logo

कानूनी प्रवन्धको ठाढो उल्लघंन, प्रशासन कार्यालयमा बनाईएन स्तनपान कक्ष, सेवाग्राही महिलालाई भयो समस्या

वीरगंज। जिल्ला प्रशासन कार्यालय पर्सामा सेवा लिन आउने सुत्केरी महिलाहरुले स्तनपान कक्षको अभावमा समस्या भोग्नु परेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा करिव ७ करोडको लागतमा सुविधा सम्पन्न नयाँ भवन बनाइएको भएपनि त्यसमा स्तनपान कक्षको भने ब्यवस्था गरिएको छैन ।

२०८० जेठ १७

वीरगंज महामनगरको प्रथामिकता दुई क्षेत्र शिक्षा र स्वास्थ्यमा समस्या, शिक्षक आन्दोलीत, कुपोषीतको संख्या बढ्दो

वीरगञ्ज । वीरगंज महानगरपालिकाले शिक्षा र स्वास्थ्यलाई आफ्नो प्रथामिकतामा राखेको भएपनि अहिले वीरगंज महानगरको शिक्षा र स्वास्थ्य क्षेत्र समस्याग्रस्त भएको छ । शिक्षा क्षेत्र भित्र महानगरपालिकाले राजनीतिक दुराग्रहका कारण शिक्षक सरुवा गरेको भन्दै शिक्षक महासंघको अगुवाई मा चरणबद्ध आनदोलन भइरहेको छ ।

२०८० जेठ ७

प्रदेशसभा सदस्य पटेल र नगरप्रमुख पाठकद्वारा संयुक्त रुपमा स्वास्थ्यचौकीको शिलान्यास

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ मा स्वास्थ्य चौकीको शिलान्यास गरिएको छ । पर्सा क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य श्याम पटेल र पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले संयुक्त रुपमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् ।

२०८० बैशाख २७

पाठेघरको क्यान्सर सम्बन्धी निशुल्क शिविर सम्पन्न,पचपन्न जनामा संक्रमण

वीरगञ्ज । वीरगञ्जको आशाराम हस्पिटलमा आज पाठेघरको क्यान्सर सम्बन्धी निशुल्क शिविर सम्पन्न भएको छ । स्त्री तथा प्रशूति रोग विशेषज्ञ डा अलिशा दासको नेतृत्वमा शिविरमा महिलाको पाठेघरको क्यान्सर सम्बन्धी रोगको परिक्षण गरिएको हो ।

२०८० बैशाख १३

नेपाल चिकित्सक संघको उपाध्यक्षमा डा.सिंह बिजयी, मन बिभाजन हुन नदिने प्रण

नेपाल चिकित्सक संघ को केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेसको संयोजकमा वीरगंजका चिकित्सक डा.निरज सिंह बिजयी भएका छन ।

२०७९ माघ २४

प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा ठोरीलाई सत्तरी लाखको सामाग्री प्रदान

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, मधेस प्रदेशले ठोरी गाउँपालिकालाई करीब ७० लाख बराबरको ल्याबको सामाग्री उपलब्ध गराएको छ ।

२०७९ माघ १०

वीरगञ्ज २६ अठराहाँमा ठेउलाको संक्रमण ,अनुसन्धानकालागि विश्व स्वास्थ्य संगठनको टोली आउने

वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहाँमा दादुरा र रुबेला जस्तै लक्षण देखिएका बिरामी ठेउला(चिकेनपक्सको संक्रमित भएको पाइएको छ ।

२०७९ मंसिर २९

बिश्व मुटु दिवसको अवसरमा वीरगंजमा म्याराथन प्रतियोगिता सम्पन्न

बिश्व मुटु दिवसको अवसरमा वीरगंजमा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल मेडिसिटी वयोद्या अस्पतालको आयोजनामा म्याराथन प्रतियोगिता सम्पन्न भएको हो ।

२०७९ असोज १३

मास्क नलगाउनेलाई मन्दीर प्रवेशमा रोक लगाउन सुझाव, आफू सहित अरुको ख्याल गर्न वक्ताहरुको अपिल

 वीरगञ्ज युवा समाजले बीरगंजमा निशुल्क  मास्क वितरण गरेको छ ।कोभिडको संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सर्तकता अपनाउन आवश्यक भएकोले मास्क बितरण गरिएको  समाजका अध्यक्ष कमल चौगाईले बताए ।

२०७८ असोज २०

लाखौको लागतमा प्लान्ट जडान तर उत्पादन शून्य, प्रभावकारी सेवाबाट बिरामी बन्चीत 

वीरगञ्जको नारायणी अस्पतालमा अक्सिजन ग्यास प्लान्ट जडान भएको  भएको दुई साता पुग्न लागे पनि प्लान्टबाट  अक्सिजन उत्पादन भएको छैन ।

२०७८ भदौ २७

विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई कोभिड–१९ सहित नियमित खोप बिस्तार गर्न अपिल

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आज दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमहरूको परिमाण विस्तार गर्न अपील गरेको छ ।

२०७८ भदौ २३

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको बैठक प्रारम्भ

उत्थानशील स्वास्थ्य प्रणालीहरू निर्माण गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न स्वास्थ्य क्षेत्रका नेतृत्व प्रदायकहरूको थप प्रतिबद्धताको माग गर्दै विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको चौहत्तरौं बैठक आज शुरु भएको छ ।

२०७८ भदौ २१

विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रका स्वास्थ्यमन्त्रीहरू बैठक बस्दै , स्वास्थ्य सेवाको पुनर्निर्माणका विषयमा छलफल हुने

विश्व स्वास्थ्यसंगठन दक्षिण—पूर्वी एशिया क्षेत्रका मन्त्रीहरूले आगामी साता गर्ने छलफलमा विद्यमानमहामारी तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्नका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको‘अझ राम्रो पुनर्निर्माण’का उपायहरूले विशेष स्थान पाउने भएका छन् ।

२०७८ भदौ १८

श्री भवानी हस्पिटल बीरगंजद्वारा कोभिड महामारी बिरुद्धका योद्दाहरु  सम्मानीत 

वीरगन्जको भवानी हस्पिटल एण्ड रिसर्च सेण्टरले कोरोना महामारीमा अस्पतालमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु तथा स्वास्थ्य समाग्री आपूर्तिकर्ताहरुलाई सम्मान गरेको छ ।

२०७८ सावन ३१

कोरोना भाइरस  संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढ्यो,अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न मंत्रालयको  आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस  संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ। 

२०७८ सावन ७

सात लाख मूल्य बराबरको उपकरण बैक अफ काठमाण्डौद्वारा नारायणी अस्पताललाई प्रदान

बैंक अफ काठमाण्डौले  बीरगंजको नारायणी अस्पताललाई ७ लाख मूल्य बराबरको बिरामीको निगरानी गर्ने  (प्यासेन्ट मोनिटर) उपलब्ध गराएको छ  । 

२०७८ सावन ५

नुवाकोटस्थित त्रिशुली अस्पतालमा एक बिरामीमा देखियो डेल्टा प्लस भेरियन्ट

नुवाकोटस्थित त्रिशुली अस्पतालमा कोरोना परीक्षण गरिएको एक जनामा डेल्टा प्लस भेरियन्ट देखिएको छ।

7/9/2021

महानगका तीन वडा  पूर्ण खोपयुक्त वडा घोषणा ,प्रमुख सरावगीद्वारा स्वास्थ्य चौकीकोे उद्वघाटन 

 वीरगन्ज महानगरपालिकाले वडाहरुलाई पूर्ण खोप घोषणा सहित गर्भवती महिलाहरुलाई पौष्टिक आहार समेत वितरण गरेको छ ।

6/28/2021

सीमापारी/अन्तराष्ट्रिय

भारतीय दुई हजारको नोठ अवदेखी नचल्ने

वीरगंज । भारतको केन्द्रीय बैंकले भारतीय दुई हजारको नोठ नचलाउने घोषणा गरेको छ । भारतको केन्द्रीय बैंक भारतीय रिजर्ब बैंकले शुक्रबार देखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेकोद वायरले उल्लेख गरेको छ ।

भारतीय राज्य कर्नाटकमा कांग्रेसको भब्य जीत , भाजपा इतरमा उत्साहको संचार

बैंगलुरु । भारतको कर्नाटक राज्यको विधानसभा निर्वाचनको २२४ सीटमा भएको मतगणनाको पछिल्लो परिणम आनुसार राज्यमा भारतीय कांग्रेस आईको सरकार बन्ने पक्का भएको छ ।

जम्मुकश्मिरमा आतंकवादी हमला पाँच सैनीकको मृत्यु, एक घाइते

श्रीनगर। बिहीबार ९ अप्रिल २०० जम्मू र कश्मीरको पुन्च जिल्लामा सेनाको ट्रकलाई लक्षित गरी भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ र अर्को एक जना गम्भीर घाइते भएको छ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

शंकास्पद ट्रक प्रहरी नियन्त्रणमा, आवश्यक कारवाहीकोलागि राजस्व अनुसनधान पठाइयो

वीरगंज । बिल विजक भन्दा बढी औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ ।

खेलकुद

वीरगंजमा भाटभटेनीको शुभारम्भ,उपभोक्ताको उपभोग गर्ने बानीमा परिर्वतन आउने , मध्यतराईवासीमा खुशी

वीरगञ्ज । २ अर्व ५० करोडको लागतमा वीरगंज महानगरपालिकाको वडा नं १४ बहुवरीमा निर्माण भएको सुपर मार्केट भाटभटेनीको २४ र्आैं शाखा संचालनमा आभएको छ ।

गृहनगरमा आरिफ र आसिफलाई सम्मान, पिता शेख भन्छन मेरा दुई छोरा देशकै छोरा भए

वीरगन्ज । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले स्वागत गर्दै सम्मानित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.