logo

छात्राहरुलाई बिद्यालयबाट निष्काशन गर्ने प्रअको धम्की, छात्राहरु चिन्तित

बिद्यालयमा शौचालयको समुचित ब्यवस्था पुस्तकको बितरण र भौतीक सरचना निर्माण तथा मरम्मत सम्भार र गर्न गाउँपालिका प्रमुखसंग माग गर्न गएका छात्राहरुलाई बिद्यालयका प्रधानाध्यापक  अमरुल्लाह आलमले निष्काशनको धम्की दिएका छन

5/11/2019

मरिच बरामद भएपछि तस्करको मोबाइलमा पत्रकारको कल

सोमबार राती करिब एक बजेको समयमा ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको सिर्सिया पुल नजिकै नेपाल प्रहरीको प्रदेश कार्यालय जनकपुरको टोलीले २ सय किलो मरिच बरामद ग¥यो

5/9/2019

सिद्धान्त र ब्यवहार वीचको बेमेलका कारण मार्क्सवादलाई बदनाम गर्ने कोशीस भयोः नेता न्यौपाने

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केदार न्यौपानेले मार्क्सवादलाई आमा मान्छेले बुझ्ने गरि सरल बनाउन आवश्यक रहेको बताएका छन

5/5/2019

प्रदेश पत्रकार महासंघको पहिलो अधिवेशन जेठ मसान्तमा हुने, लामिछानेको नेतृत्वमा मुल समिति बन्यो

नेपाल पत्रकार महासंघ प्रदेश २ को प्रथम अधिवेशन जेठको ३१ र ३२ गते प्रदेश २ को राजधानी जनकपुरधाममा हुने भएको छ

5/1/2019

सरकारको प्रेस स्वतन्त्रता बिरोधी कामका  बिरुद्ध संचारकर्मीहरु सडकमा

नेपाल पत्रकार महासंघ प्रदेश समिति २ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यवद्धता र्‍याली निकालेको छ

5/1/2019

पर्साका प्रजिअको कडा कदम , पप्पुहरु होशियार कुनै बाहनामा काम रोकेमा दण्डीत हुने

विकास निर्माणको ठेक्का लिएर समयमा काम पूरा नगर्ने निर्माण ब्यवसायीहरुलाई स्थानीय प्रशासनले अपराध सहिता २०७४ को दफा १२४ बमोजीम धमामध पक्राउ गर्दै कारवाही गर्ने भएको छ

4/29/2019

बिवरण ढाँटेर नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

बीरगंज १५ बैशाख  विवरण ढाटेर आफनो छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीयलाई प्रशासनले पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ

4/28/2019

बीपीसी कलेजद्वारा अन्तर्राष्ट्रिय मापदण्ड पुरा ,अव बिआइएम र सिए पनि पढाई हुने

कलेजले प्लस टु ,बिबिए,बिबिएस ,एमबिए ,एमबिएस सन्चालन हुँदै आएकोमा Bachelor in information management (Bim) र Chartered Accountancy (CA) को कक्षा यसै शैक्षिक सत्र देखि संचालन हुने गइरहेको वीरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यले जानकारी गराउनु भयो

4/26/2019

रुन्चेले प्रहरीलाई हसाए प्रशासकलाई रुवाए 

झुठो बिबरण पेश गरी एकजना भारतीयलाई नेपाली नागरिकता दिलाउन खोज्ने एक जनालाई प्रहरीले केहीबेरमै छाडेको छ

4/25/2019

पर्सामा डेपुटी मेयर क्लव निर्माण संयोजकमा सलमा खातुन सर्वसम्मत

पोखरिया नगरपालिकाको उपप्रमुख सलमा खातुनको संयोजकत्वमा डेपुटी मेयर क्लब पर्सा गठन भएको छ

4/25/2019

बीरगन्ज महानगरपालिकाको चौथो नगरपरिषद सम्मपन्न,बिकास प्रथामिकतामा

वीरगन्ज महानगरपालिकाको स्थगीत रहेको चौथो नगर परिषद सोमवार सम्पन्न भएको छ

4/22/2019

बेगसुरायका जनताको बोल “बेगुसरायका बेटा कैसा हो कन्हैया कुमार जैसा हो

भारतको लोक सभा निर्वाचनमा चर्चाको शिखरमा रहेको बिहारको बेगुसराय लोकसभा सीटमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार जेएनयुका बिद्यार्थी युनियनका पूर्व अध्यक्ष कन्हैया कुमारले आज मनोनयन दर्ता गराएका छन

4/9/2019

ट्रयाक्टर र चालक पक्राउ, गिट्टी बालुवाको निकासीमा निकुन्जको अवरोध

पर्साको भेडाह खोलाबाट यिट्टी बालुवा लोड गरेर बीरगंज आउने तयारीमा रहेका चार वटा ट्रयाक्टरलाई पर्सा राष्ट्रीय निकुन्जले आफनो नियान्त्रणमा लिएको छ

4/7/2019

अव केन्द्रीकृत रुपमा राहत बितरण हुने ,राहत र पूर्न निर्माणमा मंत्री यादव सक्रिय , सबैलाई जुटन अपिल 

संघ सरकारका उधोग वाणिज्य तथा आपूर्ती मंत्री मातृका यादवले चक्रीय हुरी प्रभावित नागरिकलाई पुग्दो गरि राहत बितरण गरिने बताएका छन

4/4/2019

अनेमसंघद्वारा सेनेटरी प्याड सहितको राहत समाग्री हस्तान्तरण

अखिल नेपाल महिला संघले चक्रीय हावाहुुरीबाट प्रभावित पर्साका महिलाहरुकालागि राहत उपलब्ध गराएको छ

4/4/2019

केमिकल्स बोकेको ट्रकमा ४० लाखको कपडा

जीतपुर–वीरगन्जबाट केमिकल्स बोकेर काठमाडौ गइरहेको मालवाहक ट्रकबाट ठूलो परिमाणमा भन्सार राजस्व छलीका कपडा बरामद भएका छन्

4/3/2019

विनाशकारी आँधीहुरी कसरी आयो ?

आईतबार साँझ एक्कासी आएको आँधीहुरीले बारा र पर्सामा करोडौंको भौतिक तथा मानवीय क्षति पु¥याएको छ ।

4/1/2019

डेढ मिनेटको हावाहुण्डरी सत्ताइसको ज्यान गयो करोडौको क्षती 

आईतबार साँझ आएको भीषण हावाहुरीले बारा र पर्सामा गरी करोडौंका भौतिक क्षति भएको छ । आँधीहुरीले पर्सामा १ र बारामा २७ गरि २८ जनाको ज्यान लिएको छ ।

4/1/2019

पन्ध्र आयोजनामा लागानी सम्झौता गर्दै लगानी सम्मेलन सम्पन्न

नेपाल सरकारले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा लगानीका लागि १५ वटा आयोजनामा सम्झौता गर्दै शनिबार समापन भएको छ

3/30/2019

कलम बोक्ने विद्यार्थी ढुंगामुढामा उत्रिएपछि प्रदेश २ मा तनाव 

प्रदेश नम्बर २ मा लगातार परिक्षाको प्रश्नपत्र बाहिरिएपछि आक्रोशित विद्यार्थीहरुको प्रदर्शनका कारण प्रदेश २ भरको अवस्था तनावग्रस्त बनेको छ ।

3/29/2019

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.