logo

नेपालमा अर्कोपनि कोराना संक्रमीत फेला परे

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ

3/25/2020

कन्टेनर चढेर आएका यात्रुलाई बीरगजमा क्वारेन्टाइनमा राखियो

देशमा भएको लकडाउन उल्लंघन गरेर काठमाण्डौबाट मालवाहक लरीको खाली कन्टेनर भित्र बसेर वीरगन्ज आएका ५२ जना यात्रुलाइ प्रहरीले नियन्त्रणमा लिएको छ

3/24/2020

कतार एयरवेजबाट नेपाल आएका तीन जना पर्सामा फेला ,तीनै जना क्वारेन्टाइनमा

कतारबाट नेपाल फर्किएका ३ जना युवा पर्साबाट सम्पर्कमा आएका छन । उनीहरु कतार एयरवेजको उडान नं ६५० बाट चेत ४ चैत नेपाल आएका हुन

3/24/2020

सीमामा रोकिएकालागि अन्तिम पटक प्रवेश दिइने ,लकडाउनलाई सहयोग गरेकोमा जनतालाई धन्यवाद

कोरोना भाइरसको संक्रमण फैलीन नदिन सरकारले लक डाउनको निर्णय गरेपनि भारतसंग सीमा जोडिएका नाकाहरुमा स्वदेश आउने नेपालीहरु रोकिएकोमा सरकारले आज अन्तिम पटककालागि नेपाल प्रवेशको अनुमती दिने निर्णय गरेको छ

3/24/2020

बीरगंजका यादवको मृत्युको कारण  अटो इम्युन डिजिज 

चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ

3/24/2020

भरतपुर आइसोलेशनमा बीरगंजका युवाको मृत्यु, कोरोनाको परिक्षण हुदै

बीरगंजका ३० वर्षिय युवाको उपचारको क्रममा मृत्यु भएको छ

3/24/2020

पुरै देश लक डाउन, एक साता घरमै, निस्किए कारवाही 

सरकारले भोली देखी लक डाउन गर्ने निर्णय गरेको छ

3/23/2020

घर बाहिर ननिस्कन मुख्यमंत्री राउतको अपिल

 प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले प्रदेशवासीलाई घर बाट बाहिर ननिस्कन अपिल गर्नु भएको छ

3/23/2020

सबै बिद्यालय क्वारेन्टाइनकालागि तयार राख्न महानगरको निर्देशन,कार्यलयको सेवा बन्द

कोरोना भाइरसको संक्रमणलाई रोक्नकालागि स्थानीय सरकारले पनि आफनो स्तरमा पहलकदमी लिन थालेको छ

3/23/2020

बीरगंजमा कोरोना संक्रमण रोक्ने तयारी ,अत्यावश्यक सेवा बाहेक सबै ब्यवसाय बन्द ,नागरिकलाई घरमै बस्न अपिल

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले महानगरवासीलाई आफनै घरमा  बस्न अपिल गर्नु भएको छ

3/23/2020

रक्सौल बीरगंज नाकामा आवागम बन्द

नेपाल प्रवेशको मुख्यद्वार बीरगंज रक्सौल नाकामा स्थानीय प्रशासनले आवागमन रोकेको छ

3/23/2020

कोभिड १९ः होटल बन्द, निकुञ्ज प्रवेशमा रोक

(कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन्

3/22/2020

रुङगटामा कोभिड १९ को संक्रमण छैन, परिवारले राहत महशुस गर्दै,त्रास फैलाउने उद्धेश्य होइनः सासद यादव

पर्साका क्षेत्र नं १ का सांसद प्रदीप यादवले आफनो फेसबुक स्टाटसमा आज दिउसो बीरगंजका खाद्य ब्यापारी शिव रुङगटामा कोमिड १९ को संक्रमण देखिएको र उहाँको पटनामा उपचार भइरहेको लेख्नु भयो

3/22/2020

सीमावर्ती क्षेत्रमा कोरोनाको त्रास, अधिकांश सीमा नाका बन्द  

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको सीमावर्ती सहरमा त्रास फैलिएको छ । नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा पनि कोरोनाको संक्रमित व्यक्तिको मृत्युपछि नेपालको सीमाक्षेत्रका जनता पनि त्रसित भएका हुन् । भारततर्फ पनि २२ मार्च अर्थात चैत ९ गते नै एकदिन ‘जनता कफर््यु’ घोषणापछि सीमावर्ती सहर रक्सोल पनि सुनसान भएको छ ।

3/22/2020

आजदेखि अत्यावश्‍यक बाहेकका सेवाहरू बन्द, अन्तर्राष्‍ट्रिय उडान स्थगित

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले आजदेखि अत्यावश्यबाहेकका सबै सेवाहरू बन्द गरेको छ

3/21/2020

कोरोना अवसर र चुनौतीका बिषयमा बहस, भाइरसको संक्रमण हुन नदिन आफै सर्तक हुनु उत्तम उपाय

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले कोभीड १९ को संत्रास नेपालीकोलागि अवसरको रुपमा समेत आएको बताउनु भएको छ

3/21/2020

सीमावर्ती नेपालका अस्पतालहरुमा कोरोनाको त्रास बढी

नेपालको वीरगन्ज नाकाहुदै भारतबाट आउने व्यक्तिहरुको सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा थर्मल स्क्यानिङ गरेर तापक्रम मापन गरेपनि त्यस्ता व्यत्तिहरुमा कोरोना भाईरसको संक्रमण छ कि छैन भन्ने जानकारी नहुने र बिरामी भए अस्पतालमा भर्ना हुने हुँदा सीमावर्ती वीरगन्जका अस्पतालहरुमा यसको संक्रमण फैलन सक्ने संभावना बढी रहेकोले पनि जोखिम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

3/20/2020

एसइई परिक्षा स्थगित  

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।

3/18/2020

अखाद्य चिनी आयात गर्ने र भन्सार पास गर्नेलाई कारवाहीको माग 

फागुन ११ गते अनुष्का मल्टिप्रपोज कम्पनी प्रालि कागेश्वरी मनोहरा काठमाडौंको नाममा जलेश्वर भन्सार कार्यालयबाट तीनवटा ट्रकमा आयात गरिएका ७२ हजार केजी चिनीको उपभोग्य मिति समाप्त भएको चिनी भन्सार कर्मचारीको मिलेमतोमा जाँच पास गरिएको र मानवीय स्वास्थ्यमा खेलवाड गर्ने काम गरेको भन्दै आयातकर्ता र भन्सार जाँचपास गर्ने दुवैलाई कारवाही गर्न माग गरेको छ ।

3/13/2020

सशस्त्र प्रहरीद्वारा उदयपुरबाट पेस्तोल र बम सहित १४ जना विप्लव कार्यकर्ता पक्राउ 

उदयपुरको कटारीबाट विष्फोटक पदार्थ र हतियार सहित १४ जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका छतिवास भन्ने ठाउँमा विष्फोटक पदार्थ र पेस्तोल सहित ६ जना महिला र ८ जना पुरुष सहित १४ जना पक्राउ परेको हो ।

3/12/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.