतृत्वमा सदभाव र्याली हुने

वीरगन्ज । धार्मिक सदभावलाई कायम राख्नकालागि बीरगंजमा आइतवार सम्पन्न सर्वपक्षीय बैठकले सहमती कायम गरेको छ ।

२०८० असोज ७

सशस्त्र प्रहरीद्वारा हेटौडामा नौ क्वीन्टल गाँजा सहित दुई भारतीय नागरिक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडामा ठुलो परिणामको गााँजा बरामद भएको छ । सशस्त्र प्रहरीको हेटौँडा औधोगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रक एन एल ०१ एसी २१४४ नंबरबाट लागु औषध गाँजा ९ सय १९ किलो बरामद गरेको हो ।

२०८० भदौ ३१

“आफ्नै साथी, आफ्नै पार्टी ” पार्टी प्रवेशको लहर चल्दै, पर्सामा १ हजार बढीले रोजे एमाले

बीरगंज । नेकपा एमालेले पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि १ हजार १ सय जनाले एमाले प्रवेश गरेका छन ।

२०८० भदौ २४

मधेस विश्व विद्यालयको प्रथम वार्षिक उत्सव, पूर्व मुख्यमंत्री राउतले सन्तोष ब्यक्त गरे

बीरगंज । मधेस विश्व विद्यालयको प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । वर्षिकोत्सवको अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मंत्री महेश यादवले अध्ययन अध्यापन तथा अनुसन्धानको माध्यमले मधेशको आवश्यकताको आपूर्तीमा बिश्व बिद्यालयले योगदान दिने बिश्वास ब्यक्त गरे ।

२०८० भदौ २२

सानालाइ ऐन ठुलालाई चैन भयो चरितार्थ, आत्महत्या दुरुत्साहनका आरोपी रुङ्गटा एकदिन पनि जेल नबसी हुने भए रिहा

चितवन । उच्च अदालतका हेटौडाका न्यायाधीश राजेश्वर तिवारी र निर्मला शाक्यको इजलासले बिहीबार प्रदीप रुङ्गटालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

२०८० भदौ २२

बीरगन्जमा कलेज शिलबन्दी प्रकरण, नियतमाथि उठ्यो प्रश्न

बीरगन्ज । बीरगन्ज महानगरपालिकाले नगरभत्रि अनुमति नलिइ सञ्चालनमा रहेका विद्यालय र कलेजहरुमा शिलबन्दी अभियान चलाएको छ ।

२०८० भदौ १९

काठमाण्डौ महानगर प्रमुख बालेनले नेपालको नक्सा अस्वीकार गरेकोले चीन भ्रमण रद्ध गरे

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेको जनाएका छन् ।

२०८० भदौ १४

एसएसपी पाण्डे र साहको अडियो प्रकरण, छानविनकालागि हेडक्वार्टरले बनायो समिति

वीरगंज । हुण्डी कारोवारी भनिएको राज साह र एस. एस. पी. बेल बहादुर पाण्डेको अडियो सार्वजनीक भएपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएको छ ।

२०८० भदौ १२

एमसीसीको सम्झौता कार्यान्वयन होईन खारेज हुनुपर्छः वक्ताहरु

काठमाडौं । अमेरिकी परियोजना एमसीसी नेपालमा कार्यान्वयन नभई खारेज हुनुपर्ने वक्ताहरुले बताएका छन् ।

२०८० भदौ ९

इतिहासले सम्झिने गरि आन्नद र ढुक्कसंग मर्ने मात्र रहर छः प्रधानमंत्री दाहाल

बीरगंज । प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले बिश्व सर्वहारा वर्गका अगुवा नेता लेनीनको भनाई स्मरण गर्दै क्रान्ति गर्नु भन्दा पनि क्रान्तिले ल्याएको परिर्वतनलाई जोगाउन अहिले चुनौती थपिएको बताएका छन ।

२०८० भदौ ८

सुन तस्करीका नाइके दावा संग डिल गर्ने अध्यागमनका महानिर्देशक अधिकारी मंत्रालयमा तानिए

काठमाडौ । सुन तस्करीका नाइके दावा छिरिङसँग डिल गरेका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रनलयले मंत्रालयमा तानेर जगेडामा राखेको छ ।

२०८० भदौ ७

नेपाल भारत सीमा देख्दा खुला भएपनि नेपालीकालागि नियन्त्रित छः महासचिव पोख्रेल

बीरगंज । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाल र भारतवीचको सीमा देख्दा खुला जस्तो भएपनि खुला नरहेको बताएका छन ।

२०८० भदौ २

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.