logo

दलहरुवीचको गठबन्धन मधेशको मागलाई ओझेलमा पार्ने षडयन्त्रःनेता यादव

      5/6/2017 गते 00 00 मा प्रकाशित     1175   पटक पढिएको

बीरगंज २२ बैशाख । नेपाल संघीय समाजबादी पार्टी नेपालका उपाध्यक्ष राजकुमार यादलवले स्थानीय तहको निर्वाचनमा अपवित्र गठबन्धन देखा परेको बताएका छन । पोखरिया नगरपालिकाको भेड़िहारिमा आयोजीत कार्यकर्ता भेला र पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष यादवले एमाले,रा प्र पा,नेपाली कांग्रेश, माओबादी, फोरम नेपाल, नया शक्ति वीचको गठबन्धन अपवित्र भएको बताएका हुन ।उनले मधेश आंदोलनको माग,पहिचान,राजनीतिक,आर्थिक, सामाजिक,सांस्कृतिक एजेंडा लाई कमजोर पार्न गठबन्धन भएको दावी गरे । उनले दलहरुवीचको अपवित्र गठबन्धनले मधेश लाई बीभाजित गर्ने षडयंत्र मूलक सुनियोजित रणनीति शुरु गरिएको बताए । उनले जब सम्म मधेशको मांग पूरा हुँदैन तब सम्म चुनावमा नजाने मधेशी जनताको भावना लाई बुझेर नेपाल संघीय समाजबादी पार्टी चल्ने प्रतिवद्धता ब्यक्त गरे। कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि पार्टीमा प्रवेश गर्ने  बिंदा साह कनु,सोनालाल चौरसिया,सैय्यद खान पैठान९माओबादी०,दिनेश प्रसाद९तमलोपा०,भोज मियां९ एमाले०,शंकर राउत ९नेपाली कांग्रेस०,रामजी प्रसाद चौरसिया ९ फोरम नेपाल० लाई पार्टीमा स्वागत गरेका थिए । नेपाल संघीय समाजबादी पार्टी का केंद्रीय सदस्य अखिलेश यादव,रामबहादुर राउत कुर्मी,बाबुनन्द गिरी,नथुनी प्रसाद कुशवाहाले टिका र फूलमाला लगाई नव प्रवेशीलाई स्वागत गरेका थिए । उक्त 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.