वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।
वीरगञ्ज । त्रिभूवन राजपथको राइट अफ वे खाली गराउदा प्रभावित भएका स्थानीयले क्षतपूर्तीको माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका छन ।
वीरगंज । सशस्त्र प्रहरी बल पर्साले २२ थान बिधुतीय स्कुटर नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् ।
काठमाडौँ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयले ३२ वटा औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानको अनुगमन गरेर त्रुटि सच्च्याउन निर्देशन दिएको छ ।
वीरगंज । प्रतिवन्धित लागु औषध गाँजा सहित सशस्त्र प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ भारतीय २ नेपाली रहेका छन ।
बीरगंज । राजस्वमारेर जम्मा गरेको पैसाको बलमा रास्वपाको टिकट लिएर निर्वाचित भएका नरेन्द्र साहको क्यासिनो भित्र जुवा खेलीरहेका नेपाली पक्राउ परेका छन ।
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरूलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो।
जनकपुरधाम । मधेश प्रदेशले चालु आर्थिक वर्षको यो ९ महिनामा ४ अर्ब २५ करोड रुपैया आम्दानी गरेको छ ।
काठमाण्डौ । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
वीरगंज । अन्तिम उद्धेश्य सुशासन भन्दै आएको बालेन सरकारले कानून बिपरितको निर्णय गरेर आफै आफनो प्रतिवद्धताबाट पछि हटेको छ ।
वीरगंज । अर्थमन्त्री स्वर्णीम बाग्लेले पदभार ग्रहण गर्दै गर्दा राजस्व बिभाग, १५ वटा ऐन खारेज गरेको र उधोगाी जेल बस्न नपर्ने घोषण गरेकामा वीरगंज उधोगा वाणिज्य संघले आभार प्रकट गरेको छ ।
वीरगंज । अर्थमन्त्री स्वर्णीम बाग्लेले नेपाल सरकारले आगामी वर्षकालागि ल्याउने बजेट रुपान्तरणकारी हुने बताएका छन ।
हरिवन । सर्लाहीको रामनगर गाउँपालिकाको वडा नं १ महादेव टोलको पूर्वपट्टि रहेको उखु खेतमा मंगलवार आगलागी भएको छ ।
नवलपरासी । नवलपरासीको सुनवल इलाका प्रहरी कार्यालयले भन्सार रावस्व छली गरि भित्र्याइएको मोवाइल पार्टस बरामद गरेको छ ।
वीरगंज । प्रतिष्ठान स्तरमा गुनासो व्यवस्थापन संयन्त्र सञ्चालन समितिका सदस्यहरूकालागि क्षमता अभिवृद्धि सम्बन्धी एक दिने तालिम वीरगंजमा सम्पन्न भएको छ ।
वीरगञ्ज । तीन दशकदेखि अवैध कारोबारसँग जोडिएको आरोप लाग्दै आएका मदन गुप्ता उर्फ ‘रुन्चे’ र उनका सहयोगीहरूविरुद्ध गम्भीर आपराधिक मुद्दा दर्ता भएको छ।
वीरगंज । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशमा स्थानीय तह मध्य पर्सागढी नगरपालिका पहिलो स्थानमा परेको छ ।
काठमाडौँ । प्रदेशको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश पहिलो भएको छ ।
काठमाडौं । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा देशका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ।