logo

पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता छः अध्यक्ष डिसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज डिसीले पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता रहेको बताएका छन्।

२०८२ कार्तिक २१

जारी–२’ र ‘मन बिनाको धन’ आजदेखि प्रदर्शनमा

काठमाडौं । , शुक्रबार देखि देशभरका सिनेमा हलमा दुई नयाँ नेपाली फिल्म — ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिज अन्तर्गत यी दुबै फिल्म आज शुक्रवार देखि दर्शकमाझ आएका हुन्।

२०८२ कार्तिक २१

सडकबाट स्टारसम्मको यात्रा, अशोक दर्जीको कथा अब ‘मन बिनाको धन’मा

काठमाडौँ ।  गायक अशोक दर्जीको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ निर्माण गरिएको छ ।

२०८२ कार्तिक १३

आत्मदाह प्रयासपछि गायिका नितु पौडेलको  निधन,गिरी बिरुद्ध किटानी जाहेरी

काठमाडौं  । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको शुक्रवार उपचारको क्रममा निधन भएको छ ।उनले गत शनिबार दिउँसो आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन्।

२०८२ कार्तिक ७

बलिदान , हरिवहादुरको जुत्ता र माइतीघर चलचित्रको  यस्तो छ व्यापार

काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।

२०८२ असोज २५

ठोरीमा “ठोरी दोहोरी साझ” उद्घाटन, तामाङको सुमधुर स्वरमा रंगिने फूलपाती

पर्सा । पर्साको ठोरी गाउँपालिका–२, टाउन तेर्सोटोल, राईधारामा नेपाली लोकसंगीतप्रेमीका लागि नयाँ सांस्कृतिक स्थल “ठोरी दोहोरी साझ” उद्घाटन हुँदैछ ।

२०८२ असोज १०

बबिना र आरजु गिरीको आत्मचिन्तनमा आधारित गजल“को हौ तिमी सार्वजनिक

काठमाडौ ।  पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको छ ।

२०८२ भदौ २०

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

२०८२ असार १६

शंखधर शाख्वः पार्कको औपचारिक उद्घाटन सम्पन्न, सर्वसाधारणका लागि खुला

वीरगंज । वीरगञ्ज महानगरपालिका–४ मा  “शंखधर शाख्व  पार्क” को संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बेलुन र ल्याम्प उडाएर उद्घाटन गरेका छन ।

२०८२ जेठ २४

पाँच करोडको लागतमा  चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ।

२०८२ बैशाख २६

वीरगंजमा आतिशबाजी ,पटाका  र डिजे बजाउन  प्रतिबन्ध

वीरगंज वीरगंजमा बिहे ,  ब्रतबन्ध , पार्टी उत्सब तथा कुनै पनि समारोहमा आतिशबाजी गर्न तथा पटाका फोर्न पूर्ण रूपमा बन्देज लगाइएको छ ।

२०८२ बैशाख १७

‘उडान’ले जित्यो नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१

काठमाडौं । नेपाली सेनाले हरेक वर्ष गर्दै आएको लघुचलचित्र प्रतियोगितामा यो वर्ष रबिन तामाङको लघुचलचित्र ‘उडान’ले प्रथम स्थान हासिल गरेको छ ।

२०८१ चैत २४

गायक मुरलीधरको ‘छट्पटिएको त्यो दिन’......... सार्वजनिक

काठमाडौँ । ‘उडायो सपना सबै हुरीले’ बोलको गीतका गायक मुरलीधरको ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’बोलको नयाँ गजल गीत र भिडियो सार्वजनिक भएको छ ।

२०८१ चैत २१

प्रदिप, आर्यन, पललाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका आर के मेहता को हुन ?

काठमाडौं । केहिदिनअघि काठमाडौंमा ४० ओटा देशको चलचित्रहरुको सहभागितासहित आयोजना भएको एक अन्तराष्ट्रिय चलचित्र महोत्सवमा चर्चित कलाकारहरु प्रदिप खड्का, आर्यन सिग्देल, पल शाहलाई समेत पछि पार्दै चलचित्र ‘आँखा’बाट उत्कृष्ट अभिनेताको अवार्ड पाउने व्यक्ति थिए आर के मेहता ।

२०८१ चैत १७

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा ‘बेष्ट नेशनल स्टुडेण्ट फिल्म अवार्ड’ प्राप्त गरेको छ ।

२०८१ फागुन १३

सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.