logo

सांस्कृतिक धरोहरको रुपमा ठोरीको पहिचान स्थापित गरिने अध्यक्ष श्रेष्ठको दृढता

ठोरी गाउँपालिकाले ठोरी गाउँपालिकाको दलित समुदायलाई नेपालकै साँस्कृतिक पहिचान बोकेको नौमती बाजा सहित पेशा सुधारका सामाग्रीहरु  वितरण गरेको छ

7/11/2019

सघन सहरी कार्यालय बीरगंजले ६ वटा ठेक्का तोड्यो ,अरुलाई पनि नछाडिने 

सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय बीरगंजले  ०७६ असारको २५ गतेका दिन मध्य तराईमा संचालीत परियोजना मध्यका ६ वटा ठेक्का तोडेको छ

7/10/2019

पटेर्वा र छिपहरमाईको बजेट पारित शिक्षा स्वास्थ्य र पूर्वाधार बिकास प्रथामिकतामा

पटेर्वा सुगौली गाउँपालिकाले आर्थिक वर्ष ०७६ र ०७७ कालागि नीति तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ

7/10/2019

दक्ष जनशक्ति उत्पादन गर्न त्रिभुवन विश्वविद्यालयलाई प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन

7/10/2019

रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन

7/10/2019

प्रधानमन्त्रीलाई राष्ट्रिय परिचयपत्र

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ

7/9/2019

गडासी प्रहार गरि आमाको हत्या

वीरगञ्ज महानगरपालिवडा नं २४ रामगढवको नयाँबस्तीमा छोराले धारीलो हतियार प्रयोग गरि आमाको हत्या गरेका छन

7/9/2019

सासुको हत्या प्रयास गर्ने बुहारी र सहयोगी पक्राउ

आफ्नै सासूलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गर्ने एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको कालिकामाईं गाउँपालिका २ भेडिहारीकी ३० वर्षीया इन्दुदेवी महरालाई प्रहरीले पक्राउ गरेको हो

7/7/2019

बीरगंज फराकिलो पार्ने अभियानले गती लियो भत्काउनु पर्ने संरचनामा चिन्ह लाग्न थाल्यो 

वीरगन्ज २२ असार । वीरगञ्ज महानगरपालिकाको मुख्य सडकको केन्द्रबाट दाँया बाँया २५/ २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सडक विभागले वीरगञ्जको मुख्य सडक २५/२५ मिटर दायाँ बायाँ फराकिलो पार्ने काम सुरु गरेको हो

7/7/2019

पप्पुले खायो अर्को झापु नारायणी पुलु निर्माण ठेक्का रद्द  अब कालो सूचीमा रमन कन्स्ट्रक्सन

नारायणी पुल बनाउन नसकेको भन्दै “रमन-पष्पु-जेभी” कन्स्ट्रक्सन कम्पनीसँग गरिएको सम्झौंता सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय टेकुले तोडेको छ

7/6/2019

पर्सामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ३९ घटना सार्वजनीक

ईन्सेक पर्साले जिल्लामा गएको ६ महिनाको मानव अधिकारको स्थितिको बारेमा गोष्ठीको आयोजना गर्दै अवस्था सार्वजनिक गरेको छ

7/6/2019

परवानीपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बारा जिल्लाको परवानीपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ

7/5/2019

लाखौको चलखेलको आंशकमा महानगरद्वारा ठेक्का खारेज,अदालत जाने ठेकेदारको तयारी

बीरगंज महानगरपालिकाको बोर्ड बैठकले आर्थिक वर्ष ०७६ /०७७ कालागि बिभिन्न शिर्षकमा राजस्व संकलनकालागि आव्हान गरेको ठेक्का खारेज गरेको छ

7/4/2019

अनधिकृत केवुल प्रशारण गर्नेहरु पक्राउ, कार्यालयमा शिलबन्दी

राजस्व ठगी गरेको आरोपमा स्थानीय प्रशासनले एउटा केवल संचालक कम्पनीमा शिलबन्दी गरेको छ

7/4/2019

लाखौको लागतमा बनेको खानेपानी टंयाकीहरु संचालनमा आएनन 

२०५० सालमा  पर्सा जिल्लाको दोश्रो ठुलो बजार पोखरियामा स्वच्छ पिउने पानी बितरणकालागि ओभरहेड टयांकीको निर्माण भयो

7/4/2019

अख्तियार प्रति अनेक सवाल,अनियमितताको आरोप लागेका हक हटाइए ,उपाध्याय ल्याइए 

नारायाणी अस्पतालका कामु मेडिकल सुपरिन्टेन्डेन्ट डा. एनामुल हकको सरुवा भएको छ

6/30/2019

प्रदेश कैं पहिलो पानी प्रशोधन केन्द्र संचालनमा आयो

 वीरगन्जको छपकैयामा निर्माण भएको प्रदेश नं .२ कै पहिलो फोहर पानी प्रशोधन केन्द्र आज देखि संचालनमा आएको छ

6/29/2019

लाखौं नगद सहित हुण्डी कारोवारी पक्राउ

पर्सा प्रहरीले आज वीरगन्जको माईस्थान स्थित एक सुन पसलमा छापा मारे को छ । हुण्डी कारोवार गरिहेको सुचनाको आधारमा प्रहरीले छापामारी गरेको हो ।

6/24/2019

पूर्वाधार ,शिक्षा स्वास्थ्य र कृषि बीरगंज महानगरको प्रथामिकता

समावादी पार्टीका पर्सा जिल्ला अध्यक्ष एवम सघीय सभाका सांसद प्रदिप यादवले वीरगन्जको मुख्य सडकबारेमा महानगरपालिकाले गरेको निर्णय सहि भएको बताउदै त्यसैलाई संघीय सरकारले लागु गर्नुपर्ने बताए  

6/24/2019

बीरगंजको मुख्य सडक अतिक्रमण गर्नेहरुलाई बिभागको सूचना पन्ध्र दिन भित्र संरचना खाली गर

बीरगंज महानगरवासीको सडक फराकिलो भएको हेर्ने चाहना अव पुरा हुने भएको छ

6/22/2019

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.