logo

सप्तरीमा दुई वर्षिया बालिकाको हत्या,सौतेनी आमा हत्या आरोपमा पक्राउ

राजबिराज। सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिका खुशी खातुनको हत्या उनकै सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

२०८३ भदौ ७

छोरी बलात्कारको आरोपमा बाबु पक्राउ,१५ वर्षिया नावालिका बलात्कारका आरोपी भट्ट फरार

भारतपुर । चितवनको भरतपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। भरतपुर महानगरपालिका क्षेत्रमा रहेको एक रिसोर्टमा बालिकामाथि जबरजस्ती करणी भएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

२०८३ भदौ ७

सरकार र गरिमाका परिवारबीच तीन बुँदे सहमति, के के छन सहमती पत्रमा

काठमाडौँ। बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।

२०८३ भदौ ७

गरिमाका माता पिता सहितको ६ सदस्यीय वार्ता टोली काठमाण्डौ प्रस्थान, प्रधानमन्त्रीको सचिवालयका अधिकारीसंग वार्ता हुने

वीरगंज । ३ वर्षिया बालिका गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरी सहित ६ सदस्यीय टोली वार्ताकालागि काठमाण्डौ गएको छ ।

२०८३ भदौ ६

प्रशासनको सहमति परिवारले अस्वीकार गरेपछि वीरगञ्ज–पथलैया ठप्प

सीमरा । स्थानीय प्रशासनले सडक खुलाउन स्थानीय प्रतिनिधि र राजनीतिक दलका व्यक्तिहरूसँग सहमति गरेको भए पनि मृतक परिवारले उक्त सहमति अस्वीकार गरेपछि समस्या झन् जटिल बनेको छ।

२०८३ भदौ ५

गरिमा चौधरी हत्या प्रकरण , सिमरामा प्रहरी कार्यालय घेराउ, सडक अवरोध जारी

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयको प्रदर्शन थप चर्किएको छ।

२०८३ भदौ ४

नेपाली कांग्रेस पर्साका पूर्व सभापति अमात्यलाई  हृदयघात, थप उपचारकालागि काठमाण्डौं लगिदै

वीरगञ्ज । नेपाली कांग्रेस पर्साका पूर्वसभापति संबिधान सभाका सदस्य  राजेन्द्रबहादुर अमात्यलाई बिहीबार दिउँसो हृदयघात भएको छ।

२०८३ भदौ ४

तीन वर्षीया बालिकाको हत्या आरोपमा दुई जना पक्राउ

वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिटोलमा तीन वर्षीया बालिकाको जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

२०८३ भदौ ३

लाचार प्रशासन , सीडीओको निर्णय कागजमै सीमित, रात्री बस व्यवसायीको पेसा संकटमा

बीरगंज । वीरगंजबाट चल्ने इभी गाडीको संख्या ह्वात्तै बढेको छ । यातायात ब्यवस्था कार्यालय वीरगंजमा मात्रै ५ सय भन्दा बढी इभी गाडीहरु दर्ता भएका छन ।

२०८३ भदौ २

पर्सा प्रहरी प्रमुख भट्टराईको इन्टीग्रीटीलाई इप्रका पटेर्वाका इन्सपेक्टर अधिकारीको चुनौती, घुमुवाहरु नजराना असुल्न ब्यस्त रहेको आरोप

बीरगंज । गत बिहिवार मोटरसाइकलमा सुगौलीबाट दक्षीण तिर हुइकिएका एक जना चौधरी थरका युवा पटेर्वा सुगौलीको देउरियाबाट पक्राउ परे ।  उनलाई हुलाकी राजमार्गमा बहुवरी भन्दा अगाडि रहेको चेकपोष्टका प्रहरीले पक्राउ गरेका हुन्छन ।

२०८३ भदौ २

पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वाेच्च अदालतकाे परमादेश (फैसलाको पाठ सहित)

पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वाेच्च अदालतकाे आदेश

२०८३ भदौ १

पत्रकारिता र राजनीतिमा खराब प्रवृत्तिको प्रवेश भएकाले दुवै क्षेत्र बदनाम भएः मन्त्री पटेल

वीरगंज । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले निष्ठाको पत्रकारिता गर्ने पत्रकारहरूले नै समस्या भोगिरहेको बताएका छन ।

२०८३ भदौ १

प्रमाणको अन्देखा गरि पीडकलाई उन्मुक्ति दिएको पीडित महिलाको आरोप

काठमाडौं । एक सरकारी महिला अधिकृतले आफ्नै सहकर्मीबाट बलातकृत भएको र जिल्ला अदालतले प्रमाणको अन्देखा गरि पीडकलाई ५ लाख धरौटीमा उन्मुक्ति दिएको आरोप लगाएकी छन् ।

२०८३ सावन ३०

टेलीकम क्षेत्रको सडक बिस्तारको काम रोक्न अदालतको अल्पकालीन आदेश ,४ गते दुबै पक्षको सहभागितामा छलफल हुने

वीरगन्ज  । त्रिभूवनराजपथको  वीरगन्जको मुख्य सडक विस्तारको काम  तत्कालकालागि रोक्न उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगंजले आदेश गरेको छ ।

२०८३ सावन २९

शान्ति–सुरक्षा कायम,मानवअधिकार  तथा कानुनी शासनको सुदृढीकरण पर्सा प्रहरीको ध्येयः एसपी भट्टराई

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले सबै पक्षको क्षेत्राधिकारको सम्मान गर्दै पर्सा प्रहरीले व्यावसायिक मर्यादा कायम राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

२०८३ सावन २९

ब्राउन सुगरसहित एक भारतीय युवा पक्राउ

वीरगंज (  पर्साको वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट प्रहरीले ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

२०८३ सावन २५

बारा जिल्लाका एसपी, कुँवर प्रहरी प्रधान कार्यालय तानिए

बीरगंज ।  जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (एसपी)नरेन्द्र कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइएको छ ।

२०८३ सावन २३

२ क्वीन्टल गाँजा र गाडी सहित मकवानपुरका लामा पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले २०७ किलोग्राम लागुऔषध गाँजासहित एक पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।

२०८३ सावन २०

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.